aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
उपत्यकामा थपिए एक हजार ५१ जना कोरोना संक्रमण
बुधबार, ०८ बैशाख २०७८

काठमाडौं उपत्यकामा थप  एक हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ८४ जना, ललितपुरमा १८१ जना र काठमाडौंमा...

थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०८ बैशाख २०७८

नेपालमा २३५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३५१ जना नयाँ संक्रमित थपिएका हुन् । ...

भारतबाट आएका डोटीका एक युवकको कोरोना सङ्क्रमणबाट मृत्यु
बुधबार, ०८ बैशाख २०७८

डोटीमा एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

कोरोनाको उच्च जोखिममा कञ्चनपुर
बुधबार, ०८ बैशाख २०७८

भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुँदै भारतबाट फर्कनेको सङ्ख्या दिनहुँ...

नमूना नै नलिई पिसिआरको नेगेटिभ रिपोर्ट बनाउने गिरोह सक्रिय
बुधबार, ०८ बैशाख २०७८

मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र...

उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने
मंगलबार, ०७ बैशाख २०७८

सूचनामा जिल्लाका महानगर र सबै नगरपालिकामा रहेको शैक्षिक संस्था भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ । निर्धारित परीक्षा भने सुरक्षित साथ नियमित...

थप १६६७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
मंगलबार, ०७ बैशाख २०७८

नेपालमा १६६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १६६७ जना नयाँ संक्रमित थपिएका हुन् । ...

अब पाँच मिनेटमै कोरोना परिक्षण हुने
मंगलबार, ०७ बैशाख २०७८

जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो...

आजदेखि कारोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाईने
मंगलबार, ०७ बैशाख २०७८

सरकारले आज मंगलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य...

भारतका पूर्व प्रधानमन्त्री सिंह कोरोनाभाइरसबाट सङ्क्रमित
मंगलबार, ०७ बैशाख २०७८

उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ । भारतमा अहिले दैनिक झण्डै पौने तीन मानिस सङ्क्रमित हुने गरेका...

बङ्लादेशमा लकडाउनको म्याद फेरि थप
मंगलबार, ०७ बैशाख २०७८

बङ्लादेशमा कोरोनाभाइरसबाट अहिलेसम्म सात लाख २३ हजार २२१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १० हजार ४९७ जनाको मृत्यु भएको छ भने ६ लाख २१...

कोरोना सङ्क्रमण बढेपछि सरकारले दियो यस्तो आदेश
सोमबार, ०६ बैशाख २०७८

कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवं...

सार्वजनिक सवारीमा मास्क अनिवार्य
सोमबार, ०६ बैशाख २०७८

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको बताएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको...

विदेशबाट आउनेहरू १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने
सोमबार, ०६ बैशाख २०७८

मन्त्री गुरुङले त्यसरी विदेशबाट आएकाहरूले पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत नगर्न भनिएको बताए । ्उनले भने, ‘विदेशबाट नेपालमा आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा...

मदनकृष्ण श्रेष्ठसहित उनका परिवारलाई कोरोना संक्रमण
सोमबार, ०६ बैशाख २०७८

मदनकृष्ण श्रेष्ठसहित उनका परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ...

थप १२२७ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, ०६ बैशाख २०७८

नेपालमा १२२७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२२७ जना नयाँ संक्रमित थपिएका हुन् । ...

आधा दर्जन अस्पतालले भर्ना नलिदा आरडिटी पोजेटिभ देखिएकी उदयपुरकी एक महिलाको मृत्यु
सोमबार, ०६ बैशाख २०७८

सुवेदीका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एम्बुलेन्समा अक्सिजन दिएर विराटनगरस्थित गोल्डेन अस्पतालमा पुर्याइएको थियो । ‘बिरामी लैजानसाथ आरडिटी परीक्षण गरियो तत्काल पोजेटिभ देखियो । विरामीको अवस्था गम्भिर छ, मेडिकल कलेज...

भारतको राजस्थानमा लकडाउन, ६ बजेपछि कर्फ्यू जारी
सोमबार, ०६ बैशाख २०७८

राजस्थान सरकारले कोरोना संक्रमण बढ्दै गएपछि केहि दिनदेखि कर्फ्यू लगाएको थियो । राजस्थानमा साझ ५ बजे बजार बन्द गर्न आदेश दिएको छ भने साँझ ६ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू...

उपचारको क्रममा सङ्क्रमित महिलाको मृत्यु
सोमबार, ०६ बैशाख २०७८

अस्पताल भर्ना गराएकै दिन ती महिलाको पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आइसियुमा राखी उपचार हुँदै आएकामा आज मृत्यु भएको हो । ...

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी
आइतबार, ०५ बैशाख २०७८

पछिल्ला विवरणमा संयुक्तराज्य अमेरिका कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित छ । अमेरिकामा हालसम्म तीन करोड २३ लाख सङ्क्रमित भएकामा ५ लाख ८० हजारको मृत्यु भएको छ । दोस्रो स्थानको ब्राजिलमा एक करोड...