aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
सांग्रिला बैंक १८औं वर्षमा प्रवेश, १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई तक्मा प्रदान
आइतबार, १४ कार्तिक २०७८

बैंकको उक्त वार्षिकोत्स कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा बैंकले १००औं शाखाको रुपमा सुर्खेत स्थित यारीचोकमा शाखा...

नबिल बैंक र पोखरा विश्वविद्यालयबिच उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि साझेदारी
आइतबार, १४ कार्तिक २०७८

नबिल बैंकले पोखरा विश्वविद्यालयसंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी...

कुमारी बैंकको नाफा १० प्रतिशतले घट्यो , वितरणयोग्य नाफा १ अर्बभन्दा बढी
आइतबार, १४ कार्तिक २०७८

कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षको तुलनामा बैंकको खुद नाफा १० दशमलव...

मुक्तिनाथ विकास बैंकले घोषणा गर्याे १८.५० प्रतिशत लाभांश
आइतबार, १४ कार्तिक २०७८

मुक्तिनाथ विकास बैंकले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव...

एनएमबि बैंकले यस वर्ष १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, १४ कार्तिक २०७८

एनएमबि बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक १२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १६...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर खरिदका लागि अवधि थप
आइतबार, १४ कार्तिक २०७८

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने  अवधि थप भएको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक १४ गतेसम्मको निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर खरिदका लागि...

राष्ट्रिय वाणिज्य बैंकमा ८ सय बढीलाई रोजगारीको अवसर
आइतबार, १४ कार्तिक २०७८

बैंकका अनुसार २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो। लिखित परीक्षा भने लोकसेवा आयोगले सञ्चालन...

नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम
आइतबार, १४ कार्तिक २०७८

बैंकले मंसिर २ गते बिहीबार सत्ताइसौँ वार्षिक साधारण सभाबाट उक्त प्रस्तावित लाभांश पारित गर्ने छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १५ गते बुकक्लोज गर्दैछ। सभाले संस्थापक...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय थप
आइतबार, १४ कार्तिक २०७८

बैंकले हाल कायम १० कित्ता शेयर बराबर ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ।  बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ...

एनएमबि लघुवित्तको नाफामा सामान्य वृद्धि
आइतबार, १४ कार्तिक २०७८

लघुवित्तको खुद ब्याज आम्दानी ४०.४९ प्रतिशत बढाएको छ । वित्तीय संस्थाको सञ्चालन मुनाफा ४.०२ प्रतिशतले वृद्धि भएको छ ।  त्यस्तै, निष्क्रिय कर्जा २.१ प्रतिशतबाट बढेर ३.३७ प्रतिशत पुगे छ ।...

कृषि विकास बैंकको नाफा ४८ करोड ५३ लाखभन्दा बढी
आइतबार, १४ कार्तिक २०७८

बैंकको खुद ब्याज आम्दानी २७.३० प्रतिशत बढेको रहेको छ । त्यस्तै, बैंकले सञ्चालन मुनाफाबाट २.१२ प्रतिशत बढी आम्दानी गरेको छ।   बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ...

गत वर्ष वितरण योग्य मुनाफा ऋणात्मक रहेको सिद्धार्थ बैंकको वित्तीय विवरण आयो
आइतबार, १४ कार्तिक २०७८

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेसँगै बैंकको खुद नाफा बढेको हो...

कुमारी बैंकले ५४ करोड ११ लाख कमायो
आइतबार, १४ कार्तिक २०७८

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १०.५८ प्रतिशत घटेर ७६ करोड ९४ लाख रुपैयाँ रहेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ८६ करोड ५...

पोखरा फाइनान्सले पहिलो त्रैमाससम्म कमायो करिब १३ लाख नाफा
शनिबार, १३ कार्तिक २०७८

यो वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि करिब २३ प्रतिशत बढी रू. ८ करोड ५ लाख ७४ हजार भएको छ । कुल सञ्चालन आम्दानी गत वर्षभन्दा करिब ३६ प्रतिशत बढेको...

साधना लघुवित्तको लाभांश पारित
शनिबार, १३ कार्तिक २०७८

वित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागी  कृष्ण बहादुर थापा, डा नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार...

गरिमा विकास र सहारा विकास बैंकको एकिकृत कारोबार कात्तिक २८ गते
शनिबार, १३ कार्तिक २०७८

गरिमाको सातै प्रदेशमा शाखा सञ्जाल पुगिसकेको छ।  सहाराको सर्लाहीमा ४ शाखा कार्यालय र एउटा एक्स्टेन्सन काउन्टर छ। गत वैशाख १ गतेभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य भए पनि कोरोना संक्रमण फैलिएर...

नेपाल बैंकले टिकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो कर्जा दिने
शुक्रबार, १२ कार्तिक २०७८

नेपाल बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख जनकप्रसाद सुवेदीले नेपालकै पुरानो र सरकारी बैंक भएकाृले नागरिकलाई सहुलियत पुर्ण कर्जा प्रबर्दन गर्दै जाने नीति अनुसार कर्मचारीलाई बिन धितो कर्जा दिईन लागेको...

विनिमय डेरिभेटिभ अध्ययनः बैंकहरु स्वाप कारोबारमा सङ्लग्न
शुक्रबार, १२ कार्तिक २०७८

बैंकले ८१ उत्तरदाता गैरवित्तीय फर्म (११५ फर्मलाई प्रश्नावली सोधिएको) मध्ये १४.८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिन्छ । जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्म रहेका छन् । दैनिक...

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग
शुक्रबार, १२ कार्तिक २०७८

इटहरी शाखा कार्यालयले वौद्धिक अपांगता भएका महिला तथा वालवालिकाहरु रहेको संस्था “माया घर” लाई खाद्यान्न वितरण गरेको थियो भने दार्चुला शाखा कार्यालयले दार्चुला जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण र...

ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरी परिसर ललितपुरलाई दियो १० थान एलइडी टिभी
शुक्रबार, १२ कार्तिक २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।  शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर...