aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
भारतमा विदेशी मुद्रा सञ्चितिमा ठूलो गिरावट
आइतबार, ०६ चैत्र २०७८

डलरको तुलनामा रुपैयाँको मूल्यमा उल्लेखनीय गिरावट आएको थियो । यो मार्च ७ मा ७७.०२ रुपैयाँ पुग्यो । यो ऐतिहासिक रूपमा यसको न्यून स्तर थियो । त्यसपछि यसलाई रोक्न रिजर्भ बैंकले...

रुस–युक्रेन युद्ध चलिरहेका बेलामा ओपेकले के गर्दैछ ?
आइतबार, ०६ चैत्र २०७८

ओपेकमा रहेका ठूला तेल उत्पादक राष्ट्रहरूले तेल निर्यातमा उचित नियन्त्रण गरेर आफ्नो इच्छाअनुसार विश्वमा तेलको मूल्य निर्धारण गर्ने सोच बनाएका थिए । ओपेकका सदस्य राष्ट्रहरूले प्रत्येक वर्ष कुन देशले दैनिक...

किन राख्यो इरानले यी बेलायती महिलालाई ६ वर्ष जेलमा ?
शुक्रबार, ०४ चैत्र २०७८

इरानी मूलका बेलायती नागरिक नाजानिन जाघारी र्याटक्लिफलाई छ वर्षसम्म हिरासतमा राखेपछि इरान सरकारले गत बुधबार रिहा गरेको छ । नाजानिनलाई सन् २०१६ मा इरान सरकारले जासुसी गरेको आरोपमा पक्राउ गरेको...

तिब्बतमा सन् २०२१ मा एक लाख २० हजार किमी सडक निर्माण
शुक्रबार, ०४ चैत्र २०७८

ती नगर तथा प्रशाशनिक क्षेत्रको अथक मेहनतपछि गत बर्षको अन्तसम्ममा तिब्बत क्षेत्रका कुल शहरहरूमध्ये ९४.५५ प्रतिशतलाई जोड्न र कुल प्रशासनिक क्षेत्रहरूमध्ये ७७.९४ प्रतिशत क्षेत्रलाई जोड्न सफल भइएको तिब्बत क्षेत्रीय यातायात...

अमेरिकामा मूल्य वृद्धि नियन्त्रण गर्न कडा नीति अपनाउँदै
शुक्रबार, ०४ चैत्र २०७८

अर्थतन्त्रलाई गति दिनका लागि कोरोना महामारीको समयमा यी ब्याजदरहरू झण्डै शून्य तहमा रह्यो । तैपनि, फेडरल रिजर्भको सामु चुनौती आर्थिक वृद्धि र मुद्रास्फीति नियन्त्रणबीच सन्तुलन कायम गर्ने थियो । तर...

रूससँग वार्ताका लागि यूक्रेनी राष्ट्रपतिका छ वटा शर्तहरू
विहीबार, ०३ चैत्र २०७८

रूसले यूक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा वार्ता सुरु भएको थियो । पटक पटक भएको वार्ता परिणाममूखी हुन भने सकेको छैन । वार्ताको शिलशिला भने जारी नै...

जापानमा ७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते
विहीबार, ०३ चैत्र २०७८

राति ११.३६ को समयमा भूकम्पको महसुश गरिएको थियो । फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ । भूकम्पलगत्तै सुनामीको चेतावानी दिइएको थियो । तर पछि सुनामीले असर भने...

रुसी अर्बपतिहरुको सम्पत्तिमाथि थप प्रतिबन्ध कार्यदल बन्यो
विहीबार, ०३ चैत्र २०७८

रुसको आर्थिक अवस्थालाई थप कमजोर बनाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदमा रुससँगको सामान्य व्यापार निलम्बन गर्न पनि माग गरेका छन् । योसँगै युरोपियन युनियनले पनि रुसी राष्ट्रपतिको सम्पत्ति जफत...

अफगानिस्तानमा ६० प्रतिशत पत्रकार बेरोजगार
विहीबार, ०३ चैत्र २०७८

अफगानिस्तानको नेशनल हाउस अफ जर्नालिस्टका प्रमुख सैयद यासिन मतीनले सञ्चारमाध्यमलाई व्यापक रूपमा बन्द गर्नुको कारण आर्थिक समस्या र देशमा पेशेवर मिडियाकर्मीहरूको पलायन भएको बताएका छन्। ...

भारतले अब रुसबाट पेट्रोलियम पदार्थ खरिद गर्ने, नेपाललाई के फाइदा हुन्छ ?
विहीबार, ०३ चैत्र २०७८

यदि कच्चा तेल सस्तो आयो भने पेट्रोल र डिजेलको मूल्य बढाउने दबाब कम हुनेछ । भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशत तेल आयात गर्छ । यसको २–३ प्रतिशत रूसबाट आउँछ ।...

भारतमा शेयर बजारमा लगानीकर्ता १००देखि ३०० प्रतिशतसम्म वृद्धि, कुन प्रदेशमा कति ?
विहीबार, ०३ चैत्र २०७८

असममा लगानीकर्ताको संख्या २८६ प्रतिशतले वृद्धि भएको छ । जबकि सम्पूर्ण देशमा वार्षिक आधारमा तिनीहरूको संख्या ५८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लगानीकर्ताहरू महाराष्ट्रमा छन्, जसको संख्या २.०६ करोड...

अमेरिकाले युक्रेनलाई ''हत्यारा ड्रोन'' दियो
विहीबार, ०३ चैत्र २०७८

बुधवार, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भिडियो लिङ्क मार्फत अमेरिकी सांसदहरूलाई सम्बोधन गरे, त्यसपछि अमेरिकी सांसदहरूले उहाँलाई अभिवादन गर्न खडा भए। ...

जापानद्वारा रुसको ‘मोस्ट फेभर्ड नेसन’ व्यापारको दर्जा खारेज
विहीबार, ०३ चैत्र २०७८

जापानले रुसमा विलासिताका सामानको निकासीमा प्रतिबन्ध लगाउने र रुसबाट धेरै सामानको आयातमा पनि प्रतिबन्ध लगाउने किशिदाले बताएका छन। जापानले  जि-७ सँगसँगै रुसलाई विश्व बैंक र अन्य अन्तरराष्ट्रिय संस्थाहरूबाट लगानी प्राप्त गर्न...

राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी सांसदलाई युद्धको भिडियो प्रदर्शन
विहीबार, ०३ चैत्र २०७८

पृष्ठभूमिमा सुमधुर सङ्गीतसहितको छोटो भिडियोले भग्नावशेष भवनहरू र बालबालिकाहरू सहित घाइते भएका नागरिकहरूको कारुणिक दृष्य देखाइएको थियो । सो भिडियोको अन्तिम फ्रेममा नो-फ्लाई जोनको अपीलमा आकाश बन्द गर्नुहोस्ू शब्दहरू देखाइएको...

हुरुनको अर्बपति सूचीमा भारतका अम्बानी परे
बुधबार, ०२ चैत्र २०७८

अदानीले वार्षिक आधारमा आफ्नो सम्पत्तिमा १५३ प्रतिशतको ठूलो वृद्धि दर्ता गरेको छ । उनी विश्वका अर्बपतिहरूको सूचीमा १२ औं स्थानमा छन् भने अम्बानी नवौं स्थानमा छन् । सूचीमा शीर्ष तीन...

वारेन बफेटको कम्पनीको शेयर मूल्य पहिलो पटक ५ लाख डलर पुग्यो
बुधबार, ०२ चैत्र २०७८

अमेरिकाको ओमाहा, नेब्रास्कामा रहेको कम्पनीको बजार मूल्य ७३१ बिलियन डलर (बर्कशायर ह्याथवे मार्केट भ्यालु) पुगेको छ । बजार मूल्यको हिसाबले यो अमेरिकाको छैटौं ठूलो कम्पनी हो । यस कम्पनीमा बफेटको...

पश्चिमा देशहरुको प्रतिबन्धको असर रुसले ऋणपत्रको भुक्तानी गर्न नसक्ने !
बुधबार, ०२ चैत्र २०७८

रुसको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय लगानीकर्तालाई डलर वा युरोमा भुक्तानी गर्न रोकिएमा रुबलमा तिर्न चाहेको बताएको छ । तर बुधवार भुक्तान गर्नुपर्ने डलरमा जारी भएका दुईवटा ऋणपत्रमा अन्य मुद्रामा पैसा दिने...

कच्चा तेलको मूल्यमा केही राहत
बुधबार, ०२ चैत्र २०७८

भएको छ । लगातार तीन सातासम्म १०० डलरभन्दा माथि रहेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल पुगेको छ । अहिले कच्चा तेलको मूल्य ९८ डलर प्रति व्यारेलमा...

राजस्थानका बाबुछोराको सर्वसाधारणलाई ठग्ने गज्जबको काइदा
बुधबार, ०२ चैत्र २०७८

नील पटेलले क्रिप्टो मुद्रामा व्यापार गर्न सिक्ने सम्बन्धमा अर्को योजना भनेका थिए । उनीहरुले रु ४३ हजार मागे र प्रमाणपत्र दिए । सर्टिफिकेट पाएपछि उहाँले मलाई दुई वर्षको लागि जागिरको...

अनिल अम्बानीका कम्पनी अदानी समूहले किन्ने हल्लाले बजारमा उछाल
मंगलबार, ०१ चैत्र २०७८

बीएसईमा रिलायन्स क्यापिटलको शेयर ४.९७ प्रतिशतले बढेर १४.३७ रुपैयाँ पुगेको छ । यसरी कम्पनीको स्टकमा अपर सर्किट भयो । त्यस्तै, एनएसईमा कम्पनीको शेयर ४.७४ प्रतिशतले बढेर १४.३५ रुपैयाँमा पुगेको छ...