aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
भारतीय सेनाको सुचना अब गोप्य नरहने
आइतबार, ३० जेठ २०७८

भारतका रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएका हुन्। भारतको रक्षा मन्त्रालयले शनिबार...

अनिल अम्बानीका राम्रा दिन शुरु भएको संकेत, सबै कम्पनीमा लाग्यो अपर सर्किट
आइतबार, ३० जेठ २०७८

अनिल धीरुभाई अम्बानी समूहका कम्तीमा ६ कम्पनी शेयर बजारमा सूचीबद्ध छन्। शुक्रवार यी सबै कम्पनीहरूको शेयर मुल्यमा करीव ५ प्रतिशतको वृद्धि देखियो। तिनीहरुमा अपर सर्किट समेत लाग्यो। रिलायन्स इन्फ्राको सेयर...

अस्ट्रेलियाको मेलबोर्नमा लकडाउन समाप्त, तर, २५ किमीभन्दा बाहिर हिड्न नपाइने
आइतबार, ३० जेठ २०७८

खुद्रा व्यापारहरूले केही केहि प्रतिबन्धको साथ संचालन गर्न सकिन्छ । कार्यालयहरू २५ प्रतिशत क्षमतामा खोल्न पाइन्छ  । मलामी जानका लागि ५० जना जान पाइने भने विभिन्न पूजा समारोहमा ५० जनासम्म...

विश्व बैंकले ७ अर्ब नेपाललाई सहयोग गर्ने
शनिबार, २९ जेठ २०७८

विश्व बैंकको उक्त सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च गरिन छ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा...

भारतमा उत्पादित खोपलाई अमेरिकाले दिएन प्रयोग अनुमति
शनिबार, २९ जेठ २०७८

अमेरिकाको औषधी नियामक एजेन्सी युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले भारतमा उत्पादित कोरोना विरुद्धको खोप कोवैक्सीनलाई प्रयोग अनुमति नदिने निर्णय गरेको छ।  अमेरिकामा रहेको भारतीय कम्पनीको सहायक कम्पनी अक्युजनले जुन...

बैंक घोटलामा मुछिएका हिरा व्यापारीलाई अदालतको अर्को झड्का
शनिबार, २९ जेठ २०७८

अघि मेहुलकी श्रीमती प्रीतिले मेहुलकी कथित प्रेमिका बारबरा जाबेरिकाको आरोपलाई इन्कार गरेकी थिइन । केही दिन अघि सञ्चारकर्मीसँग कुराकानीमा जबरिकाले मेहुललाई नक्कली पहिचान दिने र अपहरणको गलत सिद्धान्त सिर्जना गरेको...

चिनियाँ नागरिकलाई जहा भएपनि चिनियाँ खोप
शनिबार, २९ जेठ २०७८

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको उनको दावी छ । प्रवक्ता वाङका अनुसार मार्च ७...

बैज्ञानिकहरुले ब्युँताए २४ हजार वर्ष पुरानो जीव !
शुक्रबार, २८ जेठ २०७८

गएको सोमबार "२४ हजार वर्ष पुरानो आर्कटिक पर्माफ्रोस्टबाट जीवित बडेलोइड रोटिफर" शीर्षकको शोधपत्र सेल डटकमको "वर्तमान जीवविज्ञान" खण्डमा प्रकाशित गरिएको थियो। जसमा बडेलोइड रोटिफर नामक बहुकोषीय जीवलाई हजारौँ वर्षसम्म जमाएर...

भारतमा ७ वर्षपछि एटीएमको नियम परिवर्तन
शुक्रबार, २८ जेठ २०७८

नगद निकाल्दा लाग्न शुल्क बढाउन आरबीआईले अनुमति दिएको छ । बैंकहरूले हाल ग्राहकबाट प्रति लेनदेन २० रुपैयाँ लिन्छन । यसले करहरू समावेश छैन ।  आरबीआईका अनुसार अन्तर बैंक कारोबार शुल्क...

अमेरिकामा खोप लगाएका सयौँको मुटु सुन्निएपछि सीडीसीले बोलायो आपतकालीन बैठक
शुक्रबार, २८ जेठ २०७८

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार बिहान घोषणा गर्‍यो - जून १८ मा यसका सल्लाहकारहरूको एक "आपतकालीन बैठक" बोलाइएको छ जसमा एमआरएनए प्रविधिमा आधारित फाइजर र मोर्डेनाको कोरोना विरुद्धको...

अन्ततः ट्रम्प नै सही रहेछन्, हाइड्रोक्सिक्लोरीक्वाइनले कोरोना निको पारेको अध्ययनले देखायो
शुक्रबार, २८ जेठ २०७८

कोरोना महामारी सुरु हुने बित्तिकै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक दोहोर्‍याए– हाइड्रोक्सिक्लोरीक्वाइन कोरोनाको औषधी हो, डराउनु पर्दैन । त्यसैले निको पार्छ । ...

श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने
शुक्रबार, २८ जेठ २०७८

श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ ।श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलंकाका सञ्चारमाध्यमहरुले यहाँको सेनाका एकजना कमाण्डरलाई उद्धृत गर्दे सो...

इ-फार्मेसीको प्रतिस्पर्धामा टाटा र अम्बानी, स्वास्थ्य क्षेत्रमा सुरु भयो आक्रामक लगानी
शुक्रबार, २८ जेठ २०७८

टाटा डिजिटल, भारतको सर्वाधिक पुरानो व्यापारिक घराना टाटा समूहको सहायक कम्पनी हो। अब यसले अनलाइन फार्मेसी क्षेत्रमा प्रवेश गर्न सबै तयार गराइसकेको छ। टाटा डिजिटलले अनलाइन फार्मेसी कम्पनी १ एमजीको...

गर्लफ्रेण्डको चक्करमा पर्दा भगौडा हिरा व्यापारी मेहुल पक्राउ परेको खुलासा
शुक्रबार, २८ जेठ २०७८

चोकसीले दाबी गरेका छन् कि उनी आफ्नी प्रेमिका बारबरा जाबेरिकासँग थिए। त्यो समयमा उनको अपहरण भयो। अपहरणकारीले उनलाई कुटे। तर, यो सम्पूर्ण घटनामा जबरिकाले उनलाई मद्दत गरिनन् । यसले अपहरणको...

पुटिनलाई भेट्नु अघि वाइडेनको चेतावनी : कडा नतिजा भोग्नुपर्ला, हानिकारक हर्कत नगर्नु
विहीबार, २७ जेठ २०७८

अमेरिकी राष्ट्रपति जो वाईडेन पद सम्हालेपछि पहिलो पटक विदेश भ्रमणमा बेलायत पुगेका छन्। जहाँ उनले रसियालाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। उनले रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनलाई चेतावनी दिँदै रसियाले...

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान
विहीबार, २७ जेठ २०७८

चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ । ...

अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने
विहीबार, २७ जेठ २०७८

संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय...

ट्रम्पले लगाएको टिकटक माथिको प्रतिबन्ध वाईडेनद्वारा रद्द
विहीबार, २७ जेठ २०७८

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ५ मा यो प्रतिबन्ध लगाएका थिए। त्यसपछि विच्याट र टिकटक सहित कुल ९ वटा चिनियाँ एप्सहरू प्रतिबन्धित गरेका थिए। ट्रम्पले यी एप्सहरूलाई अमेरिकी नागरिक र...

भारतमा दैनिक सङ्क्रमितको संख्या एक लाखभन्दा कम
बुधबार, २६ जेठ २०७८

भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ ।  सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित...

दक्षिण कोरिया र सिंगापुरबीच हवाई यात्रा खोल्ने बारे छलफल
बुधबार, २६ जेठ २०७८

दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरुबीच आगामी जुलाईदेखि हवाई सेवा थालनी गर्ने बारेमा छलफल शुरु भएको छ ।  क्वारेन्टिनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाई उडान गर्ने सम्भावनाका बारेमा छलफल...