aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
सानिमा बैंकको नयाँ शाखा उदयपुरको गढीमा
मंगलबार, १६ कार्तिक २०७८

सानिमा बैंक लिमिटेडले मंगलबार उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । गढी शाखाको उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख...

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक
मंगलबार, १६ कार्तिक २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् । पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी...

महालक्ष्मी विकास बैंकले गर्यो मोबाइल बैंकिङ्गको स्तरोन्नत्ती
मंगलबार, १६ कार्तिक २०७८

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक BankXP System मा स्तरोन्नत्ती गर्दै उक्त सेवाको शुमारम्भ गरेको छ । यस बैंकले प्रदान गर्दै...

कृषि विकास बैंकको संचालक समिति सदस्यमा प्रकाश कुमार संञ्जेल
मंगलबार, १६ कार्तिक २०७८

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी...

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई तिहारमा बिगमार्टबाट सामान किन्दा आकर्षक छुट
मंगलबार, १६ कार्तिक २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले...

ज्योति विकास बैंकद्धारा प्रगतिशील माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान
मंगलबार, १६ कार्तिक २०७८

ज्योति विकास बैंकले विदुर ३, खड्गभन्ज्याङ नुवाकोट स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको...

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कर्णालीको सल्यानमा
मंगलबार, १६ कार्तिक २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले कर्णाली प्रदेशको सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आईतबारबाट...

राष्ट्र बैंकले २ अर्बभन्दा बढी निक्षेप वित्तीय प्रणालीमा पठाउँदै
मंगलबार, १६ कार्तिक २०७८

उक्त रकमलाई वित्तीय संस्थाहरुले मुद्दती निक्षेपका रुपमा राख्न चाहनेहरुले कात्तिक २२ गतेभित्र उपलब्ध गराउन ब्याजको दर सहित आवेदन दिन आवहान गरेको छ । उक्त रकम लिने वित्तीय संस्थाहरुको न्युनतम पुँजीकोष...

गोर्खाज फाइनान्समा फेरि लफाडा, योग्यता नपुगेका सञ्चालक नियुक्त !
मंगलबार, १६ कार्तिक २०७८

कर्णबहादुर राईले पेश गरेको योग्यताको कागजातमा स्नातक र तीन वर्ष करार शिक्षकका काम गरेको पेश गरेको फाइनान्स स्रोतले बताएको छ । कम्पनी सचिव श्रेष्ठका अनुसार राईले सरकारी मन्त्रीको सहायक पदमा...

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बरहथवामा
सोमबार, १५ कार्तिक २०७८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै सर्लाहीको नगरपालिका वडा नं. ६ स्थित बरहथवा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार सो...

वित्तीय संस्थाको कुल निक्षेप ६८.१ र कुल कर्जाको ५६.६ प्रतिशत बाग्मतीबाट मात्रै
सोमबार, १५ कार्तिक २०७८

आर्थिक वर्ष  २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत)  बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ । बैंक तथा वित्तीय...

सिभिल लघुवित्त वित्तीयको थप ८ ओटा शाखा विस्तार
सोमबार, १५ कार्तिक २०७८

३५ जिल्लामा लघुवित्तीय सेवाहरु प्रदान गर्ने संस्थाले जनाएको । संस्थाले यस सँगै सुदुरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति जनाएको छ भने निकट भविष्यमा कर्णाली प्रदेशमा समेत शाखा कार्यालय विस्तार गरी लघुवित्तीय सेवाहरु...

लक्ष्मी बैंकको १३८औं शाखा संखुवासभाको खाँदबारीमा
सोमबार, १५ कार्तिक २०७८

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १३८ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३...

महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बृद्धि
सोमबार, १५ कार्तिक २०७८

चुक्ता पूँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड संञ्चित रहेको छ ।यस अवधिमा बैंकको निक्षेप ३.०४ प्रतिशत र कर्जा ५.८४ प्रतिशतले बढेको छ...

गोर्खाज फाइनान्सको अध्यक्षमा बुढाथोकी नियुक्त
सोमबार, १५ कार्तिक २०७८

गत असोज १८ गते २६औँ बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समितिमा ६ जना सञ्चालक समितिका सदस्यहरू सहमतिमा चयन भएका थिए । सभाले संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना...

गरिमा स्मार्टबाट आईबिएफटि गर्दा हरेक दिन ५०० रुपैयाँ जित्ने मौका
सोमबार, १५ कार्तिक २०७८

गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरि डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाईदा ट्रिपल’ नामक अभियान लिएर आएको छ । फोनपेले ल्याएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार...

एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
सोमबार, १५ कार्तिक २०७८

नेपाल राष्ट्र बैंकले  एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो...

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले घढ्यो
सोमबार, १५ कार्तिक २०७८

बैंकले यो अवधिमा २ प्रतिशतले ऋण बढाएको छ। ग्राहकलाई जाने ऋण एक खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। स्प्रेड दर ४.१४ बाट २.५९ प्रतिशतमा झरेका कारण खुद ब्याज आम्दानीमा घटेको...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा
सोमबार, १५ कार्तिक २०७८

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रुपैयाँको...

२० वाणिज्य बैंकको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, कुन बैंकले कति कमायो
सोमबार, १५ कार्तिक २०७८

विभिन्न २० वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नबिल बैंक, एनआईसी एसिया बैंक, मेगा बैंक, नेपाल बैंक, प्रभु बैंक, लक्ष्मी बैंक लगायत २०...