नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । लाभांश वितरणमा अर्थमन्त्रालयसँग विवाद भए पछि अधिकारीले आइतबार अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । सोमबार अर्थमन्त्री विष्णु...
साथै उक्त कार्यक्रमलार्ई सम्बोधन गर्दै बैक मेचीदेखि पश्चिममहाकालीसम्म आफ्नो शाखा विस्तार गरि हाल नेपालअधिराज्यभर वैकले १०६ शाखा सञ्चालनमा रहेको उनले बताए । ...
माघ लागेपछि बैंकमा कर्जा लिनेको संख्या अत्यधिक बढेको छ भने निक्षेपकर्ता ह्वात्तै घटेका छन् । माघ २ गतदेखि २३ गतेसम्मको यो अवधिमा बैंकहरूले दैनिक साढे दुई अर्बभन्दा बढी कर्जा प्रवाह...
नेपाल बङ्गलादेश बैंकले किसान लोन कार्ड योजना शुरु गरेको छ । नेपाल बङ्गलादेश बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि मकवानपुरगढि गाँउपालिका र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिबिच सहकार्य गरी...
देशमा भित्रने वस्तुको आयात घटेसँगै देशको शोधनान्तर बचत सवा एक खर्बभन्दा बढी देखिएको छ । गत आर्थि कवर्षको पहिलो ६ महिनामा २६ अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर यो आवको...
सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको सोमबार बसेको बैठकको निर्णय अनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको हो ।
एनएमबि बैंकले यस भ्यालेनटाइनस सप्ताहको अवसरमा विशेष अफर ल्याएको छ । सो अवसरमा बैंकले आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै...
बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
कृषि क्षेत्रको व्यवसायिकता मार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम संचालन गर्ने सम्झौता भएको छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कर्मभुमी समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ । सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय पहुँचमा...
बजारले २ हजार ५०० विन्दु पार गरिसक्दाको अवस्थामा बल्ल बैंकिङ समूह चम्किने संकेत देखिएको हो । यो दिन तेस्रो घण्टामा रू. ७ अर्ब ५४ करोडभन्दा बढीको शेयर खरिद विक्री भएको...
नेपाल बैंक सञ्चालक समितिको अध्यक्ष वासुदेव अधिकारीले अध्यक्षको पदबाट राजिनामा दिएका छन् । बैंक साधारणसभाले पारित गरेको लाभांशमा अर्थ मन्त्रालयले चित्त नबुझाएपछि अध्यक्ष अधिकारी अर्थ मन्त्रालयमा राजीनामा दिएको मैले सुनेको...
न्यूनतम मूल्य प्रतिशेयर रू. १४० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूतमम १ एक हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।...
कम्पनीले प्रति ऋणपत्र रू. १ हजार अंकित मूल्यमा ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । कुल कित्तामध्य...
उनले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा...
तयारी पोशाक व्यवसायीहरुलाई सहुलियत पूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिपुरा रिसोर्ट कालिन्चोक बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...
कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स...
सरकारले डिजिटल नेपालको परिकल्पना गरेसँगै नेपालमा मोबाइलमार्फत बैंकिङ कारोबार गर्नेको संख्या एक करोड ३६ लाख २५ हजार नाघेको छ । बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण यस्तो कारोबार बढेको...
त्यसमा समग्र विषय समेटिने छ ।” उनले नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको रक्षा र बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको बताउनुभयो । उहाँले यतिबेला सत्य र असत्य, लोकतन्त्र...