aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक कार्यक्रम सम्पन्न
मंगलबार, ०४ असोज २०७९

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने वार्षिक परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित...

बीमा समितिलाई अब प्राधिकरण बनाउने बाटो खुल्यो
शुक्रबार, ३१ भदौ २०७९

गत साउन २९ गते प्रतिनिधिसभाबाट स्वीकृति भएपछि शुक्रबार राष्ट्रिय सभाले पास गरेको विधेयक अब राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएर राजपत्रमा प्रकाशित भएपछि समिति प्राधिकरणमा परिणत हुने छ । सामान्य रुपमा...

नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो १५.७९ प्रतिशत लाभांश
शुक्रबार, ३१ भदौ २०७९

चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधरामा १ अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको लाभांश कम्पनीले वितरण गर्ने...

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो १५.७८ प्रतिशत लाभांश घोषणा
शुक्रबार, ३१ भदौ २०७९

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजीको १५.७८ प्रतिशतले हुन आउने १ अर्ब २९ हजार ५९ लाख रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्न लागेको...

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुदैं
विहीबार, ३० भदौ २०७९

यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ६५ करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो...

एक महिनामा ८ हजारबढी बीमा पोलिसी सरेन्डर
बुधबार, २९ भदौ २०७९

समितिको तथ्याङक अनुसार यस अवधिमा १९ जीवन बीमा कम्पनीको १ अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा सबैभन्दा बढी बीमा...

लुम्बिनी जनरल इन्स्योरेन्सका बीमितले नारायणी समुदायिक अस्पतालमा छुट पाउने
आइतबार, २६ भदौ २०७९

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै  लुम्बिनी जनरल इन्स्योरेन्सका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा...

एक वर्षमै ५२.४३ प्रतिशतले बढ्यो कुल जीवन बीमालेख
शुक्रबार, २४ भदौ २०७९

समितिका अनुसार यस अवधिमा कुल जीवन बीमाशुल्क संकलनमा पनि ०.३४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १९ अर्ब ६० करोड बीमा शुल्क संकलन भएको चालु आवको सोही अवधिमा उक्त...

नेशनल लाईफको ‘इम्प्लोइ स्किल इन्हेन्चमेन्ट वर्कशप’ कार्यक्रम सम्पन्न
बुधबार, २२ भदौ २०७९

‘एक्सेल एण्ड एलिभेट’ २०७९/८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने इम्प्लोइ स्किल इन्हेन्चमेन्ट वर्कशप पोखरा स्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ । ...

बीमा कम्पनी विरुद्ध उजुरी बढ्दै, एक वर्षमै ३३८ वटा मुद्धा दायर
बुधबार, २२ भदौ २०७९

बीमा कम्पनीहरुको सेवामा असन्तुष्टि जनाउँदै बीमकहरुले बीमा समितिमा उजुरी गर्ने गर्छन् । अघिल्लो आवको तुलनामा गत वर्ष बीमा कम्पनी विरुद्ध समितिमा परेको उजुरी २३.८० प्रतिशतले बढि हो । समितिका अनुसार...

एशियन लाईफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा
बुधबार, २२ भदौ २०७९

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवि , काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरीद...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा नयाँ बोनसदर सार्वजनिक
सोमबार, २० भदौ २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । ...

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य, आरोही श्रेष्ठसँग भयो सम्झौता
सोमबार, २० भदौ २०७९

नेपाल लाइफ इन्स्योरेन्सले हिमाल आरोही पुणिमा श्रेष्ठसँग सहकार्य गर्ने भएको छ ।  कम्पनीले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको हो । ...

‘बीमा कम्पनीहरुको हालको पूँजीले जोखिम धान्न नसक्ने भएकाले पूँजी वृद्धि गरिएको हो’
शुक्रबार, १७ भदौ २०७९

अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीव र पिछडिएका वर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै गरीव, विपन्न र पिछडिएका बर्गले आफ्नो क्षमता...

साउन महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब भन्दाबढि बीमा शुल्क
शुक्रबार, १७ भदौ २०७९

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले १५ अर्ब ५ करोड ७४ लाख...

एलआईसी १० ठूला कम्पनीको सूचीबाट हट्यो
विहीबार, १६ भदौ २०७९

एलआइसी स्टक १७ मे २०२२ मा शेयर बजारमा सूचीकृत भएको थियो। शेयर १३ प्रतिशतले घटेको थियो र अन्ततः ड.६२ प्रतिशतले घटेर रु ८६७.२० मा स्थिर भयो अर्थात् रु ८१.८० भयो।...

एलआइसीले ८८.४५ प्रतिशत हकप्रद निष्कासन गर्ने
मंगलबार, १४ भदौ २०७९

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत (२ अर्ब ३४ करोड ६८ लाख) रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने लागेको कम्पनीले जारी गरेको...

थप तीन सय २४ मा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु
शुक्रबार, १० भदौ २०७९

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय ४३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९९ पुगेको छ । होम आइसोलेसनमा तीन हजार सात...

सिटिजन लाइफको सिटिजन लिडर्स नाइटमा उत्कृष्ट लिडर्सहरु सम्मानीत
शुक्रबार, १० भदौ २०७९

कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति धन्वाद दिएका थिए । कम्पनीको ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार...

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न
बुधबार, ०८ भदौ २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो...