aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
कुमारी बैंकको ऋणपत्र आजदेखि बिक्रीमा
शुक्रबार, १७ भदौ २०७९

कुमारी बैंक लिमिटेडले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले १० वर्षे अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो । ...

५०–५० हजारको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’
शुक्रबार, १७ भदौ २०७९

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सिबिफिन‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएकाआर्थिक पत्रकारको वृत्ति...

बीओकेको एटिएम तथा पीओएसमा मास्टरकार्डबाट कारोबार गर्न सकिने
शुक्रबार, १७ भदौ २०७९

बैंक अफ काठमाण्डू लिमिटेडको एटिएम तथा पीओएसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने भएको छ । बैंकको सबै एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न...

नयाँ दिल्लीमा एभरेष्ट बैंकको को–ब्रान्डेड क्रेडिट कार्डको सुरुवात
शुक्रबार, १७ भदौ २०७९

एभरेष्ट बैंक र पतंजली आयुर्वेद प्रालि नेपालको को–ब्रान्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् । तिजको अवसरमा नयाँ दिल्ली, भारतमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा...

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम स्मार्ट बचत खाता
विहीबार, १६ भदौ २०७९

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले  अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर...

आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकको निर्देशन
विहीबार, १६ भदौ २०७९

नेपाल राष्ट्र बैंकले आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले एक सूचना जारी...

‘ठूला–ठूला घरानाका खराब कर्जाहरु अहिले पनि विद्यमान छन्’
विहीबार, १६ भदौ २०७९

राष्ट्रिय बाणिज्य बैंक९९.९७ प्रतिशत सरकारी स्वामित्व भएको एक मात्र सरकारी हो । नेपाल औद्योगिक विकास निगम यसमा गाभिएपछि अझ यसको सम्पत्ति र पुँजी वृद्धि भएको छ । पूर्ण सरकारी बैंक...

बैंक अफ काठमाण्डूका ग्राहकले मेरो स्टोरमा १० प्रतिशत छुट पाउने
विहीबार, १६ भदौ २०७९

बैंक अफ काठमाण्डूका ग्राहकले मेरो स्टोरमा १० प्रतिशत छुट पाउने भएका छन् । बुधबार बैंक र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड...

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को इकाई बाँडफाँट
विहीबार, १६ भदौ २०७९

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँट भएको छ । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गते देखि भदौ ९ गतेसम्म उक्त योजनाको इकाई विक्री खुला गरी भदौ १५ गते बाँडफाँट...

बैंक अफ काठमाण्डूका ग्राहकलाई मेरो स्टोरमा विषेश छुट
बुधबार, १५ भदौ २०७९

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।...

कुमारी बैंकको खुर्कोट शाखा संचालन
बुधबार, १५ भदौ २०७९

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई...

राष्ट्रिय वाणिज्य बैंक र तीनपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता
बुधबार, १५ भदौ २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउंपालिका, बारपाक सुलिकोट गांउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । ...

सि-आस्बा शुल्क नलिने बैंकको सख्या ६ पुग्यो
बुधबार, १५ भदौ २०७९

नेपाल बैंकले सि-आस्बा शुल्क नलिने भएको छ । बैंकको भदौ १३ गतेको निर्णय अनुसार भदौ १४ गते देखि लागू हुने गरेर सम्पूर्ण सि-आस्बा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो ।

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट
बुधबार, १५ भदौ २०७९

बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । ७ वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’ नामक ऋणपत्र बाँडफाँट  गरेको हो...

सिटिजन्स बैंकका ग्राहकले होटल जंगल क्राउनमा १० प्रतिशत छुट पाउने
बुधबार, १५ भदौ २०७९

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र चितवनस्थित होटल जंगल क्राउन प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...

हिमालयन बैंकको ऋणपत्र आजदेखि बिक्रीमा
बुधबार, १५ भदौ २०७९

हिमालयन बैंक लिमिटेडकाे वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखिदेखि विक्री खुला भएको छ । बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको...

नेपाल बैंकबाट आईपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने
बुधबार, १५ भदौ २०७९

बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच...

कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक
बुधबार, १५ भदौ २०७९

कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएकोकृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ...

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै
मंगलबार, १४ भदौ २०७९

अनलाइन मार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्नेे आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरीे सहुलियत अनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्नुहुनेछ । यसले गर्दा...

राष्ट्र बैंकले डलर प्रिपेड कार्ड सम्बन्धी निर्देशिका संशोधन गर्यो
मंगलबार, १४ भदौ २०७९

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन (डलर प्रिपेड कार्ड सम्बन्धी)  निर्देशिका संशोधन भएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न अुनमति पाएका क वर्षका बाणिज्य बैंक र...