हालै एक अन्तर्वार्ताका क्रममा गीत गुनगुनाउँदा ट्रोलको शिकार भएका दुर्गेशले सोही घटनामा आधारित गीत प्रस्तुत गरेका हुन् । ...
पाटन अस्पताल ललितपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा र सर्लाहीका दुईजना संक्रमितको उपचारको क्रममा आज मृत्यु भएको हो । ...
भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा...
रसियाको सरकारी संस्था प्रत्यक्ष लगानी कोष (आरडीआईएफ)ले स्पुत्निक भिसम्बन्धी मास्को नेशनल रिसर्च इन्स्टिच्यूटको महामारी विज्ञान र माइक्रोबायलोजीले वेबसाइट शुरू गरेर अनुसन्धान सम्बन्धित सबै जानकारी सार्वजनिक गरेको छ । ...
सुनसरीको इटहरीका कोरोना संक्रमितको आफन्त तथा कन्टयाक टेसिङ आधारमा लिएको १३६ जनाको स्वाब हराएको छ । लामो समयसम्म रिपोर्ट नआएको भन्दै सर्वसाधरणहरुले गुनासो गरिरहेका छन । इटहरी अस्पताल संबद्ध स्रोतका...
कार्यालय प्रमुखले तोके बमोजिम न्यूनतम सङ्ख्यामा कार्यालयमा उपस्थीत हुने कर्मचारीले कार्यालयमा जान र कार्यालयमा फर्कनका लागि क्रमशः बिहान ९ः३० बजेदेखि १० ः ३० सम्म र दिउँसो ४ः३० बजेदेखि ५ः३० बजेसम्म...
कोरोना भाइरसको महामारी फैलिएसँगै यसको संक्रमणबाट बच्नका लागि विभिन्न प्रकारका उपायहरु अपनाउने गरिएको छ । त्यसमध्येका एक हो सेनिटाइजर । तर, सेनिटाइजर भन्ने वित्तिकै कुन कम्पनीको वा कुन ब्रान्डको सेनिटाइजर...
कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...
काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण भएको...
नेपालमा ७०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ७०७ जना नयाँ संक्रमित थपिएका हुन् । ...
कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी...
रसिया, चीन, अमेरिका, बेलायत र भारत उनीहरूको स्वदेशी खोप बनाउने अन्तिम चरणमा छन् । यी देशहरूले अन्य देशलेभन्दा अलि चाँडो खोपका विकास गरेर महाव्यादीको संकटलाई हटाउलान ? ...
अस्पताल भर्ना भएका र गम्भीर बिरामी परेका कोरोना भाइरस सङ्क्रमितहरूको उपचारमा प्रयोग भइरहेको एउटा औषधिको नेपालमा पनि परीक्षण सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्। उक्त औषधि केही अघिदेखि नै नेपालका...
अत्यावश्यक कामबाहेक आवागमनमा समेत आजदेखि ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका बिहानैदेखि सुनसान छ । मानिसको आवागमन देखिएको छैन भने व्यापारव्यवसाय समेत सञ्चालनमा छैन । ...
महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यारत १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएको छ। क्वारेन्टाइनमा राखेर परीक्षण गराएका प्रहरीको कोरोना रिपोर्ट बिहिबार पोजेटिभ आएको हो। ...
कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानि सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले सङ्क्रमण नियन्त्रण...
सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई...
टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु. ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले...
काेराेना भाइरस नियन्त्रण र राेकथामकाे निमित्त निर्णय गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ प्रत्यायाेजन गरेसँगै उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका...
जो विद्यार्थीहरू ज्वरो, चिसो वा कोरोनाका अन्य लक्षणहरू छन्, उनीहरूलाई स्कूलमा जान अनुमति छैन । त्यस्तै गरी, कक्षाकोठाको शिक्षण प्रणाली पनि परिवर्तन भयो । शिक्षकहरूले विद्यार्थीहरूबाट निश्चित दूरी बनाएर उनीहरूलाई...