कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको छ ।
नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रिपोर्ट ढिलाई भएकोबारे प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग जानकारी माग गरिएको बताए । “पिसिआर रिपोर्ट आउन ढिलाई भएकाले समस्या भएको छ, के कारणले ढिलाई भएको हो जानकारी मागेका...
साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ४९ जनालाई निस्शुल्क मास्क वितरण...
सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने जिल्लाको प्रशासन कार्यालयल स्रोतले जनाएको छ। प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा...
देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गएको २४...
थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ...
दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले राससलाई जानकारी दिइन् ।...
जिल्लामा दूरदराजका गाउँ वस्तीहरु कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’ बन्न थालेका छन् । जिल्लाका आठवटै स्थानीय तहका दूरदराजका गाउँहरुमा कोरोना भाइरसको सङ्क्रमण निकै तीब्र रुपमा फैलिएको छ । मानवीय उपस्थिति र...
परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने छ । यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी...
सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकालसम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर प्रमुख कार्यकारी निर्देशक नियुक्तिको प्रावधान थपेको थियो । स्वास्थ्य अध्यादेशमा उक्त प्रावधान थप गरेपछि शर्मालाई सीईओ बनाइएको हो...
दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको उहाँका भतिजा सुमनले बताए ।...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारसम्ममा देशभर कोरोनाबाट ज्यान...
यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र...
साहित्यकार डा. वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र अल्जाइमर रोगबाट...
भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत २४ घण्टामा...
के विश्वास गरिएको छ भने गुप्तचरको प्रतिवेदनमा रहेको जानकारीले कोरोना भाइरस कुनै ल्याबबाट बाहिरिएको हो भन्ने दाबीको छानबिनलाई जोड दिनेछ। कोरोना भाइरस वुहान ल्याबबाट फैलिएको हो भन्ने शङ्का पहिले देखि नै गरिँदै...
यो सङ्क्रमणलाई सामान्यतया म्युकार्माइकोसिस भनिन्छ। जसमा मृत्यु दर पचास प्रतिशतको आसपास छ। धेरै बिरामीहरूले आँखाको ज्योति गुमाएर मात्र बच्न सकेका छन्। ...
युनियनका उपाध्यक्ष अजयकुमार राईले ट्रेड युनियन र व्यावसायिक सङ्घ, सङ्गठनको समेत प्रतिनिधित्व हुने गरी एक अधिकार सम्पन्न रोजगार प्रवद्र्धन बोर्डको स्थापना गर्नुपर्ने बताए। उनले स्थानीय तहमा श्रमिकको पञ्जीकरण गरी परिचय...
कम्प्याक्ट र फ्रुगल इनोभेसन प्रणालीको नामले चिनिने कोभ-टेकले पीपीई किट्सको लागि भेन्टिलेसन मा सहयोग पुर्याउँछ। यसले गर्दा यो सेट लगाएर जति नै काम गरे पनि ठण्डा महसुस हुन्छ। कोभिड १९...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । त्यस्तै, उपत्यकामा आज जम्मा २८४१ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र...