aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 
ब्राजिलले कोरोनाको उपचारमा मलेरियाको औषधी प्रयोग गर्न अनुमती दियो
विहीबार, ०८ जेठ २०७७

कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि ब्राजिल सरकारले मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अनुमति दिएको हो...

चीनका कारखाना धमाधम भारतमा खुल्दै, ड्र्यागन र हात्तीबीचको लडाइ कसले जित्ला ?
बुधबार, ०७ जेठ २०७७

चीनले चिन्ता व्याक्त गरिरहेका बेलामा जर्मन जुत्ता कम्पनीले हालै चीनबाट भारतको उत्तर प्रदेशमा आफ्नो उत्पादन इकाई स्थापना गर्न आग्रह गरेको छ । त्यस्तै धेरै अन्य कम्पनीहरू पनि भारत आउन उत्सुक...

भारतमा एकै दिन थपिए ६ हजार बढि नयाँ संक्रमित
बुधबार, ०७ जेठ २०७७

भारतमा एकै दिन ६ हजार बढि नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा एकै दिन ६ हजार १ सय ४७ जना नयाँ बिरामी थपिएका छन् ।

अमेरिकी राष्ट्रपतिको चेतावनीपछि डब्लुएचओको कामबारे स्वतन्त्र छानविन गर्न सहमत
मंगलबार, ०६ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो...

आँधीका कारण बङ्गलादेशका फेरी सेवाहरू अवरूद्ध
मंगलबार, ०६ जेठ २०७७

अम्पुन उत्तरबाट उत्तरपूर्व दिशा हुँदै मध्यरातमा खुल्ना–चट्टोग्राम पुग्ने र यसको प्रभाव बुधबार साँझसम्म रहनेछ । सुपर साइक्लोनको केन्द्र रहने क्षेत्रमा समुद्रमा निकै उच्च छालहरू आउने बताइएको छ । ...

कतारमा मे ३० सम्म सबै व्यापारिक क्रियाकलाप बन्द
मंगलबार, ०६ जेठ २०७७

कतारमा आजदेखि मे ३० सम्म सबै पसल र व्यापारिक क्रियाकलापहरु बन्द हुने भएका छन् । त्यहाँको स्थानीय पत्रिका द पेनिन्सुला कतारका अनुसार सोमबार बसेको कतारको मन्त्रीपरिषदको बैठकले खाद्य, क्याटरिङ पसल,...

भारतमा ६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने
मंगलबार, ०६ जेठ २०७७

यस सर्वेक्षणमा उक्त संस्थाले २ हजार ३२३ जनालाई प्रश्न सोधेको थियो । तीमध्येका ६० प्रतिशत भन्दा बढीले आगामी दिनमा पनि आफूहरुले अनलाइनको माध्यमबाट अध्ययन गर्ने जनाएका हुन् । ...

डब्लूएचओलाई ट्रम्पको अल्टिमेटमः संगठनको कार्यशैली ३० दिनभित्र सुधार नगरे सधैँका लागि सहयोग रोक्छौँ
मंगलबार, ०६ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई  ३० दिनभित्र ठूलो सुधार नगरे विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग सधैँका लागि रोक्ने चेतावनी दिएका छन् । ...

अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिनको सफल परीक्षण
मंगलबार, ०६ जेठ २०७७

अमेरिकामा कोरोना भाइरसविरुद्ध गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ । मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि...

कोरोनाबाट जोगिन मलेरिया विरुद्धको औषधि सेवन गर्दै ट्रम्प
मंगलबार, ०६ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसबाट जोगिनका लागि मलेरियाको औषधि सेवन गरिरहेको बताएका छन्। सोमबार पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले आफ्नै सरकारले समेत यस प्रकारको गतिविधि घातक हुनसक्ने चेतावनी दिदैं...

अमेरिकाले सहयोग रोकेपछि डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा
मंगलबार, ०६ जेठ २०७७

विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको छ । ...

विश्वका उद्योगहरूको केन्द्र भारत बन्ला ?
मंगलबार, ०६ जेठ २०७७

विश्वभर दशौँ लाख मानिसमा कोभिड १९ को सङ्क्रमण देखा परिरहँदा चीनले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ। त्यसका कारण औद्योगिक रूपमा विश्वको पहिलो रोजाइमा रहने गरेको उसको हैसियतमा धक्का लाग्न सक्ने देखिएको...

सुडानका उपराष्ट्रपतिलाई करोना संक्रमण
मंगलबार, ०६ जेठ २०७७

दक्षिण सुडानका उपराष्ट्रपति रिक माशरलाई करोना संक्रमण भएको छ । उपराष्ट्रपति माशरसँगै उनकी श्रीमती एजेलिना टेनीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । ...

भारतमा कोरोना संक्रमितको संख्या लाख नाघ्यो
मंगलबार, ०६ जेठ २०७७

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । संक्रमण निकै चरम गतिमा पुगेको छ । सोमबार २४ घण्टाको अवधिमा ४ हजार ६२९ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या...

जापानको अर्थव्यवस्था मन्दीतर्फ, अमेरिकीको जनजीवन बिस्तारै सामान्य
सोमबार, ०५ जेठ २०७७

यहीबीच, भारतमा एक दिन ५ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित देखिएका छन् भने १५७ जनाको ज्यान गएको छ । एसियाली मुलुकमै चीनपछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।...

चीनमा उच्च दरमा वायु प्रदूषण बढ्यो
सोमबार, ०५ जेठ २०७७

चीनमा लकडाउन खोलेपछि केही स्थानमा वायु प्रदूषण गत वर्षको तुलनामा उच्च दरमा बढेको छ । हेलसिन्कीमा रहेको सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लीन एअरका अनुसार चीनले अर्थतन्त्रलाई जोगाउन औद्योगिक...

भारतमा एकै दिन ५ हजार बढि नयाँ संक्रमित थपिए
सोमबार, ०५ जेठ २०७७

भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेका छ । त्यहाँ एकै दिन ५ हजार बढि नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च हो । ...

भारतमा मे ३१ सम्म लकडाउन थपियो
आइतबार, ०४ जेठ २०७७

भारतले कोरोना संक्रमण रोकथामका लागि लागु गरेको लकडाउन फेरि थपेको छ । लकडाउन पुनः थपेर मे ३१ अर्थात जेठ १८ सम्म पुर्याएको हो । ...

भारतको महाराष्ट्र राज्यले दुई साता लकडाउन बढायो
आइतबार, ०४ जेठ २०७७

भारतमा कोरोनाको जोखिम बढ्दै गएपछि महाराष्ट्र राज्य सरकारले लकडाउन दुई साता थपेको छ। सरकारले कोरोना प्रभावित क्षेत्रहरुमा लकडाउनलाई आगामी मे ३१ सम्मका लागि लम्ब्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ...

इजरायलमा चिनियाँ राजदूत मृत फेला
आइतबार, ०४ जेठ २०७७

इजरायलका लागि चिनियाँ राजदूत डु वेइ मृत भेटिएका छन् । उनी आफ्नो निवासमा मृत अवस्थामा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलको विदेश मन्त्रालयले वेइको मृत्यु भएको...