aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
२० अर्ब तरलता वित्तीय प्रणालीमा आउँदै
बुधबार, २४ कार्तिक २०७८

केही समयदेखि बैंकहरूमा पैसा अभाव हुँदै आएको छ। पछिल्लो मौद्रिक नीतिले बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात (सिडी रेसियो) अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेको छ।...

कामना सेवा बैंकद्वारा वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग
मंगलबार, २३ कार्तिक २०७८

अन्तर्गत काठमाडौं जिल्लाको सोह्रखुट्टे स्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय...

नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर
मंगलबार, २३ कार्तिक २०७८

उक्त अवसर शुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नुहुनेछ । ...

बैंकहरुले घाँटी नहेरी हाड निल्दा समस्या आयो: गभर्नर अधिकारी
मंगलबार, २३ कार्तिक २०७८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले घाँटी हेरेर हाड निल्दो नेपालको बैंकिङ क्षेत्र नै ठूलो तनावको अवस्थामा पुगेको बताएका छन्। बैंकहरुले लगानी गर्ने क्षमता नभए पनी लगानी गरेका कारण...

प्रभु बैंकद्वारा १२.६३ प्रतिशत लाभांश प्रस्ताव
मंगलबार, २३ कार्तिक २०७८

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब...

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजको ११.११ योजनामा ३५०० सम्मको छुट
मंगलबार, २३ कार्तिक २०७८

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा ३५०० रुपैयाँसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत आफुलाई आवश्यक विभिन्न...

मेगा बैंकले घोषणा गर्यो लाभांश
मंगलबार, २३ कार्तिक २०७८

बैंकको कार्तिक २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।...

कामना सेवा विकास बैंकको १९.४७ प्रतिशत लाभांश पारित
मंगलबार, २३ कार्तिक २०७८

कामना सेवा विकास बैंकले प्रस्तावित १९ दशमलव ४७ प्रतिशत लाभांश मंगलवार वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरेको छ । कम्पनीले पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठमा कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल...

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा मंसिर १९ गते, बुक क्लोज कहिले ?
मंगलबार, २३ कार्तिक २०७८

प्रस्ताव पारीतका लागि कम्पनीले आगामी मंसिर १९ गते चौधौ वार्षिक साधारण सभा बोलाएको जानकारी गराएको छ । कम्पनीको कात्तिक २३ गते बिहान १० बजे बसेको सञ्चालक समितीको बैठकले माथिका निर्णय...

महालक्ष्मी विकास बैंकको शेयरमूल्य १० प्रतिशत घट्यो
मंगलबार, २३ कार्तिक २०७८

मंगलवारको कारोबारको १० मिनेटको अवधिभित्रै महालक्ष्मी विकास बैंकको शेयरमूल्य १० प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको भन्दा प्रतिकित्ता ८८ दशमलव २० रुपैयाँले घटेर अन्तिम मूल्य ७९३ दशमलव...

सनराइज बैंकले गर्यो लाभांश घोषणा
मंगलबार, २३ कार्तिक २०७८

सनराइज बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत...

‘मौद्रिक नीति समीक्षा मार्फत शेयर बजार जोगाउनु पर्छ’
मंगलबार, २३ कार्तिक २०७८

लगानीकर्ताको दबाबमा परेपछि अर्थमन्त्रीले समेत गभर्नरलाई सो व्यवस्थामा पुनर्विचार गर्न निर्देशन दिएको भन्ने समाचारहरू समेत सार्वजनिक भएका थिए । यसरी सर्वत्र विरोध भइरहेको नीतिलाई निरन्तरता दिन राष्ट्र बैंकले प्रयास गरे...

बैकिङ कसुर मुद्दामा भारतीय नागरिक पक्राउ
सोमबार, २२ कार्तिक २०७८

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं ०७७ माघ २६ को फैसलाअनुसार सात दिन कैद र बिगोबमोजिम रु नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका साहलाई...

प्राइम कमर्सिलय बैंकले लाभांश घोषणा गर्यो
सोमबार, २२ कार्तिक २०७८

१६ प्रतिशतका दरले बोनस शेयर र ०.६३१३ प्रतिशतका नगद लाभांश प्रस्ताव गरेको छ  । नगद लाभांश अघिल्ला वर्षका लाभांशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर...

राष्ट्रिय वाणिज्य बैंकले नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा दिने
सोमबार, २२ कार्तिक २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा भएको...

राष्ट्रिय वाणिज्य बैंकको पदपूर्ति आवेदन फाराम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
सोमबार, २२ कार्तिक २०७८

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’ बाट भुक्तानी गर्न सकिने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि...

राष्ट्र बैंककी सहायक निर्देशक कृतिको ३० वर्षको उमेरमा कोरोनाका कारण मृत्यु
सोमबार, २२ कार्तिक २०७८

कृतिको १२ वर्षपहिले मुटुको अप्रेसन गरि भल्ब फेरिएको थियो। मुटुका चार भल्बमध्ये उनका तीनवटा भल्ब कृत्रिम थिए। अहिले त्यही भल्बमा समस्या आएपछि मुटुमा संक्रमण फैलिएको थियो। पहिले नै मुटुका भल्ब...

एक वर्षमै साढे ९ खर्बले बढ्यो वाणिज्य बैंकहरुको सम्पत्ति, कुन बैंकको कति ?
सोमबार, २२ कार्तिक २०७८

गत वर्षको असोज मसान्तसम्म २७ वाणिज्य बैंकहरुको सम्पत्ति ४४ खर्ब ३८ अर्ब ४५ करोड ४३ लाख २१ हजार रहेकोमा यस वर्षको असोज मसान्तसम्म बढेर ५३ खर्ब ९२ अर्ब ५ करोड...

छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
सोमबार, २२ कार्तिक २०७८

नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको रु छ अर्ब...

नेपाल बैंकको ८५ वर्षे यात्रा : सबै पिँढीको साथी, युवा जनशक्तिको साथ
सोमबार, २२ कार्तिक २०७८

उद्योग, कृषि, पर्यटन तथा व्यापार व्यवसाय र आय आर्जनका क्षेत्रको विकास एवम् प्रवर्द्धनमा अग्रणी भूमिका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८५ औँ वर्षसम्म अटुट...