चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ...
यसैबीच यो विमान बनाउने अमेरिकी कम्पनी बोइङले आफ्ना प्राविधिक विज्ञ चीनमा भएको दुर्घटनाको अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको छ । यसका साथै अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (ल्त्क्द्य) सँग...
आक्रमणको सूचना पाएलगत्तै दिल्ली प्रहरीले संवेदनशील स्थानहरूमा बल बढाएको छ । सोही क्रममा सरोजिनीनगर बजारमा केही घण्टा खोजी अभियान चलाइएको थियो । यस्तै खोजी अभियान दिल्लीका केही अन्य बजारहरूमा पनि...
श्रीलंकामा तेल लगायतका अत्यावश्यक वस्तुको अभावका कारण धेरै ठाउँमा छिटपुट हिंसा भएको खबर पनि आएको छ । सोमबार यस्तै घटनामा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ...
१ मार्च २०२१ मा दिल्लीमा घरेलु ग्यास सिलिन्डरको मूल्य डज्ञढ रुपैयाँ थियो । जुन अहिले ९४९.५० रुपैयाँ भारु पुगेको छ । अर्थात् पछिल्लो एक वर्षमा खाना पकाउने ग्यास सिलिण्डरको मूल्य...
करोडौं डलरको सम्पत्ति ओलेग डेरिपास्काको हो । जो भ्लादिमिर पुटिनसँग सम्बन्धित छन् र एक कुलीन हुन्। यो सम्पत्ति ब्रिटिश सरकारद्वारा स्वीकृत पनि छ । भ्रष्टाचार विरोधी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले बेलायतको...
यो वर्ष पीपुल्स को–अपरेटिभ बैंक लिमिटेड आरबीआईले कारबाही गरेको चौथो बैंक हो। सर्जेरोडाडा नायक शिराला सहकारी बैंक स्वतन्त्र सहकारी बैंक र मन्था अर्बन कोअपरेटिभ बैंकको लाइसेन्स खारेज भएको छ ।...
संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो । यूक्रेनमा छिमेकी ठूलो मुलुक रुसले गत फेब्रअरी २४ देखि आक्रमण गरेको हो...
ती जहाजहरू अभ्यास पछि फ्रिहम्नेन बन्दरगाहतर्फ लागेको अखबारले आइतबार स्विडेनी सेनालाई उद्धृत गर्दै जनाएको छ। ती जहाजहरुको यात्रा जारी रुस(युक्रेन द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ। ...
सोमबार किशोर बियानीको कम्पनी फ्युचर रिटेलको शेयर मूल्यमा पनि भारी गिरावट आएको छ । यसरी पछिल्ला दुई सत्रमा कम्पनीको शेयर लगभग १५ प्रतिशतले घटेको छ । सोमबार दिउँसो २ः१० बजे...
चीनमा १३३ यात्रु बोकेको चाइना इस्टर्न एयरलाइन्सको विमान गुआङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उक्त विमान पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । ...
साउदीको कम्पनी अराम्कोले यो वर्ष आफ्नो पुँजीगत खर्च ४५ देखि ५० अर्ब डलरले बढाउने बताएको छ । कम्पनीको खर्चमा यो वृद्धि सन् २०२५ सम्म जारी रहनेछ । गत वर्ष कम्पनीले...
उनले पुटिनजस्तो राष्ट्रपति पदका उम्मेदवार आफ्नो देशमा आएमा उनलाई भोट दिने बताएकी थिइन । आज उही इरिना पुटिनको हरेक निर्णयको आलोचना गरिरहेकी छिन् र युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ढाल बनेर लडाइमा...
रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर...
यसबाहेक शारदा कन्स्ट्रक्सन एण्ड कर्पोरेशन, बी–राइट रियल इस्टेट, अर्बन अफोर्डेबल हाउसिङ, टोस्कानो इन्फ्रास्ट्रक्चर र डेभ ल्यान्ड एण्ड हाउजिङ खरिदकर्ताको सूचीमा रहेका छन् । एचडीआइएलको रिजोल्युसन प्रक्रिया गत महिना पुनः सुरु...
कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण भारतीय बजारमा पेट्रोल–डिजेलको मूल्य बढ्ने सम्भावना धेरै हदसम्म हटेको छ । भारतमा तेलको मूल्य पुन वृद्धि हुने सम्भावना नदेखिएकाले अब नेपालमा पनि तेलको मूल्य...
आफ्नो परिवारलाई टेवा पुर्याउने आफ्नो मामुली बचत सकिएपछि आफ्नी श्रीमती र चार छोराछोरीहरूको पालनपोषण गर्ने उनको यो काम थियो। "म यसको लागि अविश्वसनीय कृतज्ञ महसुस गर्छु," ४० वर्षीय पेन्डाले भने।
खाद्यान्नको मूल्य र सुरक्षाको लागि अर्को ठूलो खतरा रासायनिक मलको अभाव हो। रसिया पोटासको दोस्रो ठूलो उत्पादक हो, जुन डि–अमोनियम फास्फेट (डीएपी) को उत्पादनमा प्रयोग गरिन्छ। डीएपी रासायनिक÷औद्योगिक कृषिका लागि...
रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ। ...
त्यहा नक्कली मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । भागलपुरको साहेबगञ्जको घटनामा मृतकका आफन्तले नक्कली रक्सी पिएर मृत्युको कारण बताइरहेका छन् भने मधेपुराको घटनामा परिवारका सदस्य...