aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु, ८१ प्रतिशत गाउँलेमा कोरोना संक्रमण
विहीबार, ०६ जेठ २०७८

गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा...

अब घरमै पिसिआर
विहीबार, ०६ जेठ २०७८

अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड...

काठमाडौंमा कार्यरत डीएसपी केसीको निधन
विहीबार, ०६ जेठ २०७८

२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ । ...

३ भाइको तीन दिनको फरकमा निधनको शोकमा बसेकी दिदीको पनि निधन
विहीबार, ०६ जेठ २०७८

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इम्तियाजको लन्ड्री पसल छ। २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए। २४...

बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय
बुधबार, ०५ जेठ २०७८

भारतको सेरम इन्स्टिच्यूटसँग खरिद सम्झौता गरिएको कोभिसिल्ड खोप भारत सरकारले रोकेपछि बंगलादेशको खोप अभियान गत अप्रिल २६ देखि नै स्थगित भएको छ । सेरमको विकल्पमा बंगलादेशी अधिकारीहरुले चिनियाँ खोप उत्पादक...

उपनिर्वाचनमा कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने
बुधबार, ०५ जेठ २०७८

वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । बिहान ९ बजेदेखि शुुरु...

दोस्रो लहरमा मात्र भारतमा २४४ डाक्टरको मृत्यु
बुधबार, ०५ जेठ २०७८

इन्डियन मेडिकल एसोसिएसनका अनुसार हालसम्म त्यहाँ २४४ जना डाक्टरहरूले कोरोनाको दोस्रो लहरमा आफ्नो ज्यान गुमाएका छन्। ती मध्ये ५० जनाको त गएको मात्र मृत्यु भएको हो। सबैभन्दा बढी मृत्यु हुनेहरू...

७ हजार ९८९ जना संक्रमणमुक्त, २४६ जनाको मृत्यु
बुधबार, ०५ जेठ २०७८

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ । काठमाडौं उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा...

कोरोना सङ्क्रमितमा थपियो अर्को रोग, ब्ल्याक फंगसले बढायो चिन्ता
बुधबार, ०५ जेठ २०७८

यसअघी भारतका बिभिन्न शहरमा कोरोना संक्रमितमा म्यूकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगस देखा परेको थियो। महाराष्ट्रमा १५ सय जनामा देखिएको यो ढुसीको संक्रमणबाट केहि दर्जनले आँखाको ज्योति नै गुमाएका थिए। उता अन्य...

गुर्जोसहित ४५  जडीबुटी निःशुल्क वितरण
बुधबार, ०५ जेठ २०७८

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ । गत वर्ष...

कोरोना कारण थप १७ जनाको मृत्यु
बुधबार, ०५ जेठ २०७८

बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ...

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही हुन्छः स्वास्थ्य मन्त्रालय
बुधबार, ०५ जेठ २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।  मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर...

कोरोना सङ्क्रमण बढेपछि उपत्यकाका टोलटोलमा परीक्षण
बुधबार, ०५ जेठ २०७८

हरेक दिन कोभिड–१९  सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । ...

कोरोनाका कारण थप सात जनाको मृत्यु
बुधबार, ०५ जेठ २०७८

कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो । ...

केजरीवालको 'हावादारी ट्विट' प्रति सिंगापुरको आपत्ति
बुधबार, ०५ जेठ २०७८

अरविन्द केजरीवालको ट्विटको जवाफमा भारतस्थित सिंगापुरको कूटनीतिक नियोगले 'यो सत्य होइन' भनेको छ। भारतमा रहेको सिंगापुर डिप्लोमेटिक मिसनको आधिकारिक ट्विटरमा केजरीवालको ट्विटलाई रिट्वीट गर्दै लेख्यो, "कोभिडको नयाँ भेरीयन्ट सिंगापुरमा आएको...

भारतको उत्तर प्रदेशमा तीन मन्त्री सहित ५ विधायकको कोरोनाबाट मृत्यु
बुधबार, ०५ जेठ २०७८

उत्तर प्रदेशको कोरोनाबाट अहिलेसम्म तीन जना मन्त्रीको मृत्यु भइसकेको छ। मङ्गलवार बाढी नियन्त्रण र राजस्व राज्य मन्त्री विजय कश्यपको गुड़गांवको मेदन्त अस्पतालमा मृत्यु भएसँगै कोरोनाको कारण मृत्यु हुने उत्तर प्रदेशका...

नेपालमा ‘भारतीय डबल म्यूटेन्ट’को कोरोना संक्रमण फैलिएको पुष्टि
मंगलबार, ०४ जेठ २०७८

मन्त्रालयका अनुसार गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट (बी.१.६१७.२) भाइरस रहेको पाइएको मन्त्रालयले मंगलबार जारी गरेको...

'फाइजर खोपको नयाँ विषेशता आयो’
मंगलबार, ०४ जेठ २०७८

युरोपेली सङ्घ (ईयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ ।युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको...

विभिन्न जिल्लामा १५ दिन निषेधाज्ञा थप
मंगलबार, ०४ जेठ २०७८

गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । ...

२४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त
मंगलबार, ०४ जेठ २०७८

२४ घण्टामा १९६ जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...