aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
घरमा यी ११ बस्तु कहिले पनि नराख्नुहोला, यस्तो छ कारण
सोमबार, १९ साउन २०७७

क्याक्टस बिरुवा घरमा राख्नु हुँदैन । यसले व्यापार वा पैसाको वृद्धिमा पनि बाधा पु¥याउँछ । ताजमहललाई घरको शोपीस वा फोटोको रूपमा राख्नु हुँदैन। यो चिहान हो र मृत्युको प्रतीक हो...

ई-शिक्षा प्याकेज सम्बन्धमा प्याब्सनकाे परिपत्र प्रति टेलिकमकाे आपत्ति
आइतबार, १८ साउन २०७७

नेपाल टेलिकमले आफूले प्रदान गरिरहेको ई शिक्षा प्याकेजबारे प्याब्सनको धारणा प्रति आपत्ति जनाएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गर्दै प्याब्सनले टेलिकमलाई आक्षेप लगाएकोमा आपत्ति जनाएको हो । ...

दुई अमेरिकी अन्तरिक्ष यात्री समुन्द्रमा झर्दै
आइतबार, १८ साउन २०७७

अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कन पृथ्वी फर्किनका लागि आफ्नो ड्र्यागन इन्डिभर क्याप्स्यूललाई अन्तरिक्षकेन्द्रबाट अलग गराएका छन् । उनीहरू फ्लोरिडाको तटनजिकै आइतवार अवतरण गर्ने अपेक्षा गरिएको छ। उक्त...

भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण
आइतबार, १८ साउन २०७७

भारतका संघीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण भएको छ । शाहले आइतबार ट्वीट गर्दै आफूलाई संक्रमण भएको जानकारी गराएका छन् । ...

शेयरबजारमा अनलाईन प्रयोगकर्ता ४७ हजार भन्दा बढी
आइतबार, १८ साउन २०७७

धितोपत्र दोस्रो बजारमा अनलाईन कारोबार प्रणालीमा ४७ हजार २६ जना लगानीकर्ता आवद्ध भएका छन् ।  नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दोस्रो बजारमा कारोबारका लागि २ लाख ६४ हजार ६३३ लगानीकर्ताहरु...

अरनिको राजमार्गमा यातायात सञ्चालन
आइतबार, १८ साउन २०७७

अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । छब्बीस दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक...

‘मेरो सेयर’को एकाउन्ट नविकरण इसेवाबाटै
आइतबार, १८ साउन २०७७

सेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् ।  यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न...

सोनमद्वारा गंगालाल अस्पताललाई पिपिई सेट सहयोग
आइतबार, १८ साउन २०७७

नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) लाई सय थान व्यक्तिगत सुरक्षाकवच (पिपिइ सेट) सहयोग गरेको छ ।  कम्पनीका संस्थापक तथा...

झाडापखाला लागे पनि कोरोना परीक्षण हुने
आइतबार, १८ साउन २०७७

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्डमा थप लचिलाे हुँदै दायरा बढाएको छ । ...

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वारा राजीनामा
आइतबार, १८ साउन २०७७

नेपाल पुनर्बीमा कम्पनीका विज्ञ सञ्चालक पुरुषोत्तम सुवेदीको राजीनामा दिएका छन् ।  सुवेदीले आफ्नो व्यस्तताको कारण देखाउँदै साउन १४ गतेदेखि लागू हुने गरि राजीनामा दिएका थिए । ...

१२ जना जुवाडे ३ लाख नगदसहित रंगेहात पक्राउ
आइतबार, १८ साउन २०७७

काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ लगायत १२ जना पक्राउ परेका छन्...

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा स्थगित
आइतबार, १८ साउन २०७७

नेपाल हाईड्रो ईलेन्ट्रिकको साउन २३ गतेका लागि बोलाईएको १४ औं वार्षिक साधारण सभा स्थगित भएको छ ।  कम्पनीले हालसम्म पनि लामो दुरीको सवारी साधन नचलेकाले सभा गर्न कठिन भएको...

श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित २ जना पक्राउ
शनिबार, १७ साउन २०७७

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ०४८८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो...

फोक्सोलाई बचाउन यी खानेकुरा नियमित खाने गर्नुहोस
शनिबार, १७ साउन २०७७

दाममा धेरै भिटामिन र खनिजहरू पाइन्छन् ।  यो भिटामिन ई, जिंक, क्याल्सियम, म्याग्नेशियम र ओमेगा ३ फ्याट्टी एसिडहरूको उत्कृष्ट स्रोत हो ।  यी सबै पौष्टिक तत्वहरूको पूर्ण फाइदा लिनको लागि...

तत्काल लगातारको झरी नहुने, छोटो समयमा केही ठाउँमा भारी वर्षा
शनिबार, १७ साउन २०७७

प्रदेश १, २, ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षको सम्भावना कायमै छ । आजभन्दा भोलि र पर्सी भने थोरै बढी वर्षा हुने भए पनि लगातारको झरी नहुने...

पैसा छ भने सुन किन्नुुस्, पुस–माघसम्म डेढ लाख पुग्न सक्छ
शनिबार, १७ साउन २०७७

अहिले विश्व बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । अबको ६\७ महिनामा सुनको मूल्य डेढ लाख रुपैयाँ पुग्न सक्ने अनुमान व्यवसायीले गरेका छन् । वल्र्ड गोल्ड...

मुस्लिम धर्मावलम्बी बकर इद  मनाउँदै
शनिबार, १७ साउन २०७७

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताए । जसले यो पर्व एवं धर्मलाई...

पहिराले एकै घरका चार जनाको ज्यान गयो
शनिबार, १७ साउन २०७७

पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का...

फोटोकपी मेसिनबाट नक्कली नोट छाप्ने  पक्राउ
शुक्रबार, १६ साउन २०७७

नक्कली नोट फोटोकपी  गरी प्रयोगमा ल्याउने गरेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त नयाबानेश्वरबाट  खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा नारायण पौडेललाई पक्राउ गरेको प्रहरीले गरेको छ । ...

प्रहरीकै कोठाबाट सुन जस्तै एक किलो पहेँलो धातु बरामत
शुक्रबार, १६ साउन २०७७

काठमाडौंमा एक जना प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ। साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा गलत सूचना दिएको अभियोग...