aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
कोरोनाबाट अत्यन्त प्रभावित पन्ध देशका सङ्क्रमित र मृतकको संख्या
बुधबार, ०९ असार २०७८

सो विश्वविद्यालयले जुन २२ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । ...

थप २४२१ जनामा कोरोना संक्रमण
बुधबार, ०९ असार २०७८

नेपालमा २४२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १५११ जना र एन्टीजेन परिक्षणबाट ९१० जना गरि जम्मा २४२१ जना नयाँ...

चीनद्वारा चार कम्पनीलाई कोभिड–१९ को खोप बिक्री अनुमति
बुधबार, ०९ असार २०७८

चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ ।  यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ ।...

एक सय २० कोरोना सङ्क्रमितको  मृत्यु
बुधबार, ०९ असार २०७८

मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ  । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ...

थप ४५२२ जनामा कोरोना संक्रमण, ४९५४ जना निको भए
मंगलबार, ०८ असार २०७८

नेपालमा ४५२२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ३७०३ जना र एन्टीजेन परिक्षणबाट ८१९ जना गरि जम्मा ४५२२ जना नयाँ...

यसरी बच्न सकिन्छ कालो ढुसीबाट
मंगलबार, ०८ असार २०७८

स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताएका छन् । श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव युवा परिषद्...

कोरोना निको हुनेदर हालसम्मकै उच्च
मंगलबार, ०८ असार २०७८

७१३ जना सङ्क्रमित पुष्टि भएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६  सङ्क्रमितको मृत्यु भएको छ । सोही अबधिमा देशभर ३ हजार १३०  सङ्क्रमित निको भएका छन् ।  यो...

सानोठिमीमा मेट्रो एम्बुलेन्स सेवा सुचारू गर्ने
सोमबार, ०७ असार २०७८

त्यस्तै, राधे–राधे, गठ्ठाघर र सानोठिमीमा मेट्रो एम्बुलेन्स सेवा सुचारू गर्ने, ऐतिहासिक सिद्धिकाली मन्दिर परिसरको दक्षिण–पूर्वी भागमा सञ्जिबनी उद्यान निर्माण गर्ने, घर नक्सा पास प्रक्रियालाई सहज, सरल र पारदर्शी बनाउनलाई अनलाईन...

ललितपुरका सरकारी–सार्वजनिक निकायमा मंगलबारदेखि नियमित सेवा
सोमबार, ०७ असार २०७८

यसैगरी प्रशासन कार्यालयले सङ्घसंस्था दर्ता सोमबार र बुधबार तथा सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्रै गरिदिने पत्रमार्फत बताएको छ ।

थप २२९७ जनामा कोरोना संक्रमण, ३१३० जना निको भए
सोमबार, ०७ असार २०७८

नेपालमा २२९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १५८४ जना र एन्टीजेन परिक्षणबाट ७१३ जना गरि जम्मा २२९७ जना नयाँ...

लर्ड बुद्ध एजुकेसनका संस्थापक परमानन्द केजरीवालको निधन
सोमबार, ०७ असार २०७८

केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षाप्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षा को विकास गर्नको लागि सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको स्थापना गरेका थिए ।

नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला
सोमबार, ०७ असार २०७८

नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला...

उदयपुरमा थपियो निषेधाज्ञा: पसलहरु बेलुका ६ बजेसम्म खुल्ने, निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने
सोमबार, ०७ असार २०७८

जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना संक्रमण फैलन नदिनका लागि जिल्लामा जारी निषेधाज्ञालाई थप एक सता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले निषेधाज्ञाको आदेश असार १४ गते राती...

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित दश देश
सोमबार, ०७ असार २०७८

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४...

खोप लगाएपछि पुरानै लयमा फर्कँदै अमेरिका
सोमबार, ०७ असार २०७८

न्यूयोर्क, फ्लोरिडा, क्यालिफोर्निया जस्ता राज्यका ठूला रेष्टुरेन्टहरुमा पनि ‘लाइभ कन्सर्ट’ हरु शुरु भएका छन् भने पार्क तथा समुद्रका किनारमा समेत मानिसहरुको चहलपहल बढ्न थाले ...

कोरोना महामारीले बढ्यो योगको महत्व
सोमबार, ०७ असार २०७८

मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको...

यसरी लुकाइएको रहेछ कोरोनाको खास औषधी !
सोमबार, ०७ असार २०७८

कोरीले समितिका सभापतिलाई भने, "म सम्मानका साथ प्रयास गर्न चाहन्छु किनभने मेरो यो अभिप्राय सही छ। उनीहरू गलत सूचनालाई काट्न चाहन्छन्, र धेरै डाक्टरहरूले यो रोगमा एक्स, वाई, र जेड...

ललितपुरमा २२६ पत्रकारले लगाए भेरोसेल खोप
आइतबार, ०६ असार २०७८

चीनबाट अनुदानमा प्राप्त भएको  कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको...

थप २४४२ जनामा कोरोना संक्रमण, ३४५६ जना निको भए
आइतबार, ०६ असार २०७८

नेपालमा २४४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १४२१ जना र एन्टीजेन परिक्षणबाट १०२१ जना गरि जम्मा २४४२ जना नयाँ...

भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा दिनप्रति दिन कमी हुँदै
आइतबार, ०६ असार २०७८

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो...