aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कोरोना संक्रमित बढ्दै, थप ९४ जनामा संक्रमण पुष्टि
मंगलबार, २१ असार २०७९

पछिल्लो केहि दिन यता कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा ३ हजार ११२ जनाले कोरोना परिक्षण...

नेपालमा पहिलो पटक ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला
सोमबार, २० असार २०७९

नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा...

पछिल्लो २४ घण्टामा ५३ जना नयाँ संक्रमित थपिए
आइतबार, १९ असार २०७९

त्यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८।७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ...

कोरोनाका नयाँ सबभ्यारियन्ट देखापर्यो
आइतबार, १९ असार २०७९

ओमिक्रोनको सबभेरिएन्ट BA.4 र BA.5 रहेको मानिन्छ। बढ्दो केसहरूलाई ध्यानमा राख्दै, पाँचौं लहरको सम्भावना पनि देखिन्छ। भारतमा दिनहुँ आउने केसको कुरा गर्ने हो भने विज्ञहरुले सावधानी अपनाउन सुझाव दिएका छन्...

थप ५५ जनामा कोरोना संक्रमण
विहीबार, १६ असार २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको कोरोना संक्रमणको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

काठमाडौंमा १४ जनामा हैजा देखियो
बुधबार, १५ असार २०७९

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष ९आइसियू०मा...

थपिए ४४ जना नयाँ कोरोना संक्रमित
मंगलबार, १४ असार २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको कारोना संक्रमणको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा २ हजार ७९८ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा ४४ जनामा...

थप ४१ जनामा कोरोना संक्रमण
सोमबार, १३ असार २०७९

मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन् । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ । सङ्क्रमितमध्ये...

पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित थपिए
शनिबार, ११ असार २०७९

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १ हजार ८०२ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा २३ जना आरटी पीसीआर परिक्षणबाट संक्रमित...

थपिए ४३ जना कोरोना संक्रमित
शुक्रबार, १० असार २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमित थपिएका छन् । ...

पछिल्लो २४ घण्टामा २८ जना नयाँ संक्रमित थपिए
सोमबार, ०६ असार २०७९

त्यस्तै, पछिल्लो २४ घण्टामा १० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ...

नेपालमा १४ जना नयाँ कोरोना संक्रमित थपिए
शनिबार, ०४ असार २०७९

जसमा पीसिआर परिक्षणमा एक हजार पाँच सय ९०  र एन्टिजेन प्रविधिबाट नौं सय ४४ परिक्षण गरिएको थियो । देशैभरी सक्रिय संक्रमित १०४ जना  रहेको मन्त्रालयले जनाएको छ । ...

मलेसियामा २४ घन्टामा २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण, पाँचको मृत्यु
शुक्रबार, ०३ असार २०७९

मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन् । तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ । तर पछिल्ला केही हप्ता यता भने यहाँ कोभिड...

१२ जनामा कोरोना संक्रमण हुँदा १६ जना निको भए
मंगलबार, ३१ जेठ २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको संख्या थपिएको छ । यस अवधिमा २ हजार ३४१ जनामा परिक्षण गर्दा १२ जना संक्रमित थपिएका हुन् । ...

युएईमा सार्वजनिक स्थानमा जान अब ग्रीन पास अनिवार्य
मंगलबार, ३१ जेठ २०७९

जुन १५ देखि ग्रीन पास १४ दिनको लागि मात्र मान्य हुनेछ । त्यसपछि अर्को पीसीआर परीक्षण गर्नुपर्ने छ । ग्रीन पास लिनका लागि आफ्नो कोरोना परिक्षणलाई नेगेटिभ नतिजा प्राप्त गर्नुपर्ने...

पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिए
सोमबार, ३० जेठ २०७९

त्यस्तै, पछिल्लो २४ घण्टामा १३ जना कोरोना मुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको...

थप १९ जनामा कोरोना संक्रमण, १२ जना निको भए
आइतबार, २९ जेठ २०७९

त्यस्तै, पछिल्लो २४ घण्टामा १२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ...

इटालीको कोभिड सङ्क्रमण दर फेरि बढ्यो
आइतबार, २९ जेठ २०७९

इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले ९आइएसएस० शुक्रबार दिएको विवरणअनुसार बिहीबार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक सङ्क्रमण हुनेहरूको सङ्ख्या बढेर प्रति एक लाख बासिन्दाहरूमा २२२ जनामा सङ्क्रमण देखिएको छ ।

थप १७ जनामा कोरोना संक्रमण, सात जना निको भए
शुक्रबार, २७ जेठ २०७९

त्यस्तै, पछिल्लो २४ घण्टामा  सात जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ...

थप २२ जनामा कोरोना संक्रमण, नौ जना निको भए
विहीबार, २६ जेठ २०७९

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ...