राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजनमा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको जानकारी...
पोष्टपोड मोबाइल सेवामा कर थपिएको छ । यो वर्षको आर्थिक ऐनबाट सरकारले सबै मोबाइल सेवाको प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने व्यवस्था लागू भएसँगै पोष्टपेड सेवामा पनि कर थपिएको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौ उपत्यका प्रवेश गर्नेहरुको सीमानामै स्वाब संकलन गर्न थालिएको छ । हालसम्म काठमाडौं प्रवेश गर्ने तीनवटा नाकाबाट ४ हजारभन्दा बढीको कोरोना परीक्षणका लागि...
प्रहरीका अनुसार सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ । यसरी तस्करले फलेको झोलामा १५ किलो सुन...
स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखका दिन मूल्य समायोजन गर्ने व्यवस्था छ । सोही अनुसार शनिबार (अगष्ट १) देखि लागु हुनेगरी मूल्य फेरि बढाउने तयारी...
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, लेडिज कपडा नेपालमा होम डेलीभरी गराइदिने भनी विश्वासमा पारी उक्त रकम ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्याको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । अभिनेता अभिषेक बच्चनले ट्विट गर्दै श्रीमती ऐश्वर्या र छोरी...
कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालक ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने धनुषा सवैलाका २४ वर्षीय धिरज साहलाई प्रहरीले पक्राउ गरेको छ...
राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ । त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी...
अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले श्रावण १३ गतेबाट काठमाण्डौमा आफ्नो कार्य संचालन गर्न गइरहेको छ। विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घर...
मिडिया रिपोर्टका अनुसार अरू २७५ एप्सहरूमाथि राष्ट्रिय सुरक्षा र प्रयोगकर्ताको गोपनीयताको प्रश्न उठाउँदै भारत सरकारले अनुसन्धान सुरु गरेको छ। यसमा पब्जी र अलि एक्सप्रेस जस्ता एप्सहरू समेत समावेश छन् ।...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले पुनरावलोनका लागि भूकम्प पीडितहरुबाट परेका उजुरीहरुको अनलाइन सुनवाई थालेको छ । लामो दूरीका यातायातका साधन नचलेको अवस्थामा उजुरीकर्ताहरुलाई सहज होस् भनेर समितिले सोमबारबाट अनलाइन सुनवाई...
फिदिम नगरपालिका-१ स्थित द्धारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिलालाई नगद २ लाख ४७ हजार ९ सय ४५ रुपैयाँ र कौडा १७ थान सहित आइतबार राति...
सोमबार नेपाल स्टक एक्स्चेन्जमा अजोड इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । अजोड इन्स्योरेन्स र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच १ करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो...
केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको जनाएको छ । भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै...
भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू बिमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकू बिमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ...
अमात्य भन्छन्, ‘हामीले प्लान्ट निर्माण गरेर उत्पादन गरेको ठाउँमा यो ग्याँस एलपिजी भन्दा एक सय रुपैयाँ प्रति सिलिन्डर कम मूल्यमा बेचिरहेका छौँ ।' उनले अगाडी थपे, 'एलपीजी भन्दा सस्तोमा पाइन्छ...
भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न...
कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका...
बैंक खातामा रकम नभएको थाहा हुदाँहुदै पनि खाली चेक दिने राजेन्द्र कुमार महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । कृष्णभक्त महर्जनले दिएको जाहेरीका आधारमा बैंकिङ् कसूर मुद्दामा सम्मानित उच्च अदालत...