aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
सिभिल बैंकले “ग्लोबल मनी विक” मनाउने
आइतबार, ०८ चैत्र २०७७

चैत्र १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम चैत्र १३ गते ः लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम चैत्र १४ गते ः कर्णाली प्रदेशको...

उपत्यका छिर्यो शाइन रेसुङ्गा बैंक, एकैदिन पाँच शाखा उद्धघाटन
आइतबार, ०८ चैत्र २०७७

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले एकैदिन पाँच नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गाेंगबु र महाराजगञ्जमा नयाँ शाखा विस्तार गरेको हो । ...

सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट
आइतबार, ०८ चैत्र २०७७

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको  दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशै भरि रहेका शाखाहरुबाट सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...

शतप्रतिशत हकप्रद शेयर विक्रीको प्रस्ताव गदैं किसान लघुवित्तले बोलायो साधारण सभा
आइतबार, ०८ चैत्र २०७७

संस्थाको आफ्नै भवन लम्कीचुहा, कैलालीमा विहान ११ बजे सभा बोलाईएको हो । सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै सञ्चालक समितिको भक्ता र सुविधा बृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ । ...

मिथिला लघुवित्तको लाभांश चैत २९ गते पारित हुदैं
आइतबार, ०८ चैत्र २०७७

लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त
आइतबार, ०८ चैत्र २०७७

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई  साधारण शेयर निश्कासन गरेपश्चात चुक्ता पूँजी रु.१६ करोड हुनेछ । ...

कुमारी बैंकका कारण सौराहा बन्यो डिजिटल
आइतबार, ०८ चैत्र २०७७

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए । उनले कार्ड लगायतका भुक्तानीले वर्षेनी अर्बौँ रुपैयाँ विदेशीने गरेको बताउदै क्यूआर भुक्तानीले सोही...

मलेखु बजार बन्यो डिजिटल बजार, क्युआर मार्फत भुक्तानी गर्न सकिने
शुक्रबार, ०६ चैत्र २०७७

कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङ्गलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो । बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिन मार्फत...

राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता
शुक्रबार, ०६ चैत्र २०७७

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी...

सरकार  र विश्व बैंकबीच २ अर्ब ८० करोड बराबरको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर
शुक्रबार, ०६ चैत्र २०७७

सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैंया अनुदान र २ अर्ब ९ करोड रूपैंया सहुलियतपूर्ण ऋण रहेको छ । आयोजनाले नपालको दिगो वन व्यवस्थापनसँगै समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा...

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा रुपन्देहिको योगिकुटी हाटबजारमा
शुक्रबार, ०६ चैत्र २०७७

माछापुच्छ्रे बैंकले रुपन्देहिको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्युआर कोड सेवा शुुरु गरेको छ । बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले उक्त स्थानमा क्युआर कोड सेवाको शुरु...

नेपाल बैंकको २०५औं शाखा दैलेखको नारायण नगरपालिकामा
शुक्रबार, ०६ चैत्र २०७७

नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । चैत्र ४ गते बुधवार बैंक सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण...

नेपाल बैंकको अगुवाईमा ४ वटा बैंकको ठूलो खोला जलविद्युतमा लगानी
विहीबार, ०५ चैत्र २०७७

उक्त आयोजनामा नेपाल बैंकद्वारा  ७५ करोड १२ लाख ५२ हजार रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंकद्वारा  ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकद्वारा. ६४ करोड रुपैयाँ तथा सनराईज बैंकद्वारा ४७ करोड रुपैयाँ गरी जम्मा...

सिभिल लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश पारित गर्दै नयाँ सञ्चालक चयन
विहीबार, ०५ चैत्र २०७७

नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पारित गरेको छ भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्यलाई निर्विरोध निर्वाचित गरेको छ । ...

निफ्राले विज्ञ टिम माग्यो, दर्ता हुन एक महिना समय
विहीबार, ०५ चैत्र २०७७

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले यातायात, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र÷औद्योगीक क्षेत्र, सामाजीक र सहरी पूर्वाधार तथा सूचना एवं संचार प्रविधिमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत...

क्यूआर कोड विस्तारमा कुमारी बैंक 'एग्रेसिभ'
विहीबार, ०५ चैत्र २०७७

कुमारी बैंकले कञ्चनपुर,पोखरा लगायतका स्थानमा क्यूआर कोड जडान गरिसकेको उनले बताए । हालसम्म कुमारी बैंकको डिजिटल बैंकिंग प्रणालीमा  आठ हजार जना क्यूआर कोड ग्राहकहरु दर्ता भइसकेको उनले आर्थिकन्यूज डटकमलाई जानकारी...

इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्ज अघि बढ्दै
विहीबार, ०५ चैत्र २०७७

हिमालयन र इन्भेष्टमेन्ट बैंक मजैपछि पुँजी कोष जोड्दा ४६ अर्ब ८ करोड रुपैयाँ पुग्छ । एनआइबीएल पुँजीको कोष २९ अर्ब र एचबीएलको १७.८ अर्ब रहेको छ भने  २४ अर्ब ९२...

नेशनल माइक्रोफाइनान्स साधारण सभा आज
विहीबार, ०५ चैत्र २०७७

सभा क्रिक रिसोर्ट, धादिङमा हुन लागेको हो । सभाले प्रस्तावित २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव ६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै सर्वसाधारण तर्फबाट...

एनसीसी बैंकले ९.५० प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्दै
विहीबार, ०५ चैत्र २०७७

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले चैत १३ गतेदेखि ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता...

नबिल बैंकको ब्यक्तिगत मुद्दति खातामा ७.५१ प्रतिशत ब्याज
बुधबार, ०४ चैत्र २०७७

नबिल बैंकले आफ्नो ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१प्रतिशत प्रकासित गरेको छ, जुन ६ महिनाभन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुने बैंकले जनाएको छ । यस ब्याजदरका साथ नबिल बैंकले...