aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
थप १०१५ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ०५ बैशाख २०७८

नेपालमा १०१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०१५ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कुम्भ मेलाबाट फर्केकालाई दिल्लीमा १४ दिने क्वारेन्टिन अनिवार्य
आइतबार, ०५ बैशाख २०७८

भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोना भाइरसबाट...

हालसम्म भारतभर करिब १२० मिलियनले कोरोना खोप लगाए
आइतबार, ०५ बैशाख २०७८

देशमा अहिलेसम्म दिइएको कुल खुराकको लगभग ६० प्रतिशत मात्रा आठ राज्यहरुमा दिइएको छ। यसमा महाराष्ट्र, उत्तर प्रदेश, राजस्थान, र गुजरात पर्छन्।  यो आउँदो २४ घण्टामा २,३४,६८३ नयाँ केसहरू दर्ता गरिएको साथ...

भारतमा एकै दिनमा दुई लाख ६१ हजार संक्रमित, १५०० को मृत्यु
आइतबार, ०५ बैशाख २०७८

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोना भाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार...

भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
आइतबार, ०५ बैशाख २०७८

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ । गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना...

भारतबाट फर्किएका नौ जनामा कोरोना सङ्क्रमण
शनिबार, ०४ बैशाख २०७८

भारतबाट नेपाल फर्किने कूल नेपालीमध्ये ६४ दशमलव २८ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन...

२४ घण्टामा ८४३ जनामा कोरोना पुष्टि, पाँच जनाको मृत्यु
शनिबार, ०४ बैशाख २०७८

पछिल्लो २४ घण्टामा ६ हजार ४ जनामा कोराना परिक्षण गरिएको थियो । उक्त टेष्टमा पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५  परिक्षण गर्दा ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
शनिबार, ०४ बैशाख २०७८

बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए  । उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि...

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि
शनिबार, ०४ बैशाख २०७८

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको...

भारतमा एकै दिनमा सङक्रमित संख्या दुई लाख सत्र हजार
शनिबार, ०४ बैशाख २०७८

भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२...

कोरोना सङ्क्रमितको मृत्यु
शुक्रबार, ०३ बैशाख २०७८

कोभिड–१९ सङ्क्रमण बढ्दै जान थालेपछि दाङमा सघनउपचार केन्द्र र अक्सिजनसहितका श्यया वृद्धि गर्ने निर्णय भएको छ । जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेको...

फैलँदो कोरोना भाइरस, बिर्सिँदो स्वास्थ्य मापदण्ड
शुक्रबार, ०३ बैशाख २०७८

कोरोना संक्रमण बढिसके पनि स्वास्थ्यका मापदण्डहरूको पालनामा कडाइ देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख २ गते कोरोना सङ्क्रमणबाट अति प्रभावित क्षेत्र १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन अपिल गरेको...

थप ८३६ जनामा कोरोना पुष्टि, २०८ जना निको भए
शुक्रबार, ०३ बैशाख २०७८

नेपालमा ८३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८३६ जना नयाँ संक्रमित थपिएका हुन् । ...

विद्यार्थीलाई आलो पालो गरेर पढाउन शिक्षा मन्त्रालयको निर्देशन
शुक्रबार, ०३ बैशाख २०७८

कोरोना भाइरसको संक्रमण पुनः बढ्दो अवस्थामा रहेकोले विद्यालयमा विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव दीपक शर्माद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा संक्रमण पुनः बढ्दो अवस्थामा...

भेरीमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर
शुक्रबार, ०३ बैशाख २०७८

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको...

दिल्लीमा निशेधाज्ञा जारी
शुक्रबार, ०३ बैशाख २०७८

“कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यु लगाउनुपर्ने निश्कर्षमा हामी पुगेका हौँ,” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भनेका छन् । सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रीय...

यी हुन् कोरोनाबाट अति प्रभावित १४ जिल्ला
शुक्रबार, ०३ बैशाख २०७८

कोरोनाबाट अति प्रभावित भनि वर्गिकरण गरिएका जिल्लाहरुमा (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत र बाग्लुङ) बढी भिडभाडहुने सबैक्षेत्र तथा सेवाहरु अबिलम्व बन्द गर्नु पर्ने...

अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाउनेलाई प्रवेश निषेध
विहीबार, ०२ बैशाख २०७८

विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको सूचनामा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको उल्लेख छ ।  विमानस्थल उच्च जोखिममा स्थल भएकाले भिडभाड नगर्न र आफन्तलाई विदाई गर्न जाँदा वा लिन जाँदा...

‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको ट्राभल हिस्ट्रि खोजी
विहीबार, ०२ बैशाख २०७८

“सङ्क्रमण देखिएका व्यक्ति विदेशबाट आएका हुन्”, उनले भने “उनीहरुको यात्रा विवरण, कन्ट्याक्ट ट्रेसिङ हामीले खोजिरहेका र्छौ ।” हङ्कङमा परीक्षणका क्रममा बुधबार ललितपुरका ५९ वर्षीय एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ र...

‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ
विहीबार, ०२ बैशाख २०७८

कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ । ...