aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
कुमारी बैंकको ऋणपत्र भदौ २७ गतेसम्म विक्रीमा रहने
मंगलबार, २१ भदौ २०७९

कुमारी बैंक लिमिटेड भदौ १७ गतेदेखि सार्वजनिक निष्कासन गरेको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र भदौ २७ गतेसम्म विक्रीमा रहने भएको छ । बैंकले १० वर्षे अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर...

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
मंगलबार, २१ भदौ २०७९

अमेरिकी डलर एकको १२७ रुपैयाँ ४६ पैसा र बिक्री दर १२८ रुपैयाँ ०६ पैसा, युरो एकको खरिद दर १२६ रुपैयाँ ६७ पैसा र बिक्री दर १२७ रुपैयाँ २७ पैसा रहेको...

बैंकहरूको मुद्दती योजना र चाडपर्वको प्रभाव
मंगलबार, २१ भदौ २०७९

आर्थिक मन्दीका कारण निक्षेप वृद्धि नभएपछि पछिल्लो समय बैंकहरूले १० गुणासम्म दिने गरी मुद्दती योजना ल्याएका छन् । निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले सर्वसाधारणको निक्षेप आकर्षित गर्न शुरू निक्षेपको १०...

ज्योति विकास बैंकद्वारा पाँच बिजनेस इन्क्युवेसन सेन्टर स्थापनामा सहयोग
सोमबार, २० भदौ २०७९

ज्योति विकास बैंकले देशका ५ विभिन्न सरकारी कलेजहरुमा “बिजनेस इन्क्युवेसन सेन्टर” स्थापना गर्ने परियोजनामा सहकार्य गर्नका लागि युथ स्किल ल्याबसंग सम्झौता गरेको छ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको...

सेञ्चुरीलाई प्राप्ती गर्न प्रभु बैंकले पायो सैद्धान्तिक स्वीकृति
सोमबार, २० भदौ २०७९

प्रभु बैंक र सेञ्चुरी बैंकबीच साउन १५ गते प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्राप्ती सम्बन्धी सम्झौता गरेसँगै नेप्सेले सेञ्चुरी बैंकको मात्र शेयर कारोबार साउन १६ गतेदेखि रोक्का...

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको दुई अर्ब मुद्दती निक्षेपमा लगानी गर्ने
सोमबार, २० भदौ २०७९

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा...

वाणिज्य बैंकको निक्षेपमा सुधार, एक सातामा ११ अर्ब थपियो
सोमबार, २० भदौ २०७९

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार भदौ १० गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप भदौ १७ गतेसम्म आइपुग्दा ११ अर्ब रुपैयाँले बढेर ४४...

समस्याग्रस्त घोषणा नेपाल शेयर मार्केट्स एण्ड फाइनान्समा व्यवस्थापकका लागि दरखास्त माग
सोमबार, २० भदौ २०७९

संस्थाको कुल संचित नोक्सानी रु.३,७०,५०,५३ हजार रहेको छ । संस्थाको नेटवर्थ रु. १.५९ अर्वले ऋणात्मक रहेको, खराब कर्जा ५६.९८ प्रतिशत रहेको छ । साथै, उक्त विवरणका आधारमा गणना गर्दा संस्थाको...

कामना सेवा विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट
आइतबार, १९ भदौ २०७९

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसाद लम्साल र...

नबिल बैंक र दराजबीच दशैं धमाका महोत्सवका लागि सम्झौता
आइतबार, १९ भदौ २०७९

नबिल बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यहि आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल...

सोमबार ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
आइतबार, १९ भदौ २०७९

नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब २६करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिन अवधिको २...

एनआईसी एशिया बैंकले ल्यायो दशै विशेष निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना
आइतबार, १९ भदौ २०७९

एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत निशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । यो योजना भाद्र १५ देखि...

हिमालयन बैंक ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ विजनेश २०२२’ अवार्डबाट सम्मानित
आइतबार, १९ भदौ २०७९

विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे एवं भिसा स्विकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वायरिङ विजनेश २०२२ अवार्ड प्राप्त गरेको छ । ...

कामना सेवा विकास बैंकद्वारा डिजिटल विक सार्वजनिक
आइतबार, १९ भदौ २०७९

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई जिडिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि आईतबार देखि भाद्र २४ गते शुक्रबार सम्म के एस डिजिटल विक सार्वजनिक...

एसबीआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
शुक्रबार, १७ भदौ २०७९

बैंकले ५ वर्ष अवधिको वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको नेपाल एसबीआई बैंक ऋणपत्र २०८३ नामक ऋणपत्र सूचीकृत गराएको हो । अव यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न...

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड
शुक्रबार, १७ भदौ २०७९

कुमारी बैंक लिमिटेडले ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड पाएको छ । भिसा इन्टरनेशनलद्धारा बुधबार भएको ‘लिडर्स क्याक्लेभ पेमेन्ट इनोभेशन फर डिजिटल नेपालको सम्मेलनमा बैंक सम्मानित भएको हो ।

राष्ट्र बैंककाे कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्न माग
शुक्रबार, १७ भदौ २०७९

बैंकमा पनि ऋणको अनुगमन गर्ने जनशक्तिको अभाव हुनाका साथै व्यक्तिको पद तथा हैसियत हेरेर ऋण लगानी गर्दा आज यस्तो नकारात्मक अवस्था सिर्जना भएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल केडिया...

राष्ट्र बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
शुक्रबार, १७ भदौ २०७९

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले विभिन्न सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदका लागि  एकैपटक ४३ जना कर्मचारीको माग गरेको हो ।

‘लघुवित्त बुझेका महिलाहरुले अन्य महिलाहरुको नाममा ऋण लिएका छन्, उनीहरुलाई कारबाही गर्छौं’
शुक्रबार, १७ भदौ २०७९

माइक्रोफाइनान्स संस्थाहरु तोकिएको नियमभित्र रहेर काम गर्नु पर्ने हुन्छ । नियमभन्दा बाहिर जाने खोजे भने त्यसको नियमन तथा कारबाही गर्नु पर्ने हुन्छ । हामीले लघुवित्त क्षेत्रमा देखिएका विकृति विसंगतिलाई हटाउनका...

प्रतिनिधिसभाको चुनाव लड्दै पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल
शुक्रबार, १७ भदौ २०७९

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । पूर्व गर्भनर डा. नेपालले पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी...