aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
सिटिजन्स बैंकको लाभांश पारित, तिहार अघिनै वितरण गरिने
शुक्रबार, ०४ कार्तिक २०७९

सिटिजन्स बैंक इन्टरनेशनले कात्तिक ४ गते प्रस्तावित कर समेत ९ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकले १६औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित उक्त लाभांशलाई वितरणयोग्य बनाएको हो...

सिटिजन्स बैंकको लाभांश आज पारित हुदैं
शुक्रबार, ०४ कार्तिक २०७९

बैंकले यस वर्ष कर समेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको छ । सोही...

कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्डको इकाई विक्री गर्दै नबिल इन्भेष्टमेन्ट
शुक्रबार, ०४ कार्तिक २०७९

योजना सञ्चालनका लागि प्रतिइकाई रू. १० का दरको ७ करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई १ प्रतिशत छुट्याइएको छ ।...

एनएमबि बैंकले पायो १० करोड अमेरिकी डलर ऋण
विहीबार, ०३ कार्तिक २०७९

यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी)ले एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर बैदेशिक ऋण स्वीकृत गरेको छ । हालको बैंकिङ्ग तरलताको परिदृश्यमा, यसरी देशमा भित्रिने वाह्य वित्तीय श्रोतले देशकै आवश्यकता...

नबिल फोनलोन मार्फत अब बिना धितो २ लाखसम्म कर्जा लिन पाउने
विहीबार, ०३ कार्तिक २०७९

नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।  यसअघि नबिल फोनलोनको सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्याइएको...

टक्सार विभागबाट सुन र चाँदीको सिक्का बिक्री, सर्वसाधारणको भीड (फोटोफिचर)
विहीबार, ०३ कार्तिक २०७९

नेपाल राष्ट्र बैंकले तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट धनतेरसलाई नै लक्षित गरेर आजदेखि सुन र...

सानिमा बैंकले गर्यो पिसीएफसँग सहकार्य
विहीबार, ०३ कार्तिक २०७९

सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ । ...

एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त
विहीबार, ०३ कार्तिक २०७९

राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल यस एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको कात्तिक २...

वार्षिकोत्सवको अवसरमा एभरेष्ट बैंकद्धारा अस्पताललाई आर्थिक सहयोग
विहीबार, ०३ कार्तिक २०७९

एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २ सय भन्दा...

देशभरका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक
बुधबार, ०२ कार्तिक २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा नपा वडा न९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछी...

महालक्ष्मी विकास बैंकले ल्यायो लकर सुविधामा आकर्षक योजना
बुधबार, ०२ कार्तिक २०७९

महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने...

श्री इन्भेष्टमन्ट एण्ड फाइनान्सले शेयर स्वामित्व संरचना परिवर्तन गर्ने
मंगलबार, ०१ कार्तिक २०७९

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले शेयर स्वामत्वि संरचना परिवर्तन गर्ने भएको छ । हाल कम्पनीको संस्थापक शेयर स्वामित्व ५३ दशमलव ३२ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर स्वामित्व...

बैंकको ब्याजदर नघटे विस्थापितमात्रै होइन, देश आत्मनिर्भरबाट हट्छ
मंगलबार, ०१ कार्तिक २०७९

दैनिक दुई लाख ३१ हजार अण्डा उत्पादन र एक लाख ३० हजार सङ्कलन गरेर बजार पठाउँदै आएको जनाउँदै उनले अहिलेको लागत मूल्यमा अण्डा बिक्री गर्न नपाउँदा दैनिक नोक्सान व्यहोर्नुपरेको बताए...

आरबिबि मर्चेन्ट बैंकिङ्गको सातौ वार्षिक साधारण सभा सम्पन्न
सोमबार, ३१ असोज २०७९

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार...

भारतमा आगामी १४ दिन बैंक बन्द हुने
सोमबार, ३१ असोज २०७९

रिजर्व बैंकको बिदाको क्यालेन्डर अनुसार अक्टोबर १७ पछि दिवाली, गोवर्धन पूजा, भाइटीका लगायतका विभिन्न अवसरमा बैंकहरु बन्द रहनेछन् । यद्यपि, बैंक बिदाहरू राज्य र शहरहरूमा भिन्न हुन्छन्। धेरै राज्यहरूमा, त्यहाँ...

बीओकेले ल्यायो चाडपर्व लक्षित २५ प्रतिशतसम्मको नगदफिर्ता योजना
सोमबार, ३१ असोज २०७९

यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर...

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने
सोमबार, ३१ असोज २०७९

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असोज २७...

सानिमा थ्री इन वान खातामा सि–आस्वा तथा मेरो शेयर सुबिधा थप
सोमबार, ३१ असोज २०७९

सानिमा बैंकले ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन...

तिहार नजिकिँदै गर्दा बैंकहरुमा थपियो आठ अर्ब निक्षेप, कर्जा प्रवाह शून्य
सोमबार, ३१ असोज २०७९

तिहार नजिकिँदै गर्दा बैंकहरुमा पैसा आउन थालेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज २१ गतेदेखि असोज २८ गतेसम्मको अवधिमा ८ अर्ब...

महालक्ष्मी विकास बैंकको ३० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
सोमबार, ३१ असोज २०७९

विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा...