aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध
बुधबार, ०५ चैत्र २०७६

चिनियाँ विदेश मन्त्रालयले बताएको छ ।चीनका अर्धस्वायत्त क्षेत्र हङ्कङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ । ...

कोरोना भाइरसका कारण विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित
बुधबार, ०५ चैत्र २०७६

११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् । यूनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण सङ्क्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ । ...

भारतको आईसीआईसी बैंकले भिडबाट ग्राहकलाई बचाउन घरमै ५०० वटा सेवा उपलब्ध
बुधबार, ०५ चैत्र २०७६

बैंकका ग्राहकलाई भिडभाडमा जान नपरोस भनेर  बैंकले शाखामा जान आवश्यक छैन। त्यस्तै,  डिजिटल पैसा लेनदेन, यूपीआई, भारत बिल भुक्तान प्रणालीको लागि प्रयोग गरि भिडमा जानबाट बैंकले सहज गरेको छ ।

कोरोना कहरः सात घण्टामै एक हजार बिरामी
बुधबार, ०५ चैत्र २०७६

पछिल्लो सात घण्टा मै एक हजार कोरोना भाइरसका बिरामी थपिएका छन् । हालसम्म १६६ देशमा फैलिएको कोरोना भाइरस बुधबार अपरान्हसम्म विश्वभर संक्रमितको संख्या २ लाख ३ हजार ५ सय ६७ पुगेको हो।

कोरोनापछि तंग्रिदा विश्वमा चीनको दबदबा !
बुधबार, ०५ चैत्र २०७६

चिनियाँ सांस्कृतिक परिप्रेक्ष्य भूतको अर्थ  "विदेशी सैतान" हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले  "अमेरिकी सेनाले नै वुहानमा महामारी ल्याएको" ट्वीट गरेपछि सी ले भनेको 'सैतान' शब्दको अर्थ खुलेको छ।

कोरोना भाइरससँग लड्न फेसबुकका कर्मचारीलाई हजार डलर बोनस घोषणा
बुधबार, ०५ चैत्र २०७६

सीएनएनका अनुसार  १००० बोनस फेसबुकको पूर्ण-समय प्रत्यारोपणको लागि मात्र हो, । जबकि फेसबुक ठेकेदारहरूले यसबाट फाइदा लिन सक्दैनन्। फेसबुकले आफ्नो एउटा ब्लग पोस्टमा भनेको छ कि कम्पनीले साना व्यवसायका लागि...

कोरोनाको असरबाट कर्मचारीलाई बचाउन मुकेश अम्बानीले यस्तो घोषणा गरे
बुधबार, ०५ चैत्र २०७६

कम्पनीका कार्यरत कर्मचारीले कामको लागि यात्रा गर्नु पर्छ र उसले सार्वजनिक स्थानहरूमा कम जानु पर्छ भने उनीहरुको स्वास्थ्यका बारेमा पुर्ण सर्तक अपनाउन भनेको छ। चाखलाग्दो कुरा के छ भने रिलायन्सका...

भारतमा कोरोना संक्रमितको संख्या १३७ पुग्यो
बुधबार, ०५ चैत्र २०७६

भारतमा कोरना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। विश्वभर एक लाख ८२ हजारभन्दा धेरै मानिसमा फैलिरहेको यो भाइरसको संक्रमण भारतमा १३७ जनामा पुष्टि भएको छ। ...

कोरोना भाइरस पीडितलाई रेयान दम्पतिको १० लाख डलर सहयोग
बुधबार, ०५ चैत्र २०७६

‘डेडपुल’ अभिनेता रेयान रेनाल्डस र उनकी पत्नी ब्लेक लाइवलीले कोरोना भाइरस पीडितलाई मद्दत गर्न अघि सरेका छन्। यी सेलिब्रिटी जोडीले दुई ‘हंगर रिलिफ अर्गनाइजेस’ लाई १० लाख डलर सहयोग गरेका...

कोरोनाका कारण चीन-अमेरिकाको सुरु भयो ‘कोल्ड वार’
मंगलबार, ०४ चैत्र २०७६

विश्वलाई आतंकित पारिरहेको कोरोना भाइरसको विषयमा विश्वका दुई प्रमुख शक्ति राष्ट्र अमेरिका र चीनबीच तिखो घोचपेच सुरु भएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्पले मंगलवार सबेरै कोरोनालाई चिनियाँ भाइरस...

कोरोनाका कारण ताजमहल बन्द
मंगलबार, ०४ चैत्र २०७६

भारतमा पर्यटकहरुका लागि आकर्षणको मुख्य केन्द्र बन्दै आएको ताजमहल बन्द गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै भारत सरकारले ताजमहलसहित विभिन्न संग्रहालय तथा ऐतिहासिक धरोहरलाई मंगलबारबाट बन्द...

कोरोनाका कारण ७१२६ जनाभन्दा बढी व्यक्तिको मृत्यु, इरानमा ८५ हजार कैदी रिहा
मंगलबार, ०४ चैत्र २०७६

त्यस्तै, इरानको कोरोनाबाट एकै दिनमा १२९जना मानिसको ज्यान गइसकेको  छ । स्पेनमा २४ घण्टामा स्पेनमा लगभग एक हजार नयाँ केसहरू बाहिर आएका छन् । पाकिस्तानमा एक जनाको कोरोना भाइरसका कारण मृत्यु...

कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा
मंगलबार, ०४ चैत्र २०७६

कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङविरुद्ध भारतको एक अदालतमा मुद्दा परेको छ। भारतका लागि चिनियाँ राजदूतविरुद्ब पनि भारतको बिहारस्थित मुज्जफुर अदालतमा मुद्दा दर्ता गरिएको हो। चिनियाँ राष्ट्रपति सि...

एस बैंक डुबाउन भारतकै ठूला व्यापारीको हात, अम्बानीले मात्रै १२,८०० करोड ऋण तिरेनन्
मंगलबार, ०४ चैत्र २०७६

सबैभन्दा ठूलो ऋण धारक अनिल अम्बानीले लिएका छन, जसको येस बैंकको १२,८०० करोड रुपैया भारु छ। नरेश गोयलको ५५० करोड, सुभाष चन्द्रको ८४०० करोड, डीएचएफएललाई ३७०० करोड र अवन्त समूहका...

कोरोनाका कारण इटलीमा एकैदिन ३६८ को मृत्यु
सोमबार, ०३ चैत्र २०७६

चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा...

एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द, एक करोड ५० लाख डलर सहयोग गर्ने घोषणा
आइतबार, ०२ चैत्र २०७६

एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा...

भारतमा कोरोना संक्रमितको संख्या १०७ पुग्यो, सबैभन्दा धेरै महाराष्ट्रमा
आइतबार, ०२ चैत्र २०७६

भारतमा नोबल कोरोनाभाइरस अर्थात कोभिड(१९ बाट संक्रमितको संख्या १०७ पुगेको छ । भारतको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या १०७ पुगेको जानकारी दिएका छन् । जसमा ९०...

भारतमा मोबाइल फोन महगो हुँदै
आइतबार, ०२ चैत्र २०७६

भारतीयहरुलाई अब मोबाइल फोन किन्न महगो हुने भएको छ । कोरोना भाइरसका कारण मोबाइल उत्पादनमा कमी आएका कारण यसको मुल्य अझ महगो हुने अनुमान गरिएको छ । ...

कोरोनाका कारण बेलायतमा २४ घण्टामै १० जनाको मृत्यु
आइतबार, ०२ चैत्र २०७६

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २४ घण्टामै १० जनाको मृत्यु भएको छ । योसहित बेलायतमा कोरोना माहामारीका कारण मर्नेको संख्या २१ पुगेको छ । बेलायतका स्वास्थ्य विभागका अनुसार कोरोनाका कारण...

श्रीमानलाई कोरोना लागेपछि क्‍वारेन्टाइनबाट भागिन् श्रीमती
आइतबार, ०२ चैत्र २०७६

भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि क्वारेन्टाइनमा रहँदैआएकी उनकी श्रीमती त्यहाँबाट भागेकी छन् । शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएकी ती...