चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार भने, "गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ । यो घटना एलएसीको चीनको क्षेत्रभित्र भएको छ । यसका लागि चीनलाई जिम्मावार...
केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको भए पनि मे महिनादेखि दैनिक सङ्क्रमण पुष्टि हुने क्रम ह्वात्तै बढ्यो। ...
भारतमा सङ्क्रमितको कुल सङ्ख्या ३,५४,००० नाघेको छ। तीमध्ये ११,९०३ जनाको मृत्यु भएको र झन्डै १८७,००० जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ। ...
जनवरी २०२० सम्म नौ आणविक हतियारले सम्पन्न देशहरूमा संयुक्त राज्य अमेरिका, रसिया, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया पर्छन् । तिनीहरूसँग १३,४०० आणविक हतियारहरू छन् भन्ने अनुमान...
भारतमा कोरोना भाइरसका कारण एकै दिन दुई हजार बढिले ज्यान गुमाएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा दुई हजार ६ जनाको मृत्यु भएसंगै...
योनहाप न्यूज एजेन्सीले सम्प्रेषण गरेका तस्वीरहरुमा अन्तर–कोरियाली सम्पर्क कार्यालय रहेका स्थानहरुबाट धुँवाको मुस्लो उडेको देखिएको छ । एजेन्सीका अनुसार हाल बन्द रहेको औद्योगिक क्षेत्रमा अन्तर–कोरिया सम्पर्क कार्यालय रहेका थिए ।
ओएनएसको तथ्याङ्कमा मार्चदेखि मेसम्म बेलायतभरि अनुमानित चार लाख ७६ हजार रिक्त पदहरू थिए जुन अघिल्लो त्रैमासिक (डिसेम्बर २०१९ देखि फेब्रुअरी २०२०) को तुलनामा तीन लाख ४२ हजारले कमी हो ।...
म्याक्रोनले सरकारले महामारीको समयमा ५०० बिलियन युरो खर्च गरेको बताएका छन् । उनले भने, "हामीले भर्खर असाधारण परिस्थिति पार गर्यौँ। तर हामी पहिल्यै भारी ऋणको अवस्थामा छौँ ।" उनले ठुला...
झन्डै ११-१२ करोड वर्षअघि अस्तित्वमा भएको एउटा तालछेउछाउ जमेको हिलोयुक्त थिगरमा १८-२४ सेन्टिमिटर लामा १०० वटाजति आकृति फेला परेका छन्।अध्ययनमा संलग्न विज्ञहरूको समूहले यसबाट गोहीबारे हाम्रो अवधारणा फेरिन सक्ने बताएका...
भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। ...
भारतीय समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार नवाब परिवारका उत्तराधिकारी काजिम अलीले यसबारे आपत्ति जनाएका थिए । यस मुद्दामा उनले चीनका लागि भारतीय राजदूत विक्रम मिश्री र चिनियाँ राजदूतलाई पनि पत्र...
यो सडक मानसरोबरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दावी सिंहले उत्तराखण्ड जनसम्वाद ¥यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताएका हुन ।उनले भने, “नेपालमा यसबारे बुझाइमा...
युरोपेली संघ अन्तर्गतका २७ देशहरु र केही ‘सेन्जेन’ देशहरुसँगै संघको सदस्य नरहेका देशहरुमा पनि अन्य देशका नागरिकहरु केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ । यो अवस्था कम्तीमा पनि अर्को...
डलरलाई हतियार बनाउँदाको मूल्य बल्ल उसलाई थाहा हुँदैछ । त्यसैले के कुरामा सन्देह छैन भने अमेरिकी डलर पतनको दिशामा छ। यो कहिले हुन्छ? अहिले नै सबै कुरा क्रिस्टल क्लियर भैसकेको...
केन्द्रीय राजधानी समेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आद्मी पार्टी (आप)का सांसद संजय सिंह पनि सहभागी भएका...
मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको हत्याले धेरैलाई क्रुद्ध बनाएको छ ।एटलान्टाका २७ वर्षीय रेसार्ड...
चीनमा कोरोना भाइरसका थप ४९ संक्रमित भेटिएका छन्। आइतबार चीनका विभिन्न स्थानमा नयाँ संक्रमित भेटिएका हुन्। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार संक्रमितमध्ये ३९ जना स्थानीय रूपमै संक्रमित भएका हुन्। स्थानीय...
सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत रकम वृद्धि भएको हो । चीनमा गरिएको शैक्षिक लगानी ५० खर्ब नाघेको यो पहिलो पटक हो । उक्त जानकारी चीनको शिक्षा मन्त्रालयले...
५.५ रेक्टरका भूकम्पको धक्का महशुस गरिएसँग घरबाट मानिसहरु बाहिर निस्केको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का गुरातभरी महसुश गरिएको जनाइएको छ । ...
गएको मे महिनामा बेलायतको एक अदालतले रिलायन्स समूहका अध्यक्ष अनिल अम्बानीलाई २१ दिन भित्र ७१.७ मिलियन तिर्न भनेको छ । चीनको औद्योगिक तथा वाणिज्य बैंक (आईसीबीसी) को मुम्बई शाखा, चीन...