उनको परीक्षण भने 'नेगेटिभ' देखिएको छ। उनको परीक्षणको रिपोर्ट २४ घन्टाभित्रै आएको थियो। ह्वाइटवाउसका डाक्टरहरुले ट्रम्पलाई आराम गर्न सुझाएका छन्। उनी अहिले आराम गरिररहेका छन्। ...
चीनको वुहानबाट शुरु भएको कारोनाको संक्रमण पछिल्लो समय युरोपमा फैलिएको छ । त्यहाँ कोरोनाबाट इटलीपछि स्पेन सबैभन्दा बढी प्रभावित देश बनेको छ । नले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा...
स्पेनमा हालसम्म १३६ व्यक्तिको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक विरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने कदमहरूलाई प्रभावकारी बनाउने...
जर्मनीले भाइरस सङ्क्रमणका कारण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ । ...
जुन बैंकको आम्दानी छैन, खराब कर्जा बढिरहेको छ भने भारतीय केन्द्रीय बैंकले पीसीएमा राख्ने गरेको छ । यसभन्दा पहिला लक्ष्मी विलास बैंक र इडियाबुल्स हाउजिङ फाइनान्ससँगको मर्ज समेत रद्द गरिदिएको...
इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो। बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको...
दिल्लीमा ६, हरियाणामा १७, केरलमा २२, राजस्थान ३, तेलंगानामा एक, उत्तर प्रदेश ११, लद्दाख ३, तमिलनाडु एक, जम्मू(कश्मीर में ३, पंजाबमा एक मामला, कर्नाटक ७, आंध्र प्रदेशमा एक र महाराष्ट्रमा...
साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ४० जनाको मृत्यु भइसकेको छ । ...
राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरिएको बताएका छन्। तर, संकटकाल कति दिनसम्म लागू हुने भन्ने कुरा भने खुलाइएको छैन् ।अमेरिकी नागरिकलाई अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि...
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा कोरोना भाइरस कोभिड-१९ को कारक अमेरिकी सेना भएको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको...
अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि कोराना भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार गृहमन्त्री पिटरलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । बिहान उठेलगत्तै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य...
क्याशलेस भुक्तानीमा गर्नुभनेको तपाईं नगदको सट्टा अनलाइन भुक्तानीलाई प्राथमिकतामा राख्नेहोस । यस बाहेक, भुक्तानी तपाईंको डेबिट वा क्रेडिट कार्ड स्वाइप गरेर पनि गर्न सकिन्छ। यस मार्फत, तपाईं नगद लेनदेनबाट बच्न...
इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको छ । इटलीमा १५ हजार एक सय १३ जनामा संक्रमण पुष्टि भएको छ । भाइरसको उद्गमस्थल चीनले नयाँ संक्रमण रोकिने...
कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । ...
अमेरिकी स्टक बजारको मुख्य सूचकांक डो जोन्स र एसएन्डपी कोरोना भाइरसका कारण ऐतिहासिक गिरावट देखिएको छ। शुरुको व्यापारमा डो जोनको गिरावटको कारण, ट्रेडिंग १५ मिनेटको लागि रोकिनु पर्यो। बजारमा नकारात्मक...
दिल्लीमा कोरोना भाइरस संक्रमति ६, हरियाणामा १४, केरलमा १७, राजस्थानमा ३, तेलंगानामा एक, उत्तर प्रदेश ११, लद्दाखमा तीन, तमिलनाडुमा एक, जम्मू(कश्मीरमा एक, पंजाबमा एक, कर्नाटकमा चार र महाराष्ट्रमा ११ जना...
दोस्रो चरणको प्लान्ट निर्माण १४ अर्ब अमेरिकी डलरमा सन् २०१८ को मार्चमा सुरू गरिएको थियो । यसको दोस्रो चरणको दोस्रो भागको निर्माण सन् २०२१ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीले...
कोरोना भाइरसका कारण ग्रीसमा पहिलो मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ग्रीसमा कोरोना भाइरसका कारण ६६ वर्षका एक व्यक्तिको मृत्यु भएको छ । ...
कोरोनाका कारण भारतले एक महिनासम्म लागू हुने गरि विदेशीको आगमनमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ । इन्डियन एक्सप्रेसका अनुसार आज राति १२ बजेबाट लागू हुने गरि विदेशबाट भारत प्रवेश गर्न...
पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ । दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको...