aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
स्वास्थ्य मन्त्रालयको अपीलः विद्यालयसहित यी क्षेत्रमा सहभागी नभईदिनु
विहीबार, ०२ बैशाख २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित जिल्लाहरुका लागि एक सूचना जारी गरेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा विद्यालय लगायत...

थप ४९० जनामा कोरोना पुष्टि, १५७ जना निको भए
विहीबार, ०२ बैशाख २०७८

नेपालमा ४९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४९० जना नयाँ संक्रमित थपिएका हुन् । ...

भारतमा कोभिड–१९ सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो
विहीबार, ०२ बैशाख २०७८

भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले...

कोरोनाले थप्यो चुनौती, यस्तो छ हाम्रो क्षमता
विहीबार, ०२ बैशाख २०७८

नयाँ वर्ष २०७८ को पहिलो दिन नै कोरोना भाइरस सम्बन्धी एउटा गम्भिर समाचाले नेपाली संचार माध्यममा देखियो।  त्यो हो, डवल  म्यूटेन्ट भेरिएन्ट अर्थात् आफ्नो जिन नै परिवर्तन गरेको कोरोना भाइरस...

बङ्लादेशमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु
बुधबार, ०१ बैशाख २०७८

बङ्लादेशमा एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित भने यही अप्रिल ७ मा भएका थिए । त्यो दिन सात हजार ६२६ जना सङ्क्रमित भएका थिए । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच...

अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा समस्या
बुधबार, ०१ बैशाख २०७८

जोन्सन एन्ड जोन्सनले युरोपमा खोप अभियान स्थगन गर्ने र थप अनुसन्धान गरिने बताएको छ । विगत तीन साताको अवधिमा खोप लगाएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए नदेखिएका बारेमा आफ्ना चिकित्सकसँग...

भारतमा पनि लकडाउन आवश्यक नभएको दाबी
बुधबार, ०१ बैशाख २०७८

सानोसानो क्षेत्रमा स्थानीयरुपमा लागू गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक हुने तर देशव्यापीरुपमा लकडाउन लागू गर्दा प्रभावकारी र व्यावहारिक नहुने उनले बताए । ...

थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०१ बैशाख २०७८

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । त्यस्तै काठमाडौं उपत्यकामा २५४ जना नयाँ संक्रमितमध्ये भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा पुष्टि भएका छन। ...

भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति
बुधबार, ०१ बैशाख २०७८

भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड सङ्क्रमितको संख्या एक लाख बढी छ । ...

कोरोना संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह
बुधबार, ०१ बैशाख २०७८

यसबाट विश्वका कैयौँ देश पनि समस्यामा परेका र उनीहरुको आर्थिक समस्या पूरा गर्नका लागि यो अवस्थामा विभिन्न मापदण्डहरुको पनि घोषणा हुनुपर्ने धारणा राखेका थिए । यो समस्याबाट विश्वका तीस लाखभन्दा...

कोरोना खोप लगाउनेलाई बैंकले बढी ब्याज दिने
बुधबार, ०१ बैशाख २०७८

कहरुले कोरोना भाइरस विरुद्धको खोप लगाएका मानिसहरुका लागि बढी ब्याजदरको समेत घोषणा गर्न थालेका छन् । भारतको सरकारी बैंक सेन्ट्रल बैंक अफ इन्डियाले नयाँ स्किम सार्वजनिक गर्दै खोप लगाएकालाई मुद्धती...

नयाँ कोरोना ६ जनाले ४० जनालाई सार्छन, विद्यालय अनलाइनबाट पढाउन शुरु गरौं
बुधबार, ०१ बैशाख २०७८

अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए जेठ र असारको अन्तिमसम्म दैनिक ११ हजार र छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । “अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र...

थप ४६० जनामा कोरोना पुष्टि, १५३ जना निको भए
मंगलबार, ३१ चैत्र २०७७

नेपालमा ४६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४६० जना नयाँ संक्रमित थपिएका हुन् । ...

नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत मात्रै
मंगलबार, ३१ चैत्र २०७७

क्याथल्याबको स्थापनादेखि हालसम्म नर्भिकको क्याथल्याबमा आएका बिरामीहरुको कुल संख्या र मृत्यु भएका मानिसहरुको संख्या हेर्दा समग्र मृत्युदर ०.१३ प्रतिशत मात्र रहेको देखिएको हो । यो भनेको निकै सन्तोषजनक अवस्था हो...

पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जनाको मृत्यु, थपिए ४९६ नयाँ संक्रमित
सोमबार, ३० चैत्र २०७७

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार १६५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको...

उकालो लाग्यो कोरोनाको ग्राफ, अझै यस्तो छ मान्छेको चाल
आइतबार, २९ चैत्र २०७७

यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण...

थप ३०३ जनामा कोरोना पुष्टि, १४१ जना निको भए
आइतबार, २९ चैत्र २०७७

नेपालमा ३०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३०३ जना नयाँ संक्रमित थपिएका हुन् । ...

भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित
आइतबार, २९ चैत्र २०७७

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ...

सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा
आइतबार, २९ चैत्र २०७७

मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ ...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
आइतबार, २९ चैत्र २०७७

बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।