aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता
बुधबार, ०३ भदौ २०७७

उनले खोपका बारेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडा, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र फिजीका प्रधानमन्त्री फ्रान्क बैनीमारामासँग पनि हालै छलफल गरेका थिए  । मरिसनले संवाददाताहरुलाई भने, “अस्ट्रेलियाले प्रशान्त क्षेत्रीय...

कारोनाका कारण थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो
बुधबार, ०३ भदौ २०७७

कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना पुष्टि
बुधबार, ०३ भदौ २०७७

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण भएको...

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०३ भदौ २०७७

नेपालमा ६८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६८१ जना नयाँ संक्रमित थपिएका हुन् । ...

मास्क लगाउन मेसिन, जसले केहि सेकेन्डमा नै तपाईको मुखमा मास्क लगाइदिन्छ
बुधबार, ०३ भदौ २०७७

अमेरिकाका बास्केटबल खेलाडी रेक्स चेपम्यानले ट्वीटरमा एउटा भिडियो पोस्ट गरेका छन् । जसको उनले क्याप्शनमा मेरो मान्छेले ’द कोरिनेटर’ भन्ने नामको मेसिनको आविष्कार गरेको भनिएको छ ।  जसले मानिसहरूलाई मास्क...

रिलायन्सले अनलाइनबाट अब औषधि पनि बेच्ने
बुधबार, ०३ भदौ २०७७

भिटाालिक २०१५ मा स्थापना भएको हो र फार्मा वितरण, बिक्री र व्यापार समर्थन सेवाहरूमा सहायक छ । अनलाइन फार्मेसी व्यवसाय नेटमिड्सको नाममा यसको सहायक कम्पनीले सञ्चालन गर्दछ । ...

कोरोनाका कारण थप ५ जनाको मृत्यु
बुधबार, ०३ भदौ २०७७

कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । भक्तपुर, हेटौडा, धरान र विरगञ्जमा गरि थप ५ जनाको मृत्यु भएको हो । ...

यो वर्षको अन्तिमसम्म कोरोना विरुद्धको खोप बजारमा ल्याउने चीनको घोषणा
बुधबार, ०३ भदौ २०७७

चीनले यो वर्षको अन्तिमसम्म कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ । बीबीसीका अनुसार चीनको कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र यो वर्षसम्मको अन्त्यमा बजारमा आइसक्ने...

कोरोनाका कारण भक्तपुरकी एक महिलाको मृत्यु
बुधबार, ०३ भदौ २०७७

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेका भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला रहेकी छिन् । ...

रुसको खोप आरडीआईएफका सिईओले आफ्नी ९० वर्षिय आमालाई लगाए
बुधबार, ०३ भदौ २०७७

उनले भने, ’यो खोप प्लेटफार्म गत छ वर्षमा तयार पारिएको छ, यसले कुनै साइड इफेक्ट हुने छैन।’ उनले भन, भारतीय वैज्ञानिक र भारतीय औषधि निर्मातासँग हाम्रो धेरै एक अर्कामा सहयोग...

रुपन्देहीमा भदौ ७ सम्म निषेधाज्ञा
मंगलबार, ०२ भदौ २०७७

खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न, जात्रामहोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न,  होटल– रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन...

उपत्यकामा अत्यावश्यक बाहेक सबै सेवा एक साताका लागि बन्द (निषेध गरिएका क्षेत्रको लिष्ट सहित)
मंगलबार, ०२ भदौ २०७७

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए...

कोरोनाको अर्को खोप पनि तेस्रो चरणको मानवीय परिक्षणमा
मंगलबार, ०२ भदौ २०७७

जसमध्ये अक्सफोर्ड विश्वविद्यालयको खोप आज वा भोलि परीक्षणको तेस्रो चरणमा पुग्ने जानकारी गराइएको छ ।  कोरोना खोप सम्बन्धी नीति आयोगका सदस्य डा. वीके पालले भने, “देशमा तीनवटा कोरोना खोपहरू काम...

५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
मंगलबार, ०२ भदौ २०७७

चितवन । चितवनको भण्डारास्थित बाहिनीमा ७७ जनाको कोरोना परिक्षण गर्दा ५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शशस्त्र प्रहरीको बागमती प्रदेश मुख्यालयका ५० जना प्रहरीका कोरोना संक्रमण पुष्टि...

कारोनाका कारण थप ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो
मंगलबार, ०२ भदौ २०७७

कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन थपिए १०१६
मंगलबार, ०२ भदौ २०७७

नेपालमा एक हजार १६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक हजार १६ जना नयाँ संक्रमित थपिएका हुन्...

काठमाडौं उपत्यकामा हालसम्मकै सर्वाधिक संक्रमित पुष्टि
मंगलबार, ०२ भदौ २०७७

काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण भएको...

कोरोनाको अझ बढी संक्रामक बन्यो तर बैज्ञानिक भने यसकारण छन् खुसी
मंगलबार, ०२ भदौ २०७७

त्यसो त वैज्ञानिकहरुले फेब्रुअरीको सुरुवातमा नै युरोप र अमेरिकामा फैलिएको भाइरसमा म्युटेसन भएको पाइएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै बताएको थियो । म्युटेसनले भाइरसलाई अझै घातक बनाएको भन्ने कुनै...

कोरोनाका कारण नयाँ बानेश्वरका एक वृद्धको मृत्यु
मंगलबार, ०२ भदौ २०७७

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका वडा नं ७ घर भई नयाँ बानेश्वर बस्ने ९८ वर्षीय वृद्ध रहेका छन्  । ...

एउटै बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
मंगलबार, ०२ भदौ २०७७

राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर...