aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
कारोनाका कारण थप ८ जनाको मृत्यु
सोमबार, ०८ भदौ २०७७

कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौं उपत्यकामा थपिए २२४ जना कोरोना संक्रमित
सोमबार, ०८ भदौ २०७७

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण भएको...

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, ०८ भदौ २०७७

नेपालमा ७४३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ७४३  जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना संक्रमित थुनुवा आइसोलेसनबाटै फरार
सोमबार, ०८ भदौ २०७७

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक  कोरोना संक्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन्।  कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको...

काठमाडाैं उपत्यकामा संक्रमितकाे संख्या ३२ सय ६२ पुग्याे
सोमबार, ०८ भदौ २०७७

उपत्यकाका तीन जिल्लामा ३२ सय ६२ जनामा संक्रमण पुष्टि भएकोमा ललितपुरमा ४११ जना र भक्तपुरमा २७२ जना संक्रमित पुगेका छन् । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९) का...

टोखाले अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने
सोमबार, ०८ भदौ २०७७

टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने...

महानगरका ३२ वटा वडामा नै संक्रमित, ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ
सोमबार, ०८ भदौ २०७७

४०५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा नारायणी अस्पताल वीरगन्जमा कार्यरत ६६ जना, भरतपुर अस्पताल चितवनका १८ जना, त्रिवि शिक्षण अस्पताल २० जना, कर्णाली स्वास्थ्य...

क्यान्सर अस्पतालका सबै सेवा पुनः सञ्चालन
सोमबार, ०८ भदौ २०७७

अस्पतालमा दैनिक ५० भन्दा बढी एम्बुलेन्स देशका विभिन्न क्षेत्रबाट आउने गर्दछन् । प्रदेश नम्बर २ को बढी सङ्क्रमित क्षेत्रबाट ठूलो सङ्ख्यामा बिरामीहरु आउने गरेका छन् । यसबाट अस्पताल कोरोना सङ्क्रमणको...

सेभ द चिल्ड्रनद्वारा एक करोड ७५ लाख रुपैयाँ बराबरको सात थान आईसीयू भेन्टिलेटर हस्तान्तरण
आइतबार, ०७ भदौ २०७७

कोभिड –१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा सेभ द चिल्ड्रनले आइतबार ग्लोबल फन्ड परियोजना मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ...

के स्वाब संकलन गर्दा मस्तिष्कमा क्षति पुग्छ ?
आइतबार, ०७ भदौ २०७७

कोरोना भाइरसको परीक्षणले मानिसलाई हानि पुर्‍याउँछ भन्ने दाबीसहितका सन्देशहरू सामाजिक सञ्जालमा मानिसहरूले एकअर्कालाई पठाइरहेका छन्। ...

अस्पताल नै बन्न थाले असुरक्षित
आइतबार, ०७ भदौ २०७७

अस्पतालहरुमा सङ्क्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । हालसम्म जिल्लामा ३५२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन् । स्वास्थ्य...

नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणको स्विकृति
आइतबार, ०७ भदौ २०७७

कोरोना भाइरसविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ। चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले...

उपत्यकाका समुदायमा कोरोना संक्रमण फैलियो भने नियन्त्रण गर्न सकिदैनः स्वास्थ्य मन्त्रालय
आइतबार, ०७ भदौ २०७७

काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । उपतयकामा दैनिक एक सय भनदा बढी कोरोनाका बिरामीहरु थपिएका छन् । ...

कारोनाका कारण थप ३ जनाले ज्यान गुमाए
आइतबार, ०७ भदौ २०७७

कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौं उपत्यकामा थपिए १६६ जना कोरोना संक्रमित
आइतबार, ०७ भदौ २०७७

काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमण भएको...

थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ०७ भदौ २०७७

नेपालमा ८१८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८१८ जना नयाँ संक्रमित थपिएका हुन् । ...

सरकार, भोकले मर्नु र रोगले मर्नुमा के फरक छ ?
आइतबार, ०७ भदौ २०७७

आम जनताले प्रश्न गर्न त मिल्ला नि ? घर भित्र थुनिएर के खाने ? भोकले मर्नु र रोगले मर्नुमा के फरक छ ? यदि फरक छैन भने रोगले मर्न दिइयोस्...

विश्वव्यापी महामारीका कारण १६ देशमा १९२ जना नेपालीहरुको निधन
आइतबार, ०७ भदौ २०७७

स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना...

बारा र पर्सामा सेना, प्रहरी, चिकित्सकसहित थपिए एक सय ५६ जनामा कोरोना संक्रमण
आइतबार, ०७ भदौ २०७७

बारा र पर्सामा पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार राती नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ११ र पर्सामा एक सय ४५...

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमितका नयाँ बिरामी
आइतबार, ०७ भदौ २०७७

हालसम्म २२,७९९ जना व्यक्ति उपचारपछि ठिक भएर घर गएका छन् । देशमा कोविद १९का कुल संक्रमितको संख्या बढेर ३० लाख ४३ हजार ४ सय ३६ पुगेका छन । ...