aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
कुमारी बैंकको लाभांश कात्तिक २१ गते पारित हुदैं
सोमबार, ३१ असोज २०७९

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । ...

बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?
आइतबार, ३० असोज २०७९

बैंक अफ काठमाण्डू लिमिटेड लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरभनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २०.९५ प्रतिशत...

सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री राष्ट्र बैंक
आइतबार, ३० असोज २०७९

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २० रुपैयाँ,...

तीन वाणिज्य बैंकको लाभांश प्रस्ताव
आइतबार, ३० असोज २०७९

हालसम्म तीन वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका गरेका छन् । उक्त बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुका लागि लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने बैंकहरुमा...

एनसीसी बैंकले गर्यो लाभांश घोषणा
आइतबार, ३० असोज २०७९

नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३ दशमलव ३६६३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३३७...

'माछापुच्छ्रे बैंकको रकम हिनामिना भएको घटनामा सम्बद्ध प्रतिनिधिनै दोषी'
शनिबार, २९ असोज २०७९

बैंकले रुपन्देहीको समरीमाई-५ रोइनिहवा र लुम्बिनी सांस्कृतिक(२ मजहानामा स्थानीय सर्वसाधारणलाई सुलभ बैंकिङ सेवा दिन राष्ट्र बैंकको सर्तअनुसार शाखारहित ग्राहक सेवा केन्द्र (बीएलबी) राखेको थियो। उक्त केन्द्रबाट बैंकिङ सेवा दिनेमा निरन्जन...

आइएमईको दशैं अफरको पाँचौँ र छैठौँ हप्ताको नतिजा सार्वजनिक
शुक्रबार, २८ असोज २०७९

दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको अफरको नतिजा सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक...

ब्याजदर बढाउँदा पनि बैंकहरुमा आएन निक्षेप, कात्तिकमा ब्याजदर नबढाउने पक्षमा बैंकहरु
शुक्रबार, २८ असोज २०७९

आगामी कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको अनौपचारिक बैठकमा बैंकहरुले ब्याजदर नबढाउने बताएका हुन् । ...

बैंकिङ कसुरदेखि ज्यानमारा समेत चुनावी मैदानमा, ६ जनाको उम्मेदवारी खारेज
शुक्रबार, २८ असोज २०७९

कैद सजाय भोगेकादेखि बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका उम्मेदवारले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा...

माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा, बिना झन्झट सजिलै रेमिट्यान्स पठाउन सकिने
विहीबार, २७ असोज २०७९

माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यस सेवा मार्फत विदेश बाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता...

आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक
विहीबार, २७ असोज २०७९

नेपाल राष्ट्र बैंकले बिहिबार (आज) ३० अर्ब रुपैयाँको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक ३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह...

कामना सेवा विकास बैंकको २० हजार कित्ता संस्थापक शेयर विक्रीमा
विहीबार, २७ असोज २०७९

कामना सेवा विकास बैंक लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर असोज २७ गतेदेखि लिलामीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर उल्लेखित शेयर विक्रीमा ल्याएको हो । ...

नेपाल एसबिआई बैंक र भन्सार विभागबीच सम्झौता, एक्स्टेन्सन काउन्टर खोलिने
विहीबार, २७ असोज २०७९

नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल सरकार भन्सार विभागबीच सम्झौता भएको छ । बैंक र विभागबीच भन्सार सरकारी कारोबारलाई  बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्ढाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता...

सिभिल बैंकले दियो पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको लागि ट्री–गार्ड
विहीबार, २७ असोज २०७९

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले...

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउने
बुधबार, २६ असोज २०७९

बैंकहरुले बोलकबोलमार्फत ब्याज निर्धारण हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरेको छ। बैंकहरुले बुधबार मात्रै १४ अर्ब १० करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा सापटी चलाएका राष्ट्र बैंकको तथ्यांकमा...

बैंकिङ कसुरका दोषी रोशन भण्डारी भण्डारी टोलबाट पक्राउ
बुधबार, २६ असोज २०७९

यस्तै काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट अवैध लागुऔषध हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम पाँच मिलिग्रामसहित कीर्तिपुर नगरपालिका–५ घर भएका ३१ वर्षीय इज्जित नापितलाई आज प्रहरीले पक्राउ गरेको छ ।

बैंकले व्याज बढाउँदा धरासायी बन्दै व्यवसाय
बुधबार, २६ असोज २०७९

तीन वर्ष यता जिल्लाका सबै व्यवसाय धरासायी बन्दै गएको उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वध्यक्ष एवं पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराईले बताए । कोभिड सुरु भएदेखियताको समय व्यावसायिक क्षेत्र नराम्रोसँग गिजोलिएको उनको...

एक सातामा ८ अर्बले घट्यो वाणिज्य बैंकहरुमा निक्षेप
बुधबार, २६ असोज २०७९

एक साताको अवधिमा वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । असोज १४ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा  निक्षेप घटेको हो । ...

बैंकहरुको मुद्दती निक्षेपमा ११ अर्ब भन्दाबढि लगानी गर्दै नागरिक लगानी कोष
बुधबार, २६ असोज २०७९

नागरिक लगानी कोषले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ११ अर्ब भन्दा धेरै रकम लगानी गर्ने भएको छ । कोषले बुधबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ’क’ वर्गका बैंकमा...

पाँच वर्ष पुरानो लाभांश बुझिलिन सिभिल बैंकको अनुरोध
बुधबार, २६ असोज २०७९

सम्बन्धित शेयरधनीहरूले शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ । भुक्तानी लिन बाँकी रहेका सदस्यहरूको विवरण बैंकको वेवसाइटबाट डाउनलोड गरी हेर्न सकिने बैंकको भनाई छ । सुचना प्रकासित भएको मितिले...