aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
भारतमा एकै दिनमा झण्डै साढे दुई लाखमा संक्रमण, ३७ सयको मृत्यु
आइतबार, ०९ जेठ २०७८

भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२...

त्रिशूली अस्पताललाई एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग
आइतबार, ०९ जेठ २०७८

राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कँडेल र व्यवसायी दिनेश ढकालले वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा ९एमाले० नुवाकोटका सचिव काशीराज अधिकारीसहितसँगको छलफलपछि सिलिण्डर हस्तान्तरण शुरु...

कोरोनाका कारण थप सात जनाको मृत्यु
आइतबार, ०९ जेठ २०७८

महोत्तरीका विभिन्न स्थानमा गएराति सातजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय...

नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिद्वारा स्वास्थ्य सामाग्री वितरण
आइतबार, ०९ जेठ २०७८

रामेछाप–काठमाडौं सम्पर्क समितिले विभिन्न स्वास्थ्य सामाग्री शनिवार वितरण गरेको छ । समितिले रामेछापको खाडादेवीँ गाउँपालिका अन्तर्गत भोटेचौरको स्वास्थ्य चौकी, खाडादेवीँ आधारभूत स्वास्थ्य चौकी, भीमसेन स्थान स्वास्थ्य इकाई, भलाखर्कको प्रस्थापित लाप्का पधेरो, भिरपानीको...

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव
आइतबार, ०९ जेठ २०७८

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण...

उपत्यकामा कोरोना स्थिर, गाउँ गाउँमा पुग्यो
आइतबार, ०९ जेठ २०७८

उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५...

भारतमा बढ्दो सङ्क्रमण र यसका मुख्य कारकहरु
आइतबार, ०९ जेठ २०७८

नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना ...

कोरोना संक्रमण भएको कति समयपछि ‘ब्ल्याक फङ्गस’ सङ्क्रमणको बढी जोखिम हुन्छ
शनिबार, ०८ जेठ २०७८

कोभिड उपचार को छ हप्ता भित्रमा यदि मानिसहरूलाई यी कुनै पनि कारण कालो फङ्गसको उच्च जोखिम रहने गर्छ, डाक्टर शरत्चन्द्रले बताए । उनले सचेतनाका लागि भने, “सिलिण्डरबाट चिसो चिसो अक्सिजन...

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु
शनिबार, ०८ जेठ २०७८

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उहाँ त्यस अस्पतालमा उपचारत थिए।

थप १२९ को मृत्यु, २४ घण्टामा ८९८० जनामा सङ्क्रमण पुष्टि
शनिबार, ०८ जेठ २०७८

यस्तै पछिल्लो २४ घण्टामा ८८४८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा सङ्क्रमण पुष्टि भएको हो । ...

भारतमा ५० प्रतिशतले अझै मास्क लगाउदैनन्
शुक्रबार, ०७ जेठ २०७८

भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने...

अब कोरोना सङ्क्रमित पत्ता लगाउने जिम्मा कुकुरलाई
शुक्रबार, ०७ जेठ २०७८

कुकुरहरूले भाइरस पत्ता लगाउन सक्ने क्षमताको संवेदनशीलता ९७ प्रतिशत देखिएको छ।  जुन कोरोना सङ्क्रमित पत्ता लगाउने  सबैभन्दा भरपर्दो विधिलाई र्यापिड एन्टिजेन परीक्षण भन्दा राम्रो हो। अध्ययनमा कुकुरको सुँघ्ने विधि पनि...

कोरोनामा सिटी भ्यालु भनेको के हो ?
शुक्रबार, ०७ जेठ २०७८

यसको आधारमा तपाइले कसैलाई रोग सार्न सक्नुहुन्छ या सक्नुहुन्न थाहा हुदैन। नतिजा पोजेटिभ आएको खण्डमा नमुना दिएको दिन देखि १४ दिनसम्म आइसोलेसनमा बस्नै पर्छ। ...

८६०७ जना नयाँ संक्रमित, १७७ जनाको मृत्यु
शुक्रबार, ०७ जेठ २०७८

आज १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै शुक्रबार ७८९० जना निको भएर घर फर्केका छन् । ...

कोरोनाका कारण १५ दिनमा एकै बस्तीका १३ जनाको मृत्यु
शुक्रबार, ०७ जेठ २०७८

महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया...

लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण
शुक्रबार, ०७ जेठ २०७८

क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारहरुको पीसीआर परीक्षण बिहीबारबाट सुरु भएको छ । उनले भने, ‘अघिल्लो वर्ष पनि हामीले क्लबमा आबद्ध पत्रकार साथीहरुको निःशुल्क परीक्षण गरेका थियौं,...

कोरोनाबाट थप १२ जनाको मृत्यु
शुक्रबार, ०७ जेठ २०७८

बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र  कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृत्यु भएको...

अष्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यमा नेपाललाई ६३ करोड ५० लाख सहयोग गर्ने
शुक्रबार, ०७ जेठ २०७८

अष्ट्रेलियाले कोभिड¬१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि...

८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ६५४३ जना निको
विहीबार, ०६ जेठ २०७८

यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए । ...

भारतमा कोभिड–१९ बाट एकै दिनमा तीन हजार ८७४ जनाको मृत्यु
विहीबार, ०६ जेठ २०७८

कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ...