अधिकांश बैंकहरूको कमाइ (रिटर्न अन इक्विटी) १० प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूको २०७८/७९ पहिलो त्रैमासमा आधारित वित्तीय विवरणअनुसार अधिकांश बैंकहरू आरओई १० प्रतिशतभन्दा कम भएको हो । ...
एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस शेयर र १ दशमलब ०५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै,...
गत आर्थिक वर्षमा २७ वाणिज्य बैंकले ६३ अर्ब ३७ करोड रुपैयाँ कुल नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशते नाफा बढाएका हुन । आर्थिक वर्ष २०७६र७७...
कोभिड संक्रमणसँगै लकडाउन भएपछि गतवर्षबाट नेपाल राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गरेपछि यसवर्ष बोनस शेयरको अनुपात सबै बैंकले बढाएका छन । त्यही भएर लाभांश दिने बैंकहरुले बोनस सेयरलाई उच्च प्राथमिकतामा...
आर्थिक वर्ष ०७३/७४ मा ३० प्रतिशत बोनस शेयर र कर समेत १८ प्रतिशत नगद लाभांश गरी कुल ४८ प्रतिशत लाभांश वितरण गरेको यस बैंकले त्यस पछिका दुई आर्थिक वर्ष एउटै...
तोकिएको अवधिभित्र उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालयको शेयर विभाग, पुतलीसडक, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा वा शेयर बाँकी...
नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ मा “SME Financier of the Year – Asia” अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी)...
सनराइज बैंक लिमिटेडले बाँके जिल्लाको जानकी गा.पा.वडा नं.– ०४, खजुराखुर्दमा शाखारहित बैंकिङ्ग Branchless Banking सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या...
विकास ऋणपत्र २०८३‘क’, २०८१‘ख’ र २०८७‘घ’ को व्याज भुक्तानीका लागि राष्ट्र बैंकको आरटीजिएस प्रणाली विहान १०देखि १२ बजेसम्म खुला रहेका भएको हो । ...
यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।
सानिमा बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा तुक प्रसाद पौडेल नियुक्त भएक छन् । बैंकको संचालक समितिको बैठकले वहाँलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । ...
सबैभन्दा कम शून्य दशमबल २२ प्रतिशत खराब कर्जा रहेका एभरेष्ट बैंकको रहेको छ भने शून्य दशमलब २५ प्रतिशत खराब कर्जा नेपाल एसबीआइ बैंकको रहेको छ । त्यस्तै, ८ वटा वाणिज्य...
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा यस बैंकको नेतृत्व गर्दै आएका थिए । मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना,...
कात्तिक २३ गते हुने निर्वाचनको लागि बुधबार २ बजेसम्म रहेको मनोनयन समयमा अध्यक्षका लागि उपाध्यायको मात्रै आवेदन परेकाले आगामी कार्यकालका लागि उपाध्याय नै अध्यक्ष हुने छ । ...
यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा...
दुवै संस्थाले आपसमा गाभिन गत चैत ३१ गतेको विशेष साधारणसभाबाट स्वीकृति पाएका थिए। एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाटै हुने छ। एक अर्कामा दुई संस्था गाभिएर अब आरम्भ...
कार्यक्रम ११ नोवेम्बेर, २०२१ मा लाइभ हुनेछ, जहाँ बैंकले दराज एप र वेब साइटहरुमा एभरेष्ट डेबिट÷क्रेडिट कार्डहरु प्रयोग गरि सामान खरिद गर्नेहरुलाई १५ प्रतशितसम्म छुट प्रदान जनाइएको छ ।...
डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २,७३,६९,७२,४२० रुपैयाँको १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. १,४४,०५,११८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित...
उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट १६ प्रतिशत लाभासं (१२.९१३ प्रतिशतका दरले हुन आउने रु. १,६२४,०५०,८९१।१० बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने...
नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३...