aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
आईएमई लाइफका संस्थापकहरूले पूँजी थप्ने अवधि मंसिर २० गतेसम्मलाई तोकियो
मंगलबार, ०६ मंसिर २०७९

आईएमई लाइफ इन्स्योरेन्सले कात्तिक १ गतेदेखि संस्थापकहरूबाट शतप्रतिशत पूूँजी थप गराईरहेको छ । पूँजीबृद्धिका लागि कम्पनीले संस्थापकहरूलाई शतप्रतिशत पूँजी थप गर्न आग्रह गरेको हो । ...

नेपाल लाइफद्वारा ५४ खर्ब ७६ अर्ब दावी भुक्तानी
शुक्रबार, ०२ मंसिर २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४ खर्ब ७६ अर्ब रुपैयाँ दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी हो । इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३...

सूर्या लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न
बुधबार, ३० कार्तिक २०७९

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  उक्त सभा सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा सम्पन्न भएको हो । साभारण सभाको सभापतित्व कम्पनीका अध्यक्ष केशव प्रसाद...

राष्ट्रिय बीमा कम्पनीको नाफा यस वर्ष १३ प्रतिशत घट्यो
मंगलबार, २९ कार्तिक २०७९

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राष्ट्रिय बीमा कम्पनीले रू. ५ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीको खुद नाफा गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष सो...

घट्यो जीवन बीमा कम्पनीको बीमाशुल्क, तीन महिनामा ३५ अर्ब संकलन
मंगलबार, २९ कार्तिक २०७९

बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा १९ जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तो बीमा शुल्क गत आवको सोही...

जीवन बीमा कम्पनीले गरे ४ खर्ब ९७ अर्ब लगानी, नेपाल लाइफको सर्वाधिक
मंगलबार, २९ कार्तिक २०७९

चालु आर्थिक वर्षको तीन महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुले ४ खर्ब भन्दाबढि लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा जीवन...

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि
मंगलबार, २९ कार्तिक २०७९

गत आवको सोही अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट ६६ लाख २९ हजार, लगानी, कर्जा तथा अन्य आयबाट २० अर्ब २० करोड ४५ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ५९ करोड...

रिलायबल लाइफको नाफा ३५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ५ अर्ब १५ करोड
मंगलबार, २९ कार्तिक २०७९

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष २९.७२ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ, जीवन बीमा कोष ७० प्रतिशत बढेर...

ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, मर्जरको प्रस्ताव पारित
सोमबार, २८ कार्तिक २०७९

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वाटरफ्रन्ट रिसोर्ट पोखरामा सभा सम्पन्न भएको हो । सभामा मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको...

सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक
सोमबार, २८ कार्तिक २०७९

सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । सोमबार एक सूचना जारी गर्दै कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा...

सूर्या लाइफ इन्स्योरेन्सले तीन महिनामा कमायो २० करोड ७३ लाखभन्दा बढी नाफा
सोमबार, २८ कार्तिक २०७९

चालू आर्थिक वर्षको तीन महिनामा सूर्या लाइफ इन्स्यो्रेन्स कम्पनी लिमिटेडले रू. २० करोड ७३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८२...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न
मंगलबार, २२ कार्तिक २०७९

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहेका भएका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासंग...

बीमा समिति औपचारिक रुपमा प्राधिकरणमा रुपान्तरित
मंगलबार, २२ कार्तिक २०७९

नयाँ बीमा ऐन २०७९ अनुसार कात्तिक २२ गते देखि बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भएको हो । कार्यक्रमको उद्घाटनमा बोल्दै अध्यक्ष सिलवालले समितिको नाम प्राधिकरण भएर मात्रै नपुग्ने...

एशियन लाइफले व्यतित बीमालेखमा ब्याज छुट दिने
सोमबार, २१ कार्तिक २०७९

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै ब्याज छुट को व्यवस्था गरेको जानकारी दिएको हो । ...

महालक्ष्मी लाईफद्धारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
शुक्रबार, १८ कार्तिक २०७९

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम कार्तिक १८ गते चितवनको सौराहा स्थित होटल ल्याण्डमार्कमा सम्पन्न गरेको छ ।

बैंक, बीमा र जलविद्युत क्षेत्रका १६ कम्पनीको लाभांश घोषणा
शुक्रबार, १८ कार्तिक २०७९

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत बैंक, बीमा र जलविद्यतु क्षेत्रका विभिन्न १६ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आफ्नो मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेका हुन् । लाभांश...

जन्मदिनमा रिलायन्स लाइफको बाल जीवन बीमा पोलीसी उपहार
बुधबार, १६ कार्तिक २०७९

आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बिमा मार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको छ । सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसि दिएर मस्र्याङ्गदी ३...

सिटिजन लाइफको सप्ताहव्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन
सोमबार, ०७ कार्तिक २०७९

यसैगरी जनसमुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता सुरु गर्दै देशभरी ८ वटा स्थानमा बीमा सचेतना...

रिलायबल नेपाल लाइफको आईपीओ जारी गर्ने प्रस्ताव पारित
आइतबार, ०६ कार्तिक २०७९

सभाले सञ्चालक समितिको पाँचौ वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका अतिरीक्त सञ्चालकको नियूक्ती अनुमोदन गरेको छ साथै । सर्वसाधारणमा १ करोड २० लाख कित्ता शेयर जारी गर्ने...

नेपाल लाइफले मंसिर ८ गते बोलायो साधारण सभा
आइतबार, ०६ कार्तिक २०७९

चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले...