aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
डनका सीइऒलाई पुरुषले नै लगाए बलात्कारको आरोप !
मंगलबार, १५ पुस २०७६

जमशेदले आफुलाई बलात्कार गर्नेको नाम खुलासा गर्दै पाकिस्तानको सर्वाधिक चर्चित अंग्रेजी पत्रिका डनका सीईओ हामीद हारून नै ति बलात्कारी रहेको बताएका हुन् । ...

एड्स नलाग्ने बच्चा बनाउने चिनियाँ डाक्टरलाई जेल सजाय
सोमबार, १४ पुस २०७६

जिनमा परिवर्तन गरेर जैविक रुपमा नै फरक प्रकारको बच्चा बनाउने चिनियाँ चिकित्सकलाई त्यहाँको अदालतले ३ वर्षको लागि जेल सजायँ तोकेको छ। अब उनले प्रजनन् सम्बन्धि कुनैपनि अनुसन्धान जीवनभर गर्न नपाउने...

अमेरिकी आक्रमणमा २५ को मृत्यु, ५० घाईते
सोमबार, १४ पुस २०७६

अमेरिकाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा गरेको आक्रमण कम्तिमा २५ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आक्रमणमा कताइब हिज्बुल्लाह समूहका लडाकु मारिएको...

अर्थतन्त्र सुधारको लागि सर्बियाले १४ अर्ब यूरो लगानी गर्दै
सोमबार, १४ पुस २०७६

सर्बियाले सन् २०२५ सम्ममा आर्थिक सुधारको लागि १४ अर्ब यूरो लगानी गर्ने भएको छ । सर्बियामा राष्ट्रपति एलेक्जेन्डर वुसिकले आइतवार उक्त योजनाको घोषणा गरेका हुन् । ...

सन् २०२६ सम्ममा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने
सोमबार, १४ पुस २०७६

सेन्टर फर इकोनोमिक एन्ड बिजेनस रिसर्चले हालै सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२६ मा भारतले जर्मनीलाई पछाडि छाड्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । ...

के हो ‘कोब्रा इफेक्ट’ जसको दलदलमा फस्यो भारत ?
आइतबार, १३ पुस २०७६

रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शक्तिकांत दासले ‘कोब्रा इफेक्ट’ को चर्चा गरेसंँगै कतै भारत आर्थिक मन्दीको दलदलमा नराम्रो गरी फँसेको त होइन भन्ने प्रश्न उब्जिएको छ । आर्थिक मन्दीबाट भारतले...

अम्वानी ग्रुपको सफलताः भूजिया व्यापारीदेखि अर्बौ डलरको मालिकसम्म
शनिबार, १२ पुस २०७६

१९४९ मा उनी आफ्ना नातेदार रमणिललासँग यमन गए र त्यहा ग्यास स्टेसनमा अटेन्डेन्डको काम गरे  उनले त्यहा प्रतिमहिना २०० भारु कमाउने गरेका थिए । केहि समय यमनमा काम गरेपछि उनी...

१७ वर्षीया किशोरीले विमान नै चोरी गर्न खोजेपछि…
शुक्रबार, ११ पुस २०७६

अमेरिकामा एउटा १७ वर्षीया किशोरीले विमान नै चोरी गर्ने प्रयास गरेकी छन् । लुकेर विमानभित्र छिर्न सफल भएकी किशोरीले इन्जिन स्टार्ट गरेर केही मिटरसम्म विमानलाई हिँडाएकी थिइन् । तर,...

व्यापार युद्धका कारण चीन–अमेरिका व्यापारमा कमी
विहीबार, १० पुस २०७६

तर पनि अर्को एक समाचारमा जनाएअनुसार चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार भएको देखिएको छ । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ताहरु भए पनि नोभेम्बरमा ठोस सहमति हुन नसक्दा यस्तो...

मुकेश अम्बानीको कमाई यो वर्ष अत्याधिक, ज्याक मालाई पनि जिते
मंगलबार, ०८ पुस २०७६

अम्बानीसंग रिलायन्स इन्डष्ट्रिजको ४७ प्रतिशत भन्दा बढी शेयर छ । ब्लूमबर्ग बिलेनियर इंडेक्सका अनुसार अम्बानीको मौजूदा नेटवर्थ ६०.८ अर्व डलर छ । चीनको सबैभन्दा ठुलो  ई-कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक...

पत्रकार जमाल खाशोग्गी हत्यामा संलग्न पाँच जनालाई मुत्युदण्ड
सोमबार, ०७ पुस २०७६

पत्रकारको सुरक्षा चुनौती विश्वभर बढिरहेका बेला साउदी अरबको एक अदालतले पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मुत्युदण्डको सजाय सुनाएको छ । हत्या गरिएका पत्रकार जमाल...

अनिल अम्बानीलाई ठुलो राहत, एकपछी अर्को खुसीको खबर
सोमबार, ०७ पुस २०७६

मध्यस्थता न्यायाधिकरणले भारतको सरकारी संस्था डीवीसीलाई रिलायन्स इंफ्रालाई ८९६  करोड भारतीय रुपयाँ भुइक्तन गर्न तथा ३५४ करोडको बैंक ग्यारेन्टी चार हफ्तामा फिर्ता गर्न आदेश दिएको छ । यदि सो समयमा...

'पुँजीवाद यसरी बौरिन सक्छ'
आइतबार, ०६ पुस २०७६

(हाल विश्व पुँजीवाद आफैंले सिर्जना गरेका अनेकौं समस्यासँग जुध्दैछ । अब यसको विकल्प खोज्नुपर्छ भन्ने बहस विश्वव्यापी रुपमा चलिरहेको छ । उता, पुँंजीवादको नयाँ संस्करणका रुपमा चीनले अघि सारेको मोडेल...

फाँसी दिनुअघि नै मुसर्रफको मृत्यु भए तीन दिनसम्म शव झुण्ड्याउनू : अदालत
शुक्रबार, ०४ पुस २०७६

पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको मृत्यु फाँसी दिनुअघि भए तीन दिनसम्म शव झुण्ड्याउन आदेश दिएको छ । अदालतले मृत्युदण्ड सुनाएको दुई दिनपछि बिहिबार फेरि मुसर्रफको मृत्यु...

अष्ट्रेलियामा सङ्कटकालको घोषणा
विहीबार, ०३ पुस २०७६

अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । ...

अमेरिकाले दियाे नेपाली सेनालाई दुई वटा शक्तिशाली जहाज
विहीबार, ०३ पुस २०७६

नेपाली सेनालाई अमेरिकी सरकारले २ वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत ¥याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद...

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित
विहीबार, ०३ पुस २०७६

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ । महाभियोगका लागि २१६ मत आवश्यक पर्नेमा त्यसभन्दा १४ मत बढी परेको हो । ...

बेलायतको मुद्रास्फीति दर नोभेम्बरमा स्थिर
विहीबार, ०३ पुस २०७६

बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक (अगस्ट–अक्टोबर) मा सन् १९७४ पछिकै निम्न विन्दुमा झरेको तथ्याङ्कमा उल्लेख छ । बेलायतमा करिब १२ लाख ८० हजार व्यक्ति बेरोजगार रहेका छन् ।...

ट्रम्पभन्दा पहिले तीन राष्ट्रपतिविरूद्ध महाअभियोग प्रस्ताव दर्ता
विहीबार, ०३ पुस २०७६

उक्त राजनीतिक सङ्कटमा जोनसनले आफ्ना युद्धमन्त्रीलाई नै बर्खास्त गर्नुभएको थियो जसका कारण उहाँमाथि महाभियोगका लागि संसदमा प्रस्ताव गरिएको थियो । यो नै संयुक्त राज्य अमेरिकाको इतिहासमा राष्ट्रपतिमाथि गरिएको पहिलो महाअभियोगप्रस्ताव...

नागरिकता कानुन संशोधन दिल्लीमा फेरि हिंसा
बुधबार, ०२ पुस २०७६

केन्द्रीय गृहमन्त्री अमित शाहले विपक्षीले जतिसुकै विरोध गरे पनि कानुन लागु गराउने बताए । उनले भने, “म विपक्षलाई भन्न चाहन्छु कि राजनीतिक रूपमा जति सक्नुहुन्छ विरोध गर्नुस् तर मोदी सरकार...