किरण मजूमदार शा एक महिला उद्योगपति हुन् । शाले बायोकोन लिमिटेड नामको फार्मा कम्पनी छ । उनी यस कम्पनीको अध्यक्ष हुन् । शाले कोरोना भाइरस खोप विकास गर्ने रूसको दाबीमाथि...
कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुष रहेका छन् । ...
अमेरिकामा प्रयोगात्मक उपचार विधिका सम्बन्धमा व्यापक जानकारीमा पहुँच दिइने भनिए पनि प्लाज्मा प्राप्त गर्ने बिरामीका बारेमा प्रष्ट जानकारी छैन । हाल देशभरबाट प्रमाणहरु संकलन गर्ने अभियान संचालनमा छ । ...
चन्द्रागिरिभित्र सञ्चालित अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, माक्स, पञ्जालगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ गरेको हुनुपर्ने अन्यथा एक हजारसम्म जरिवना गर्ने नगरपालिकाले निर्णय...
कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।...
नेपाल धितोपत्र बोर्डले शेयर बजारसँग सम्बन्धित निकायका आफ्ना संचालक तथा कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन निर्देशन दिएको छ । बोर्डले अनुमति प्राप्त धितोपत्र बजार, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ तथा...
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएको उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै उनी होम क्वारेन्टिनमा बसेका हुन् । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि...
कोरोना भाइरसका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण काठमाडौँ भोटाहिटीकी ५८ वर्षीया महिलाको मृतयु भएको बताएका हुन्...
कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...
काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण भएको...
नेपालमा ५८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५८१ जना नयाँ संक्रमित थपिएका हुन् । ...
कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुष रहेका छन् । ...
भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि...
स्वास्थ्यका धनियाँ धनी मान्छि । त्यसैले यो भाइरल ज्वरो जस्तै धेरै रोग समाप्त गर्न मद्दत गर्छ । धनिया चिसो भाइरल ज्वरो हटाउन लागि धेरै प्रभावशाली औषधीको रूपमा लिइन्छ । मानसूनको...
कोरोना विश्वका सबै देशहरुमा प्रभावित भइरहेको छन । आर्थिक विनाश भइरहेको छ र लाखौं मानिस मरेका छन् वा बिरामी छन् । । यदि खोपको परीक्षणमा युवामा मात्र प्रभावकारी देखाउँछ भने...
प्राध्यापक पिटर कोलिग्नन भन्छन्, अष्ट्रेलियाले एक बर्षसम्म खोप लिन सक्नेछैन र सरकारले विदेशबाट खोप किन्न हतार गर्नु हुँदैन। यसभन्दा पहिले अष्ट्रेलियामा प्रश्नहरू उठेका थिए । अन्य देशहरूसँग सम्झौता नगरेको कारण...
कोरोना भाइरसले धेरैलाई अलमल्यायो । यसले शरिरमा प्रवेश गरेपछि के के गर्छ र हाम्रा कुन कुन अंगलाई कसरी क्षति पुर्याउछ भन्नेबारेको अन्यौलता विष्त ८ महिना यता अझै पनि कायमै छ...
कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...
काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७२ जनामा कोरोना संक्रमण भएको...