aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 
थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, ०६ असोज २०७७

नेपालमा १३५६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३५६ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना संक्रमणबाट काभ्रेमा थप एकको मृत्यु
मंगलबार, ०६ असोज २०७७

कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

विर्सने बानी छ ? त्यसो भए अल्जाइमर त भएन, यसबाट बच्न यसो गर्नुहोस
सोमबार, ०५ असोज २०७७

ओखर–अखरोटमा धेरै प्रोटिन र स्वस्थ फ्याट हुन्छ । ओखर खानेले तपाईंको स्मरणशक्ति बढाउँदछ ।  ओखरमा ओमेगा ३ फ्याट्टी एसिडको एक प्रकार हुन्छ, जसलाई अल्फा–लिनोलेनिक एसिड (एएलए) पनि भनिन्छ । यसले...

उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित
सोमबार, ०५ असोज २०७७

काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
सोमबार, ०५ असोज २०७७

कोरोना भाइरसका कारण थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
सोमबार, ०५ असोज २०७७

पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५४  जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको...

थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, ०५ असोज २०७७

नेपालमा ११५४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ११५४ जना नयाँ संक्रमित थपिएका हुन् । ...

गुर्जोको रस कोरोना विरुद्ध अचूक
सोमबार, ०५ असोज २०७७

कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । ...

कोरोना संक्रमणबाट ३७ वर्षीया महिलाको मृत्यु
सोमबार, ०५ असोज २०७७

कोरोना सङ्क्रमित एक महिलाको  मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।  ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११...

कोरोनाको उपचारका लागि डब्ल्यूएचओ पनि जडीबुटी तर्फ लाग्यो
सोमबार, ०५ असोज २०७७

आन्द्रि राजोएलिनाले कोभिड अर्गानिक पेयलाई प्रमोट गर्दै गरेका छन् । सीभीओ भन्छन राजोलीनाले यसलाई कोभिड १९ को उपचारमा उपयोगी भनेर वर्णन गरेका छन्। अब मेडागास्कर बाहेक यी पेयहरू पनि अफ्रिकाका...

कोरोना संक्रमणबाट चितवनमा थप २ जनाको मृत्यु
आइतबार, ०४ असोज २०७७

चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् । ...

गायक लोचन रिजाललाई कोरोना संक्रमण
आइतबार, ०४ असोज २०७७

गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण देखिएको छ। रिजालले सामाजिक सञ्जाल फेसूबकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ...

उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित
आइतबार, ०४ असोज २०७७

काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७६७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
आइतबार, ०४ असोज २०७७

पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३२५  जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको...

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४११ पुग्यो
आइतबार, ०४ असोज २०७७

कोरोना भाइरसका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...

थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ०४ असोज २०७७

नेपालमा १३२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३२५ जना नयाँ संक्रमित थपिएका हुन् । ...

अब दुई घण्टामै पिसिआर परिक्षणको नतिजा
आइतबार, ०४ असोज २०७७

चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको  छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका...

कोरोना भाइरसबाट ३४ वर्षीय सैनिकको मृत्यु
आइतबार, ०४ असोज २०७७

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवान रहेका छन् । कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सैनिकको...

अस्पतालका कर्मचारी मृत भेटिए
आइतबार, ०४ असोज २०७७

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटनाको छानविन गर्न माग गरे। यसैबीच करेन्ट लागेर  यहाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका वडा नं ८ घर भइ...

सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण
आइतबार, ०४ असोज २०७७

यस्तै डोटीमा११९, बैतडी६७,अछाम ६६,बझाङ ६१, कञ्चनपुर४५,दार्चुला३० डडेलधुरा १२ र बाजुरामा नौ जना सक्रिय सङ्क्रमित पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम, उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी समेत...