aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 
बोईङले १२ हजार कर्मचारी निकाल्दै
विहीबार, १५ जेठ २०७७

यस बाहेक ५ हजार ५ सय २० स्वैच्छिक अवकाशको विकल्प छानेका छन् । बोईङमा एक लाख ६० हजार कर्मचारी थिए । अब बोईङले करिब १० प्रतिशत कर्मचारी कटौति गर्ने योजना...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार नाघ्यो
विहीबार, १५ जेठ २०७७

भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार यो समाचार तयार पार्दासम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ४१५ पुगेको स्वास्थ्य तथा परिवार...

पाकिस्तानबाट परेवा फिर्ता गरिदिन नरेन्द्र मोदीलाई आग्रह
विहीबार, १५ जेठ २०७७

पाकिस्तानका एक गाउँलेले भारतको नियन्त्रणमा रहेको आफ्नो परेवा फिर्ता गरिदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् । भारतीय पक्षले उक्त परेवा कश्मीरको सीमापारि जासुसीका लागि पाकिस्तानबाट उडाइएको आशङ्कामा...

भारत र चीनबीचको सिमा विवादमा डोनाल्ड ट्रम्पले ट्वीट गरे
विहीबार, १५ जेठ २०७७

डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन, ’हामीले भारत र चीन दुबैलाई जानकारी गराइसकेका छौं, यदि उनीहरू चाहन्छन् भने अमेरिका सीमा विवादमा मध्यस्थता गर्न तयार छ।’ ...

लकडाउनका कारण गुजरातमा मात्रै ३० हजार बिवाह स्थगित
बुधबार, १४ जेठ २०७७

प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै बिवाहका धेरै कार्यक्रम हुने महिना भएपनि धेरै बिवाह स्थगित भएका छन् ।तर कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा...

खराब कर्जा व्यवस्थापनमा नयाँ बैंक खोल्ने भारतीय बैंकरको प्रस्ताव
बुधबार, १४ जेठ २०७७

पछिल्लो ३ वर्षमा मात्रै भारतीय बैंकको १.४४ करोड लाख भारु खराब कर्जा थपिएको छ । तीनवर्ष अघि ७.९२ बाट हाल ९.३६ करोड लाख भारु बराबरको खराब कर्जा पुगेको छ ।...

युद्धको तयारीमा चीन ! के अब पछी हट्ला अमेरिका ?
बुधबार, १४ जेठ २०७७

चीनका राष्ट्रपति सी जिनपिंगले आफ्नो सेनालाई युद्धको तयारी गर्न आदेश दिएका छन् । अमेरिका र चीन बिच तनाव उत्कर्षमा पुगेको बेला उन्ली यस्तो आदेश दिएपछि विश्व नै त्यसबाट तरङ्गित बनेको...

तमिलनाडु नोकियाको कारखानाका ४२ जनामा कोरोना पोजेटिभ देखिएपछि उत्पादन बन्द
बुधबार, १४ जेठ २०७७

केही दिन अघि उत्तर प्रदेशको ग्रेटर नोएडामा रहेको ओप्पो मोबाइल फोन कम्पनीको कारखानामा ९ जना कर्मचारी कोरोना पॉजिटिभ देखिएको थियो ।  यसपछि, ओप्पोको यो कारखाना अर्को आदेश नभएसम्म बन्द गरेको...

कोरियामा मास्क नलगाइ यात्रा गर्न नपाइने
बुधबार, १४ जेठ २०७७

कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार...

चार दशकदेखि मकाउमा एकछत्र क्यासिनो साम्राज्य चलाएका बादशाहको निधन
बुधबार, १४ जेठ २०७७

म जुवा खेल्दिनँ । मलाई त्यति धैर्य नै हुँदैन । यस्ता खेलबाट पैसा कमाउने आशा पनि गर्नु हुँदैन । यो घरभित्र खेलिने खेल हो, र यो घरभित्रै सीमित हुन्छ ।” स्टान्लेले...

‘दिल्ली–बैंग्लोरको हवाई यात्रामा पाँच वर्षे बालकको एकल यात्रा’
बुधबार, १४ जेठ २०७७

बैंग्लोरमा शर्माकी आमाले उनलाई रिसिभ गरेकी थिइन । सोमबार जब विहान बैंग्लोर एयरपोर्टमा पुग्दा उनकी आमा छोराको प्रतिक्षा गरिरहेकी थिइन । उनले एएनआईसँग कुरा गर्दै छोरा दिल्लीबाट आएको जहाजमा एक्लै...

दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा विक्रीमा प्रतिबन्ध
बुधबार, १४ जेठ २०७७

“परीक्षण भएकामध्ये ३१ औषधिमा एन–नाइट्रोसोडियमथाइलामाइनको मात्रा अनुमति दिइएकोभन्दा बढी भएको पाइएको छ,” मन्त्रालयले भनेको छ ।औषधीजन्य उक्त पदार्थको मात्रा निकै थोरै भएकोले यसका कारण विगतमा औषधि सेवन गर्ने विरामीको स्वास्थ्यमा...

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो
बुधबार, १४ जेठ २०७७

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर ३ लाख ५१ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा अहिलेसम्म एक लाख ५ सयभन्दा बढी...

ट्विटरले राख्यो ट्रम्पको ट्वीटमा तथ्यजाँच गर्नुपर्ने सावधानी
बुधबार, १४ जेठ २०७७

ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको छ। ट्रम्पले नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेका...

भारतमा रहेका आफ्ना नागरिक फर्काउदैँ चीन
मंगलबार, १३ जेठ २०७७

भारतस्थित चिनियाँ दूतवासले एक सूचना प्रकाशित गरी स्वदेश फर्किन चाहनेलाई विशेष विमानको टिकट सुनिश्चित गर्न आग्रह गरेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको दशौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेपछि चीनले...

दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री
मंगलबार, १३ जेठ २०७७

अत्यधिक गर्मीका कारण मानिसहरुले पानी धेरै पिउन थालेको, सितलता खोज्न थालेको, रुखको छहारीमा बस्ने गरेको पाइएको छ । त्यसैगरी जनावर तथा चराजुरुङ्गीले पनि गर्मी कम गर्नका लागि पानी र सितल...

कोरोना संक्रमित बढि हुने देशहरुमध्ये भारत १० औं स्थानमा
सोमबार, १२ जेठ २०७७

कोरोना संक्रमित बढी हुने देशमध्ये भारत १० स्थानमा परेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतले संक्रमितको संख्यामा इरानलाई पछि छोड्दै १० औं स्थानमा रहेको हो ।

भारतमा आजदेखि हवाई सेवा शुरु
सोमबार, १२ जेठ २०७७

भारतका अधिकांश शहरको हवाई सेवा शुरु गर्ने सरकारी निर्णयसँगै भारतको जनजीवन सामान्य हुँदै छ । हवाई यात्रा र विमान स्थलको सामाजिक दुरी र विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य नियमहरु...

चीनको वुहानस्थित प्रयोगशालामा पाइए तीनवटा कोरोना भाइरस !
सोमबार, १२ जेठ २०७७

चीनको वुहानस्थित भाइरोलोजी इन्स्टिच्युटको प्रयोगशालामा चमेरामा पाइने भाइरसका तीन सजीव नश्ल पाइएका छन्। तर, संस्थाका प्रमुखको भनाइमा तिनको मेल त्यो भाइरससँग देखिएको छैन, जसले अहिले संसारभर महामारीको रूप लिएको छ।

कोरोनाबाट अमेरिकामा एक लाखको मृत्यु, संक्रमितको शीर्ष दश मुलुकमा भारत
सोमबार, १२ जेठ २०७७

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाख मानिसको मृत्यु भएको छ । विश्वभर ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा एक लाख व्यक्तिको मृत्यु भएको हो ।