उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिए।
पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। बीसीसी उर्दूका अनुसार उच्च अदातलका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना...
अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङले उसको एउटा प्रमुख एअरलाइनर ७३७ म्याक्सको उत्पादनमा अस्थायी रोक लगाउने बताएको छ। इन्डोनेशिया तथा इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका...
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी सिँडी चढ्ने क्रममा लड्न पुगेका छन् । विभिन्न कार्यक्रममा निकै व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुने क्रममा उनी लड्न...
देशको अर्थ ब्यबस्था आइसुको तर्फ अघि बढेको बताएका छन् ।अरविंदले अहिलेको संकटलाई समाल्न सकिएन भने गम्भीर संकट भोग्नु पर्ने चेतावनी समेत दिएका छन् । साथै उनले आयात,निर्यात तथा सरकारको राजस्वको...
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले एड्गरटाउनस्थित मार्थाज भाइनयार्डमा एक अर्ब ३३ करोड रुपैयाँ बराबरको घर किनेका छन् । उनले वीक ग्रसबीकबाट उक्त घर खरिद गरेका हुन् । ग्रसबीक बाेस्टन सेल्टिक्स बास्केटबल...
भूकम्पले घर भत्किएपछि अल्बानियामा प्रहरीले नौ जना इन्जिनियरलाई पक्राउ गरेको छ। नोभेम्बर २६ तारिख बिहान ४ बजे तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु ६.४ रेक्टरस्केलको भुकम्पका कारण ५१ जनाको मृत्यु...
“आफ्नो कार्यकालमा पदको दुरूपयोग गरी अकुत विदेशी मुद्रा आर्जन गरेको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा अदालतले पूर्व राष्ट्रपति अल–बसिरलाई दोषी ठहर गरेको छ,” न्यायाधीश अल–सादिक अब्देल रहमानले अदालतको निर्णय सुनाउँदै...
त्यस्तै, आयात पनि १२.७१ प्रतिशतले कमी भइ ३८.११ अर्ब डलरको मात्र आयात भएको छ । गतवर्ष सोहि महिना ४३.६६ अर्ब डलरको आयात भएको थियो । आयात र निर्यातको कमीका कारण...
जबकी विद्यार्थी र प्राध्यापकहरूले ब्रिटेन ईयूमै रहनुपर्ने पक्षमा देखिन्थे। नेपाली समुदाय ब्रिटेनको स्थानीय राजनीतिमा पनि सक्रिय भइरहेका छन्। लेबर र कन्जर्भेटिभ दुवै प्रमुख दलमा आबद्ध भएर नेपाली समुदायका सदस्य विभिन्न...
बंगलादेशमा विशेष गरी सुख्खा हिउँदको मौसममा सुरक्षा संहिताहरुको कार्यान्वयनमा बेवास्ता गरिने भएका कारण कारखानामा आगो लाग्ने काम सामान्य झैं हुने गरेको छ । यसै वर्षको फेब्रुअरीमा ढाकाको पुरानो ऐतिहासिक मुगल...
ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ । ...
यसैगरि उक्त समारोहमा वरिष्ठ मिथिला चित्रकार अजित शाह (नेपाल), कलाकार कबिना महर्जन (न्यूजर्सी), सामाजिक अभियन्ता शर्मिला थापा मगर (न्यू योर्क) र मिसेस नेपाल टुरिज्म २०१९ बिजेता छिरिङ डोल्मा शेर्पा (नेपाल)...
यस आक्रमणमा परी तीन सर्वसाधारण र दुई सुरक्षा अधिकारी मारिएको पुष्टि भएको छ । त्यसगरी नौ सर्वसाधारण र दुई सैनिक सामान्य घाइते भएका छन् । आक्रमणकारीहरूले प्रहरीको पोशाक लगाएर होटेलमा आएकाले...
पार्टी र गठबन्धनले केही दिन अगाडि प्रधानमन्त्री बनाउन चयन गरेपछि मारिनलाई मङ्लबार संसद् बैठकले पनि प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । संसद्मा भएको निर्वाचनमा उहाँले ९९ मत पाउनु भएको थियो भने...
मंगलबार एकाएक उनले २.५ करोड डलर लगानी गर्ने योजना बनेकोमा त्यो सोच बदलेको भारतीय मिडियाले लेखे । लगत्तै यो बैंकको शेयरमा गएको पहिरो दोस्रो दिनसम्म आउँदा २६ प्रतिशतमा पुगेको हो...
शेयर बजारमा सपनाको कारोबार गराइन्छ शेयर हस्तान्तरण नगराइ हावामा कन्ट्रयाक्ट मात्र कारोबार गाराइ कालोधनलाई शुद्धिकरण गर्ने काम गरिन्थ्यो । भारतामा अहिले पनि ९७.५ प्रतिशत शेयर बजारको कारोबारमा नगद नै लेनदेन गर्ने...
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। ...
न्यूजील्यान्डमा भएको एउटा ज्वालामुखी विस्फोटमा झन्डै २० जना मानिस घाइते भएका र अन्य केही सम्पर्कविहीन भएको जनाइएको छ। उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन्। देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि...
बेइजिङ स् चीनको विदेशी मुद्रा सञ्चिति नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्यांकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितिमा २२ अर्ब...