सामाजिक सञ्जाल मार्फत कोभिड १९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पक आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन...
काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध...
अस्पतालमा कार्यरत डा राजन पाण्डेलाई भरतपुर अस्पतालम पठाइएको छ । नेपालगञ्जस्थित सुशील कोइराला प्रखर अस्पतालको निर्देशक पदमा डा कृष्ण आचार्यलाई नियुक्त गरिएको छ । त्यस्तै, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा जारी स्थायी कमिटीको बैठकबाट बाहिरिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई...
गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले वडा नं १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका...
गोली हानाहान र अपहरणको आरोपपछि भारत र चीनले सीमा क्षेत्रमा जारी द्वन्द्वको स्थितिबाट "छिटो पछाडि हट्ने" सहमति गरेका छन् । दुई देशका विदेशमन्त्रीहरूबीच बिहीवार मस्कोमा भएको छलफलमा सीमाको तनाव कम...
पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला रहेकी छन् । दमको समस्याले यही भदौ २३ गते...
सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना सङ्क्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ । उपसमितिका संयोजक जीवनराम...
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ९ बजेर ३० मिनेट जाँदा इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। ...
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ...
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो । ...
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ देखि १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । ...
नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै...
जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन। दुई जनाको अवस्था गम्भीर रहेको छ। ...
जल तथा मौसम विज्ञान विभागले आज देशभर पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। ...
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा रेडक्रसले यो सेवा थालेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा। मनिता राजकर्णिकारले बताए। रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत सङ्कलनमा...
डडेल्धुरा अस्पतालले रु दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ । यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक...
जिल्ला प्रशासन कार्यालय काठमाडौं बाहिर जान थप कडाइ गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै उपत्यकाबाहिर जान सम्बन्धित जिल्ला प्रशासनको अनुमति र स्थानीय तहको सिफारिस बुझाउनु...