aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
कोरोना नियन्त्रण गर्न नसक्दा चिलीका स्वास्थ्यमन्त्रीले दिए राजीनामा
आइतबार, ३२ जेठ २०७७

कोरोना भाइरस महामारी नियन्त्रण गर्न प्रयास गरिरहेका चिलीका राष्ट्रपति सेबास्टियन पिनायराले यसै बीच स्वास्थ्य मन्त्री खमे म्यानालिचको राजीनामा घोषणा गरेका छन् । यो घोषणा पछि विपक्षी दलहरुले स्वास्थ्य मन्त्रीले...

चीनमा कोरोना भाइरसको दोस्रो लहरको त्रास बढ्यो
आइतबार, ३२ जेठ २०७७

चीनमा कोरोना भाइरसको दोस्रो लहरको त्रास बढेको छ। दुई महिनापछि चीनको राजधानी बेइजिङमा पहिलोपटक ठूलो संख्यामा स्थानीय स्तरमा संक्रमित फेला परेसंगै त्रास बढेको हो । ...

भारतमा बैंक सञ्चालकलाई नयाँ नियम बन्दै
आइतबार, ३२ जेठ २०७७

भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इण्डियाले कमर्सियल बैंकको प्रशासन नामको शिर्षकमा केन्द्रीय बैंकले बनाउन लागेको नयाँ नियममा बैंक सञ्चालकको उमेर ७० वर्ष र कार्यकाल १० वर्षसम्म बैंकमा सञ्चालक पदमा...

भारतको मध्य प्रदेशमा रोजगार मेला हुने
शनिबार, ३१ जेठ २०७७

कामदारहरुले आफै सरकारलाई रोजगारीका लागि नाम दर्ता गराउने छन्, उनीहरुलाई नै रोजगारी मेलामा बोलाइनेछ र उनीहरुलाई रोजगारदातासँग भेट गराईनेछ, सरकारी अधिकारीले भने । कारखाना सञ्चालक, निर्माण व्यवसायीलगायतसँग भेट गराएर बेरोजगारलाई...

विश्वका खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा
शुक्रबार, ३० जेठ २०७७

कोरोना संक्रमणको विश्वका खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा उक्लिएको छ। एकै दिन ११ हजार बढि नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा पुगेको हो । दुई दिन अघिसम्म...

चिनियाँले बनाए दुई जना चढ्न मिल्ने हेलिकप्टर, यात्रु जाने स्थान हेलिकप्टरले आफै थाहा पाउने
शुक्रबार, ३० जेठ २०७७

यस हेलिकप्टरका निर्माता डेली झाओका अनुसार यसका सबै पार्टहरु चीनमा बनेको हुन । यसमा यात्रा गर्दा लोकेसनका लागि यसमा जडान गरिएको जिपीएसले बाटोको लोकेसन समेत देखाउने हुनाले यात्राका लागि सजिलो...

टर्कीद्वारा अन्तर्राष्ट्रिय उडान शुरु
शुक्रबार, ३० जेठ २०७७

यसैबीच, टर्कीस एयरलाइन्सको अर्को बिमान इस्तानबुल विमानस्थलबाट जर्मनीको डुसेलडोर्फका लागि प्रस्थान गरेको छ । यी बिमानमा सम्बन्धित मुलुकका नागरिक वा ती मुलुकमा बस्नका लागि अनुमतिप्राप्त व्यक्तिलाई मात्र यात्रा गर्न दिइएको...

रूसको  पूँजी बहिर्गमन १८.८ प्रतिशत, व्यापार वचत ४१.७ प्रतिशत
विहीबार, २९ जेठ २०७७

पहिलो त्रैमासिकमा  रूसको व्यापार वचत ४१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो वचत ४३ अर्ब २० करोड अमेरिकी डलर रहेको थियो । व्यापार बचतमा कमी आउनुलाई प्रतिकुल अन्तर्राष्ट्रिय अवस्था...

कामबाट निकालिएका १५ लाखद्वारा अमेरिकामा बेरोजगारी भत्ताको दावी
विहीबार, २९ जेठ २०७७

अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो । अमेरिकामा...

टर्कीले शुरु गर्यो अन्तर्राष्ट्रिय उडान
विहीबार, २९ जेठ २०७७

टर्कीले अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ । कोरोना भाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको हो । टर्कीस...

साढे ४ करोड लगानीमा जापानमा नेपाली स्वाद दिने रेष्टुँरेन्ट संचालन हुँदै
विहीबार, २९ जेठ २०७७

नेपाली कला संस्कृति झल्कने बिभिन्न तस्बिरहरुको अबलोकन साहित खाना र नास्ताको सेवा लिन पाइने ब्यबसायी अधिकारीले बताए । रेष्टुरेन्टमा  सम्पूर्ण खाना सेटहरु टिपिकल नेपाली स्वादमा खान पाइने छ । ...

भारतका बैंक डुबाने मोदी र चोकसीको २३४० केजी हिरा र मोती जफत
विहीबार, २९ जेठ २०७७

यी बहुमूल्य गहनाहरु हङकङको कम्पनीको गोदामबाट ल्याएको हो । नीरव मोदी र मेहुल चोकसी (युएई र हङकङ) कम्पनीका सामानहरूको १०८ सामानहरुलाई ईडीले हङकङबाट मुम्बई फिर्ता ल्याएको हो ।  जसमा पोलिश...

अमेरिकाकमा आन्दोलनपछि वायु सेनामा पहिलो अश्वेत नागरिक
विहीबार, २९ जेठ २०७७

सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गर्नु भएका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताए । ...

भारतमा कोरोनाबाट अहिलेसम्मकै धेरैको मृत्यु
विहीबार, २९ जेठ २०७७

बुधबार भारतमा भएको मृत्यु र संक्रमण एकैदिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। वल्र्डोमिटरका अनुसार बुधबार भारतमा १२ हजार तीन सय ७५ जना नयाँ संक्रमित थपिएका छन्। ...

अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि आगामी सातादेखि चुनावी सभा शुरु गर्ने
विहीबार, २९ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार सुरु गर्ने तयारी गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्कलले एक विज्ञप्ति प्रकाशन...

युरोपकै ठूला बैक टाट पल्टिएको संकेत
बुधबार, २८ जेठ २०७७

ड्युश बैंक (डीबी), युरोपको सबैभन्दा ठूलो बैंक हो ।  हालसालै यसले आफ्ना सयौं व्यवस्थापकहरूलाई बैंकको घाटा घटाउने प्रयास गर्नको लागि भन्दै एक महिनाको तलव त्याग्न भएको थियो । बैंकको कार्यक्रमको...

भारतका बैंकमा बचत र मुद्दती निक्षेपको ब्याजदर बराबर हुँदै
बुधबार, २८ जेठ २०७७

भारतकै  सबैभन्दा ठूलो सरकारी बैंक एसबीआई बैंकले ब्याज दरमा कैंची चलाएको छ । बैंकले बचत खातामा हाल २.७ प्रतिशत ब्याज दिँदै आएको छ । त्यस्तै एक बर्ष मुद्दती निक्षेपमा ५.१०...

यो हो मरुभूमिको हरियो सुन, जसबाट बन्छन् यी सबै वस्तुहरु
बुधबार, २८ जेठ २०७७

मानव जातिका धेरै चुनौतिहरूको जवाफ हो, नोपल। यसले हामीलाई जलवायु परिवर्तनसँग लड्न पनि मद्दत पुर्‍याउँछ। यदि यसलाई मेक्सिकोमा पाइने ‘जादू प्लान्ट’ भनियो भने त्यो गलत हुनेछैन। नोपल काँढादार नासपाती जस्तो...

उत्तर कोरियाले दक्षिणसँग सम्पूर्ण सञ्चार सम्पर्क बन्दको घोषणा
मंगलबार, २७ जेठ २०७७

केही विज्ञहरुले उत्तर कोरियाले आन्तरिक एकता बलियो बनाउन पनि जानीबुझी यस्तो निर्णय गरेको बताएका छन् । उत्तर कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले सम्पर्क संजालले खासै फाइदा नभएकाले सबै दुई देशीय सम्पर्क...

लुफ्थान्साले भारतका लागि उडान अनुमति माग्यो
मंगलबार, २७ जेठ २०७७

भारत सरकारलाई यस्तो प्रस्ताव गरेको छ । यस विषयमा निर्णय भएको छैन । अन्तर्राष्ट्रिय उडान सेवाहरू २५ मार्चदेखि बन्द छन् । घरेलु उडानहरू मे २३ बाट शुरू गरिएको छ ।...