“स्पुतनिक खोपको राम्रो अध्ययन र धेरै राम्रो ‘ब्याकअप’ छ, त्यसैले म आशा गर्छु कि हामीसँग यो खोप पनि यथासक्दो चाँडो आउनेछ,” रूसी समाचार संस्था तासले नयाँ दिल्लीको सुपर स्पेशलिटी अस्पतालका...
२३ हजार ९४१ जनालाई प्रहरीको होल्डिङस सेन्टरमा राखेर छोडेको प्रहरीले जनाएको छ । १४ हजार ९६५ जनालाइइ सम्झाइ बुझाइ पठाएको र एक हजार ४६५ जना मास्क नलगाउनेलाई कारबाही गरेको प्रहरीले...
नेपालमा ४५२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४३६४ जना र एन्टिजने परिक्षण गर्दा १६० जना गरि जम्मा...
अक्सिजनको अभावका कारण कोरोना सङ्क्रमितको ज्यान जान सक्ने त्रास बढिरहेको बेला अक्सिजन उत्पादकहरूले भने त्यस्तो अवस्था आएमा अस्पतालहरूलाई नै दोषी करार गरिनु पर्ने बताएका छन् । कतिपय अस्पतालहरूले आफै अक्सिजन...
कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या समेत कहाली लाग्दोरुपमा बढी रहेका बेला अर्को नयाँ खबरले झन् चिन्ता थपेको छ । त्यो हो, भारतमै कोरोना भाइरसको तेस्रो म्युटेशन प्रमाणित भएको...
दिल्ली प्रदेशमा १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही...
यदि पहिलो खोप लगाउँदा कुनै अनौठो रियाक्सन आएको छ भने यसले पनि खोप लगाउन हुँदैन । कोरोनाको लक्षण रही उच्च ज्वरो आइरहेका बेलामा पनि खोप नलगाउन सूचनामा भनेको छ ।...
शुरुमा प्रहरीले ८०/९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ । कोरोना भाइरस सङ्क्रमणबाट आज कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ । ...
उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
नेपालमा ३५५६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३४४२ जना र एन्टिजने परिक्षण गर्दा ११४ जना गरि जम्मा...
उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ गतेदेखि बिहिबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९...
कार्यक्रमको शुरुवाती यही वैशाख १ गतेदेखि ४ गतेसम्म ४७० पटक व्यापक मात्रामा प्रचारप्रसार÷माइकिङ÷जिङ्गलसमेत बजाई सचेतना गराइएको प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशःतीन घण्टा होल्डिङ गरी ४४ हजार ४५१ जनालाई...
एमआईटीका वैज्ञानिकहरूद्वारा गरिएको नयाँ अध्ययनले दुई मिटरको सामाजिक दूरी र भिडभाड कम गर्ने नीतिको कोरोना नियन्त्रणमा कुनै भूमिका नरहने देखेको छ। बरु वैज्ञानिकहरूले मानिसहरूले बोल्ने वा अन्य उत्सर्जन गर्ने क्षेत्रहरू...
कोरोना भाइरसले संसारभरका मानिसहरूलाई त्रसित पारिरहेका बेला वैज्ञानिक अनुसन्धानबाट अर्को एउटा नयाँ तथ्य सार्वजनिक भएको छ । त्यो हो, सामान्य रुघाको भाइरसले कोरोनालाई मानिसको शरीरमा टिक्न नदिने तथ्य । ...
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्भाव्य चुनौती सामना गर्न वैकल्पिक व्यवस्थालाई थप प्रभावकारी बनाउनेतर्फ सबै प्रहरी कर्मचारी अग्रसर हुनुपर्ने उल्लेख गरेयो । उनले कोभिड नियन्त्रणमा अपनाइने मास्क, स्यानिटाइजरको प्रयोगलगायत सम्पूर्ण सुरक्षा...
स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार गरेको निर्णयबारे एक विज्ञप्ति जारी गरी तत्कालका लागि खोप लगाउने कार्यक्रम स्थगित गरिएको जनाएको छ । ...
ती सदस्यका अनुसार एसइइ बाहेकाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरे छ । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले संक्रमणले भयाभह रुप लिन थालेको भन्दै कोरोना भाइरससम्बन्धी मापदण्डहरुमा थप कडाइ...
समुद्रमा जोखिमपूर्ण यात्रा गर्ने आप्रवासीलाई जोगाउन युरोपेली युनियनका मुलुकहरु र लिबियामध्ये को बढी जिम्मेवार हुनुपर्ला भन्ने यस घटनाले प्रश्न उब्जाएको छ । एसएसओएसका अनुसार यसै वर्ष ३५० जना भूमध्यसागरमा डुबिसकेका छन्...