अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।...
सर्वेक्षणमा सहभागीहरुले सामाजिक सञ्जालहरुसँगै स्थानीय टेलिभिजन, समाचारमुलक अनलाईन, एप्स, सामुदायिक पत्रिका लगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए । सर्वेक्षणबाट प्राप्त विवरणहरुलाई नर्थवेस्ट युनिभर्सिटी (एनयु) को वेभसाइटमा बुधबारदेखि राखिएको...
डा.जागेश्वर गौतमले पीसीआर परीक्षण मापदण्डमा पर्नेलाई मात्रै पीसीआर परीक्षण गर्न गराउन सम्बद्ध निकायलाई निर्देशन दिइएको बताए । उनले १२ बुँदे मापदण्ड जारी गरिएको भन्दै कोभिड–१९ का लक्षण भएका व्यक्तिले पीसीआर...
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । महर्जनको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो । ...
काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३१३ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको...
कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...
नेपालमा १३१३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३१३ जना नयाँ संक्रमित थपिएका हुन् । ...
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उनका छोराले बताए । रक्तचापका बिरामी उनको अवस्था गम्भीर...
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी सहित राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई बिहीबार कोरोना पुष्टी भएको हो । डेपुटी गभर्नर श्रेष्ठ...
अमेरिकामा कोरोनाको घटना बढ्दैछ । अमेरिकी राहत प्याकेजको बारेमा अनिश्चितताको कारण लगानीकर्ताहरू चिन्तित छन् । शेयर बजारमा बिक्री चाप बढेदै छ । धेरै देशहरूमा कोरोना भाइरसको दोस्रो लहरको बारेमा चर्चा...
पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका...
क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । बीचमा यसको प्रकोप घटेको देखिएको भए पनि पछिल्ला केही हप्ताहरुमा यसका संक्रमित थपिएका छन् । ...
कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । ललितपुरमा र भक्तपुरका ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । ...
केही त्यस्ता उपचार विधि छन् जसबाट फाइदा मिलेको छ। त्यसकारण परीक्षणमा सामेल कसैमा समस्या देखियो भने उनीहरूलाई सुरुवाती चरणमै औषधि दिन सकिन्छ र रोग नियन्त्रण गर्न सकिन्छ।' ...
आईसीएमआरको राष्ट्रिय सिरोलोजिकल सर्वेक्षणको नतीजा अनुसार अधिकांश जनसंख्या संक्रमणको लागि संवेदनशील मानेको छ । त्यसैले भारतले संक्रमण रोक्न सार्वजनिक स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको समेत उक्त प्रतिवेदनले भनेको छ ।
काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७५५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४९७ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको...
कोरोना भाइरसका कारण थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...
नेपालमा १४९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४९७ जना नयाँ संक्रमित थपिएका हुन् । ...