aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
निःशुल्क एन्टीजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी
आइतबार, ०६ असार २०७८

आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । ...

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा
आइतबार, ०६ असार २०७८

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन । कोभिड–१९ का कारण...

२४०१ जना नयाँ कोरोना संक्रमित थपिए, वैदेशीक रोजगारमा जानेका लागि नयाँ सूचना
शनिबार, ०५ असार २०७८

वैदेशीक रोजगारीमा जानेका लागि पीसीआर परिक्षणका लागि कुनै पनि नयाँ प्रयोगशाला नतोकिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाएको छन् । ...

डेनमार्क र आयरल्याण्डबाट स्वास्थ्य सामग्री आयो
शनिबार, ०५ असार २०७८

कार्यक्रममा ईयुकी राजदूत डेप्रेले इयुसो सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको बताए । उनले भने, “यो महामारीको सुरुवातदेखि नै ‘टिम युरोप’ नेपालसँगै उभिएको छ र यस...

चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो
शुक्रबार, ०४ असार २०७८

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले...

ट्रम्पको कारण कोरोनाको उत्पत्ति रहस्य नखोजिएको वैज्ञानिकले गरे खुलासा
शुक्रबार, ०४ असार २०७८

समाचारमा जनाइए अनुसार चानले भने कि उनीहरूका शब्दहरू गलत अर्थ लगाउन सकिन्छ भन्ने डर थियो। त्यसै गरी आफ्नो कदमले कोरोनाभाइरस कसरी देखा पर्‍यो भन्ने सम्बन्धमा जातिवाद बयानबाजीलाई समर्थन गर्न सक्छ...

कोरोनाबाट प्रभावित देशका लागि ‘भ्याक्सीन पासपोर्ट’ बारेमा छलफल
विहीबार, ०३ असार २०७८

दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले विभिन्न देशमा ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफुहरुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको जानकारी दिए...

थप २६०७ जनामा कोरोना संक्रमण, २१४१ जना निको भए
विहीबार, ०३ असार २०७८

नेपालमा २६०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १७६८ जना र एन्टीजेन परिक्षणबाट ८३९ जना गरि जम्मा २६०७ जना नयाँ...

कोरोना प्रभावित करदातालाई विशेष छुट
विहीबार, ०३ असार २०७८

काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने...

खोपकै कारण कोरोनाको नयाँ भेरियन्ट उब्जिएको नोबेल पुरस्कार विजेता वैज्ञानिकको दाबी
विहीबार, ०३ असार २०७८

कोरोना भाइरसका नयाँ नयाँ स्वरूपहरू (म्युटेन्ट भेरियन्ट) आइरहेका बेला नोबेल पुरस्कार विजेता भाइरोलोजिस्ट लुस मोन्टाग्नियरले गरेको एउटा टिप्पणी अहिले निकै चर्चामा छ । ...

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने
विहीबार, ०३ असार २०७८

अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो । ...

अर्को सातादेखि उपत्यकामा 'स्मार्ट लकडाउन', सात देशका लागि हवाई उडान खोलिने
विहीबार, ०३ असार २०७८

‘स्मार्ट लक डाउन’ मा अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिलाई सुचारु गरिने छ। हाल जारी रहेको लकडाउन कायम नै रहन्छ भने आवश्यक क्षेत्रलाई भने अवस्था मूल्याङ्कन गरेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ...

कोरोनाबाट अत्यन्त प्रभावित र धेरै मृत्यु भएका केही देशको सूची
विहीबार, ०३ असार २०७८

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार...

'कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन'
बुधबार, ०२ असार २०७८

शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक...

थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ३०८२ जना निको भए
बुधबार, ०२ असार २०७८

नेपालमा २८२८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०१४ जना र एन्टिजन परिक्षण गर्दा ८१४ जना गरि जम्मा...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दो
बुधबार, ०२ असार २०७८

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २२४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन्...

थप २७४५ जनामा कोरोना संक्रमण, ४१८७ जना निको भए
मंगलबार, ०१ असार २०७८

नेपालमा २७४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १६८१ जना र एन्टीजेन परिक्षणबाट १०६४ जना गरि जम्मा २७४५ जना नयाँ...

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १ सय ७५ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
मंगलबार, ०१ असार २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १ सय ७५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय २...

प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी
मंगलबार, ०१ असार २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने...

कोभिसिल्ड खोप ६० वर्ष माथिकालाई नलगाउन सिफारिस
मंगलबार, ०१ असार २०७८

कोरोना भाइरस विरुद्ध नेपालमा सबै भन्दा पहिले लगाइएको कोभिसिल्ड खोप निर्माता अक्सफोर्ड एस्ट्रोजेनिकाको खोपलाई युरोपमा आंशिक प्रतिबन्ध लगाइएको छ । ...