aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
नेपाल–भारतको खुल्ला सिमाना नियमन गर्नू
आइतबार, १२ बैशाख २०७८

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लीलाधर उपाध्याय लगायतले २०७३ साल चैत १३ गते दायर गरेको रिट निवेदनको फैसला सुनाउँदै अदालतले दुई देशको सीमाका विषयमा गम्भीर हुन र सन्धिहरुको पुनरावलोकन आदेश...

उपत्यकामा थपिए १४९८ जना कोरोना संक्रमित
आइतबार, १२ बैशाख २०७८

काठमाडौं उपत्यकामा थप १४९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ९६ जना, ललितपुरमा २७० जना र काठमाडौंमा ११३२ जना...

थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, १२ बैशाख २०७८

नेपालमा ३१२२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३०३२ जना र एन्टिजने परिक्षण गर्दा ९० जना...

नेताले मापदण्ड नमानेपछि स्वास्थ्य मन्त्रालयले माग्यो जनतासँग गुहार
आइतबार, १२ बैशाख २०७८

संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्डहरु निर्विकल्प उपाय हुन् । संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा विरामी राख्ने ठाँउसम्म हुने छैन । ...

कोरोना संक्रमणबाट गुल्मीका ४५ वर्षीय पुरुषको मृत्यु
आइतबार, १२ बैशाख २०७८

कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी...

कोरोनालाई परास्त गर्नलाई यी काम गर्न नभुलौं
आइतबार, १२ बैशाख २०७८

घरभित्र प्रवेश गर्न पहिला घरमा काउन्टर वा टेबल राख्नुहोस् ।  केहि सामानहरू ल्याउनुहोस् र यसलाई यहाँ केहि समयको लागि राख्नुहोस् र यदि यो प्याकेज गरिएको छ भने यसलाई यहाँबाट कीटाणुरहित...

‘कोभिड ट्रिटमेन्ट वार्ड’  सञ्चालन
आइतबार, १२ बैशाख २०७८

कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’  सञ्चालनमा आएको छ  । प्रदेश सरकारको मातहत रहेको  हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो  ।

कोरोना सङ्क्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु
आइतबार, १२ बैशाख २०७८

उपचारका क्रममा शनिबार उनको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि उन गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन...

पछिल्लो २४ घण्टामा कहाँ कहाँ कति कोरोना संक्रमित भेटिए ?
शनिबार, ११ बैशाख २०७८

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर, ललितपुर, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा भने संक्रिय संक्रमित ५०० भन्दा बढी पुगेका छन । पछिल्लो २४ घण्टामा ८ हजार ६६८ नमुनाको पीसीआर...

साइप्रसमा फेरि लकडाउन र  कर्फ्यू
शनिबार, ११ बैशाख २०७८

त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, व्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । स्थानीय समयानुसार राती ९ बजेदेखि विहान ५ बजेसम्म कफ्र्यु समेत लागु...

आठ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप
शनिबार, ११ बैशाख २०७८

परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई उक्त खोप प्रदान गरिएको जानकारी दिए । ...

पूर्वराज परिवारका तीन सदस्य अस्पताल भर्ना
शनिबार, ११ बैशाख २०७८

कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उनहरु तीनै...

संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढ्यो
शनिबार, ११ बैशाख २०७८

त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् । ...

थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, १० बैशाख २०७८

नेपालमा २५५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४४९ जना र एन्टिजने परिक्षण गर्दा ११० जना गरि जम्मा...

कोरोना कहरले सबै क्षेत्र अस्तव्यस्त
शुक्रबार, १० बैशाख २०७८

लामो समयदेखि भारतको विभिन्न क्षेत्रमा छरिएर रोजगारीका लागि परिश्रम गरिरहेका सुदूरपश्चिमवासी भारतका केही प्रान्तमा कोरोना सङ्क्रमण पुनः फैलिन थालेपछि स्वदेश फर्किन थालेका थिए । नयाँ वर्षलाई विशु पर्वका रुपमा सुदूरपश्चिम...

भारतमा कोरोना संक्रमण झनै तिव्र गतिमा फैलदै, सङ्क्रमित र मृत्युको नयाँ रेकर्ड
शुक्रबार, १० बैशाख २०७८

भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ ।

भारतमा एक दिनमा तीन लाख भन्दा बढी कोरोना सङ्क्रमित
विहीबार, ०९ बैशाख २०७८

भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६५७ जना पुगेको छ  । भारतमा कोरोना भाइरस सङ्क्रमण...

गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा
विहीबार, ०९ बैशाख २०७८

दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नगर प्रमुख...

आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी बढ्दै
बुधबार, ०८ बैशाख २०७८

यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकपछि जारी गरिएको सार्वजनिक सूचनामा कुनै पनि सभा, समारोह वा कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ २५...

जन गुनासो बढेपछि काठमाडौं सीडीओको आयो अर्को आदेश
बुधबार, ०८ बैशाख २०७८

काठमाडौं जिल्ला कोरोना संक्रमणको हटस्पट बन्दै गए पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार अर्को सूचना जारी गरेको छ । काठमाडौंका कतिपय स्थानहरुमा यसअघि जारी आदेशको उल्लङघन गर्दै कार्यक्रमहरु आयोजना भइरहेको...