aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 
सरकार मातहतका सबै अस्पताल आर्थिक संकटमा
विहीबार, ०८ असोज २०७७

नेपाल सरकारद्वारा सञ्चालित उपत्यकाका सबै अस्पतालहरू आर्थिक संकटमा परेको छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिले बुझाएको प्रतिवेदनमा उपत्यकाका सबै सरकार मातहतका अस्पतालहरू आर्थिक संकटमा परेको उल्लेख गरिएकोे...

बिपी प्रतिष्ठानमा निःशुल्क पिसिआर परीक्षण बन्द
विहीबार, ०८ असोज २०७७

बिपी कोइराला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निशुल्क पिसिआर परीक्षण बन्द गरेको छ। प्रतिष्ठानले एक सूचना जारी गर्दै संघीय तथा प्रदेश सरकारले पिसिआर परीक्षणमा आवश्यक किट उपलब्ध नगराएको भन्दै...

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
विहीबार, ०८ असोज २०७७

कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुष, तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुष, कपिलवस्तुको बुद्धभूमि...

कोरोनाबाट भारतीय रेल राज्यमन्त्री अंगडीको मृत्यु
विहीबार, ०८ असोज २०७७

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार निधन भएको छ। ६५ वर्षीय अंगडीको भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्) मा उपचारका क्रममा बुधबार साँझ निधन...

खोपले कोरोनाबाट निकास दिन्छ भनिरहेको बेलामा डब्ल्यूएचओ भन्छ ठेगान छैन
विहीबार, ०८ असोज २०७७

डब्ल्यूएचओ प्रमुखले भने, ’कोभाकहरू मार्फत सरकारहरूले न केवल उनीहरूको खोपको विकास फैलाउन सक्षम हुनेछन्, तर उनीहरूले आफ्नो देशका मानिसहरूले चाँडै नै प्रभावकारी खोप पनि लिन सक्ने कुरा सुनिश्चित गर्नेछन् ।...

हालसम्म सुरक्षित ताप्लेजुङमा जोखिम बढ्यो
विहीबार, ०८ असोज २०७७

ताप्लेजुङबाट बाहिरिनेभन्दा अन्य जिल्लाबाट भित्रनेको सङ्ख्या बढिरहेका बेला जोखिम बढ्दै गएको भन्दै केहीले चिन्ता व्यक्त गरेका तर अधिकांश मानिस स्वास्थ्य सतर्कता विना नै हिडडुल गरिरहेका छन् । ...

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गरिने
बुधबार, ०७ असोज २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को...

उपत्यकामा थपिए ६३७ जना कोरोना संक्रमित
बुधबार, ०७ असोज २०७७

काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
बुधबार, ०७ असोज २०७७

पछिल्लो २४ घण्टामा ११७२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११७२ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको...

थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०७ असोज २०७७

नेपालमा ११७२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ११७२ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो
बुधबार, ०७ असोज २०७७

कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...

कोराना संक्रमणबाट वडाध्यक्षको मृत्यु
बुधबार, ०७ असोज २०७७

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा  उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । ...

एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि
बुधबार, ०७ असोज २०७७

एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका...

ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
बुधबार, ०७ असोज २०७७

कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षीय पुरुष र अल्का अस्पतालमा उपचाररत ललितपुरका ७४ वर्षका पुरुष रहेका छन्...

रिएजेन्ट सकिएपछि भरतपुरबाट नमूना काठमाडौँ पठाउन थालियो
बुधबार, ०७ असोज २०७७

प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ । मङ्गलबार मात्र ३२५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिए । स्वास्थ्य...

गरिब तथा विपन्नलाई आकस्मिक उपचार सेवा निःशुल्क शुरु
बुधबार, ०७ असोज २०७७

अस्पतालले केन्द्रीय अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क गराउने कार्यविधि बमोजिम गरिब, विपन्न, साथमा कोही नभएकालाई प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउने थालिएको जनाएको हो । निःशुल्क सेवाका लागि...

यस्ता लक्षण देखिएमा मधुमेहको शंका हुन सक्छ
मंगलबार, ०६ असोज २०७७

चोटपटकमा लागेको वा अन्य घाउहरू शीघ्र निको हुँदैन । रगतमा चिनीको स्तरमा बढेको कारण शरीरमा एक सानो दाग पनि चाँडै निको हुँदैन । सेभिंग गर्दा अनुहारमा हल्का चोट लाग्दा पनि...

उपत्यकामा थपिए ६४७ जना कोरोना संक्रमित
मंगलबार, ०६ असोज २०७७

काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
मंगलबार, ०६ असोज २०७७

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५६ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो
मंगलबार, ०६ असोज २०७७

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...