चार दशकको उच्च वृद्धि दर र गरिबी निवारणपछि चीन विकासको नयाँ चरणमा प्रवेश गरेको छ र यसले उच्च प्रकार जीवन र दीर्घकालीन विकासको बाटो अवलम्बन गर्दै विकासका नयाँ चुनौतिलाई सम्वोधनको...
चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्याँकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितीमा २२ अर्ब...
उहाँको यो कदमलाई सार्वजनिक सेवा सुधारका लागि सन् १९८७ देखिको सबैभन्दा ठूलो फड्को मानिएको छ । उहाँले विभागहरु नयाँ स्थापना गरेपनि मन्त्रीहरु भने फेर बदल गर्ने संभावना कम रहेको श्रोतले...
यससँगै अमेरिकी ब्यापार घाटा सन् २०१८ को मे महिनापछि पहिलो पटक सबैभन्दा कम देखिएको छ ।अमेरिकी निर्यातमा पनि अक्टोबरमा दुई खर्ब सात अर्ब एक करोड अमेरिकी डलर कमी आएको छ...
बालकृष्ण आचार्य भन्छन्, ‘आयूर्वेदका विषयमा अध्ययन अनुसन्धान जरुरी छ विश्वभरी नै यसको अध्ययन अनुसन्धान गरिएमा आयूर्वेदले अझ नयाँ जीवन पाउने छ ।’विश्वभरीमा ३.६० लाख प्रजातिका हर्वलहरु पाइने उनको दावी छ...
भारतीय रिजर्व बैंकले त्यहाँको मौद्रिक नीति समीक्षा गर्दै आर्थिक वर्ष २०१९/२० मा भारतको जीडीपी बृद्दीदर ६.१ बाट घटाएर ५ प्रतिशत मात्र रहने अनुमान लगाएको छ । यसअघी रिजर्व बैंकले अक्टूबर...
भारतमा आर्थिक मन्दीका कारण सबै कार कम्पनीको विक्रीमा भारी गिरावट आइरहेको छ । टाटा मोटरको नै नोभेम्बरमा महिनामा २५.३२ प्रतिशतले विक्रिमा कमी आएको छ । त्यस्तै भारतका अन्य कम्पनी टोयोटा,...
इण्डियन बुलियन एण्ड ज्वेलर्स एसोसिएसनको तथ्यांकका अनुसार चालु आर्थिक वषको अप्रिलमा ९२ टन, मे १०६ टन, जुन ६० टन, जुलाई २९ टन, अगष्ट २७ टन, सेप्टेम्बर २७ टन, अक्टोबर ३१...
भारतीय राष्ट्रिय कंग्रेस समेतका विपक्षी दलहरुले उक्त विधेयकको विरोध गरेका छन् । धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरुको भनाई छ । ...
भारतीय अर्थशास्त्री सुरजीत भल्लाले उच्च स्तरिय कमिटीलाई यो आइडिया दिइएको बताइन्छ । जस अनुसार बिदेशमा रहेको सम्पति जम्मा गरेका भारतीयलाई भारतमा लगानीको मौका दिने योजना बन्दैछ । ...
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले गत जुलाईमा फ्रान्सेली करसम्बन्धी व्यवस्थाका बारेमा अनुसन्धान गर्ने जनाएको थियो । यो अनुसन्धान अमेरिकी व्यापार कानुन १९७४ को खण्ड ३०१ बमोजिम गरिएको थियो । अमेरिकाले चिनियाँ...
गत बुधवार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कूटरमा घरबाट निस्किएकी थिइन् । केही समयपछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि...
शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालिन । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएका हुन । ...
सन्देशमा भनिएको छ, “ब्राजिल र अर्जेन्टिनामा व्यापक मुद्रा स्फीति भएको र अमेरिकी किसानले उनीहरूको सामान खरिद गर्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको देखिएकोले त्यहाँबाट खरिद हुने स्टील, आल्मुनियमलगायतका सामानमा कर...
पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङग्यान भूभाग रहेको र गाह्रो खालको वातावरणीय अवस्था रहेको जनाइएको छ । पाइपलाइन अन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सीयस र रूसको...
एसियाली विकास बैंक (एडीबी) को सञ्चालक समितिको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको १०औंअध्यक्षका रुपमा चयन गरेको छ । उनले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने...
यस बिषयमा एअरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानूनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ । ...
केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई पठाएको गोप्य रिपोर्टमा अस्पतालका अधिकारीले पठाएको सूचनाको आधारमा एसबीआई बैंकले यस्तै अन्य खातावालाहरुको पैसा चोरी हुन सक्ने भएकोले देश भरीका बैंकका शाखाहरुमा हालर्टमा राखेको छ । ...
बेल्जियमका सिमोन्सले पहिलो कक्षाको पढाइ सक्न एक वर्ष लगाए। त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी दुईबाट छ कक्षामा गए। छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए...
उत्तर कोरियाले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई "मन्दबुद्धि" र "राजनीतिक कद नभएका नेता"को सङ्ज्ञा दिँदै उनले आफ्नो अस्त्र परीक्षणलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ। बिहीवार गरिएको परीक्षणपछि आबेले...