aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
थप १९ जनामा कोरोना संक्रमण, १८ जना निको भए
मंगलबार, ०३ जेठ २०७९

त्यस्तै, पछिल्लो २४ घण्टामा १८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ...

कोर्भेभ्याक्स खोपको मूल्य घट्यो
सोमबार, ०२ जेठ २०७९

यस वर्षको मार्च १५ मा भारतमा १२ देखि १४ वर्षका बालबालिकालाई खोप दिन थालिएको हो । त्यसपछि मात्र  खोप प्रयोग गरियो। त्यसबेला कम्पनीले यसको कुल मूल्य सरकारले १४५ रुपैयाँ तोकेको...

सात जनामा कोरोना संक्रमण हुँदा ९ जना निको भए
सोमबार, ०२ जेठ २०७९

पछिल्लो २४ घण्टामा नेपालमा ७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६ जना  र एन्टीजेन परिक्षणबाट १ जनागरि...

उत्तर कोरियाले जारी गर्यो कडा मापदण्ड
आइतबार, ०१ जेठ २०७९

उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको...

भारतमा कोरोनाका एक दिनमा दुई हजार ९५८ कोरोना सङ्क्रमित
शनिबार, ३१ बैशाख २०७९

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ११ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २०१ पुगेको छ । भारतभरी अझै पनि सक्रिय...

थप सातमा कोरोना सङ्क्रमण पुष्टि
शुक्रबार, ३० बैशाख २०७९

गत २४ घण्टामा १६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८७३ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ...

उत्तर कोरियामा कोरोनाबाट एक जनाको मृत्यु भएको पुष्टि
शुक्रबार, ३० बैशाख २०७९

उत्तर कोरियामा एकजनामा कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ  । उत्तर कोरियाले आफ्नो पहिलो कोभिड–१९ को मृत्युको पुष्टि गर्दै ज्वरो “विस्फोटक रूपमा“ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू...

भारतमा कोरोनाका चार करोड ३१ लाख भन्दा बढी कोरोना सङ्क्रमित
विहीबार, २९ बैशाख २०७९

२४ घण्टाको समयमा महामारीका कारण थप २४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १८१ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९...

चार जनामा कोरोना संक्रमण हुँदा १८ जना निको भए
विहीबार, २९ बैशाख २०७९

पछिल्लो २४ घण्टामा नेपालमा ४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४ नयाँ संक्रमित थपिएका हुन् । ...

दुई वर्षपछि पहिलो पटक उत्तर कोरियामा कोरोना संक्रमण
विहीबार, २९ बैशाख २०७९

उत्तर कोरियामा एकजनामा कोभिड १९ को संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ । सो समाचार समितिले त्यहाँ गएको दुई वर्षपछि पहिलो पटक...

थप २१ जनामा कोरोना संक्रमण, १६ जना निको भए
बुधबार, २८ बैशाख २०७९

पछिल्लो २४ घण्टामा नेपालमा २१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १८ जना  र एन्टीजेन परिक्षणबाट ३ जनागरि...

अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकाहरू कोरोना संक्रमित
मंगलबार, २७ बैशाख २०७९

सोमबार अबेर प्रकाशित प्रतिवेदन अनुसार मे ५ सम्म सातामा ६२ हजार भन्दा बढी बालबालिका सङ्क्रमित भएको पाइएको छ जुन दुई हप्ता अघिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो। विगत ४...

कोरोनाले कस्ता मानिसलाई गह्रो पार्छ ?, हालसम्म ५१ करोड विरामी, ६२.५ लाखको ज्यान गयो
सोमबार, २६ बैशाख २०७९

अनुसन्धानमा संलग्न प्रोफेसर फ्लोरियन डोम भन्छन्, 'उनले बिरामीको फोक्सोमा धेरै कम भाइरस देखे । यी फोक्सो पूर्णतया सुरक्षित थिए । यसको कारण mबअचयउजबनगक हुन सक्छ ।' म्याक्रोफ्यागस दुई प्रकारका हुने...

तीन हजारमा परिक्षण गर्दा ८ जनालाई कोरोना संक्रमण
सोमबार, २६ बैशाख २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन हजार २ जनालाई कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण भएको जनाएको छ । पछिल्लो २४ घण्टामाा आरटी पीसीआरबाट ६ जना र एन्टीजेनबाट २ जना गरि...

थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि
आइतबार, २५ बैशाख २०७९

देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार १० जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९०५ जनाले पिसिआर...

वैशाख ३० गते कोरोना विरुद्धको खोप सञ्चालन नहुने
आइतबार, २५ बैशाख २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र...

१४ जना नयाँ सक्रमित थपिए, २१ निको भए
शनिबार, २४ बैशाख २०७९

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना रहेका छन् । पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७६८...

थप १५ जनामा कोरोना संक्रमण, १७ जना निको भए
शुक्रबार, २३ बैशाख २०७९

त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ...

मधेस प्रदेश कोरोना मुक्त, ८२ प्रतिशतले लगाए पूर्ण खोप
शुक्रबार, २३ बैशाख २०७९

कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ । सङ्क्रमणकै कारण प्रदेशमा एक...

थप १७ जनामा मात्र कोरोना सङ्क्रमण
विहीबार, २२ बैशाख २०७९

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको छ । पछिल्लो समय १५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७३० पुगेको...