उक्त विधेयकलाई आगामी बिहीबार बस्ने संसदको तल्लो सदनले पारित गर्ने र त्यसको भोलिपल्ट माथिल्लो सदनले अनुमोदन गर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टीको दुबै सदनमा बहुमत छ...
दुई जना पुणेसम्म पुगेका छन । १ जना बिरामीहरुमा सक्रीय रहेको पाईयो, जसको उपचार भैरहेको छ। ८ मार्चमा केरलाबाट ५ कोरोना भाइरसका घटनाहरू रिपोर्ट गरिएको थियो। केरलाका ३ बिरामी इटाली...
सोमवार बजार खुलेलगत्तै अमेरिकाको न्यूयोर्क र ब्रजिलको साओपाओलोका शेयर बजारहरूमा पनि गिरावट आएका विवरण प्राप्त भएका छन्। युरोपेली बजारमा असर देखिँदै गर्दा ब्रिटेनको मुख्य शेयर सूचकाङ्कले विश्व आर्थिक सङ्कट भएयताकै...
यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो । मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति...
उक्त पेटिङ किन्नका लागि भारतीय काग्रेसका नेता मिलिद दंवडाले राणालाई सहमत गराएको अनुसन्धानबाट खुलेको बताइएको छ । एस बैंक संकटमा राणा मात्रै नभएर राणाकी श्रीमति र छोरीहरुलाई समेत लुकआउट नोटिस...
कोरोना भाइरस (कोभिड-१९) को तीव्र संक्रमणसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कतार सरकारले आइतबार सूचना जारी गर्दै चीन, भारत, इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान,...
यूरोपेली उड्ययन सुरक्षा निकाय (इएएसए) ले खासगरी एउटा एअरबस ए३२१–२०० र अन्य दुईवटा एअरबस ए३३०–२०० इरान एअरका विमानलाई यूरोपेली आकाश प्रयोग गर्नमा गत फेब्रुअरी ३ देखि रोक लगाएको घोषणा गरेको...
रिजर्भ बैंकको उद्धार योजना बमोजिम भारतीय स्टेट बैंक ९एसबिआई०ले समस्याग्रस्त “यस बैंक”को ४९ प्रतिशत शेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । एसबिआईका अध्यक्ष...
विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण विश्व बैंक समूहले बैठक भर्चुअल प्लेटफर्ममै गर्ने भएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्षको स्प्रिङ सिजनको मिटिङ भर्चुअल गर्ने निर्णय...
कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या बढेर १९७ पुगेको बताइएको...
मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए । शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका...
आरबीआई बैंकको रिस्ट्रक्चरिंगमा काम गर्दै छ । संकटको शुरु हुनुअघि नै बैंक सञ्चालक समितिका पूर्व सीइओे राणा कपूरको मनी लान्ड्रिंगको केस दर्ता गरेको छ । ईडी राणा कपूरको घर सहित...
गत महिना पनि मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्व ऊर्जा मन्त्री खालिद अल–फालिहलाई लगानी मन्त्रीका रुपमा पुनर्नियुक्ती गरिएको थियो । गत सेप्टेम्बरमा फालिहलाई ऊर्जा मन्त्रालयबाट बर्खास्त गरिएको थियो । ...
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) छिमेकी देश भुटानमा पनि देखा परेको छ। शुक्रबार एक अमेरिकी नागरिकमा भाइरस संक्रमण पुष्टि भएको हो। ...
कोरोनाभाइरस संक्रमणलाई ध्यान दिदैं अमेरिकाको क्यालिफोर्निया राज्यले संकटकालको घोषणा गरेको छ । आफ्नो राज्यमा कोरोनाभाइरस संक्रमितको पहिलो मृत्यु पुष्टि गर्दै क्यालिफोर्नियाले राज्यमा संकटकालको घोषणा गरेको हो । स्कारमेन्टो...
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ७६ भन्दाबढी देशहरूमा फैलिएको छ । यस भाइरसका कारण विश्वभरि कम्तीमा ९० हजारभन्दा बढी सङ्क्रमण भएको...
चिनियाँ गोल्ड एन्ड सिल्भर एक्सचेन्जका अनुसार अघिल्लो दिनको तुलनामा यो प्रति टाएल ३५० हङकङ डलरले वृद्धि भएको छ । केही समयदेखि विश्वव्यापी रूपमै सुनको मूल्यमा भारी वृद्धि भइरहेको छ ।
यो सहयोग प्याकेजको १२ अर्व डलर मध्ये फास्ट ट्रयाकको आधारमा ८ अर्व डलर वितरण गरिने छ । त्यसैगरी २.७ अर्व डलर पुनर्निर्माण र विकासको लागी अन्तर्राष्ट्रिय बैङ्क (आइबिआरडी) मार्फत उपलब्ध गराइने...
कम्पनीका अनुसार फेब्रुअरी हुन्डाईका उत्पादनको घरेलु बजारमा ४३ हजार ११० यूनिटबाट घटेर ४० हजार १० यूनिट विक्री भएको थियो जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा अर्थात ७.२ प्रतिशतले कमी हो...
स्टील तथा फलामको आपूर्ति गर्ने विभिन्न ६४ मुलुक अवद्ध संघलाई उपलब्ध गराइएको तथ्याङ्क अनुसार सन् २०२० को सुरूको महिनामा १५ करोड ५४ लाख चार हजार टन स्टील उत्पादन भएको छ...