aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
शुसान्त सिंहको चलचित्र हेरेपछि १३ वर्षिय बालिकाले गरिन आत्महत्या
शुक्रबार, ०९ साउन २०७७

घटनाको समयमा बालिका घरमा एक्लै थिईन । वास्तवमा बुधवार साँझ टिभीमा फिल्म छिछोरे चलिरहेको आएको थियो । एन्जेला खुसीसाथ यो फिल्म हेरिरहेकी थिएन । त्यसबेला उनका बुबा पनि घरमा नै...

फोन गर्दा किन अरु ब्यक्तिले उठाउँछ ? यस्ताे रहेछ कारण
विहीबार, ०८ साउन २०७७

नेपालमा सञ्चालित टेलिफोन सेवा प्रदायक कम्पनीका सिमकार्डहरुमा फोन गर्दा कुनै बेला अन्य ब्यक्तिले नै फोन उठाएर हैरान त पर्नु भएको छैन ? यो त मेरै फोन नं. हो अस्ति भर्खर...

राम मन्दिर निर्माणका लागि मोदीले अगस्ट ५ मा भूमि पूजा गर्ने
विहीबार, ०८ साउन २०७७

अयोध्यामा राम मन्दिर निमार्णका लागि आउँदो अगस्ट ५ मा भूमि पूजा हुने भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा आउँदो अगस्ट...

१४ कम्पनीद्वारा रेल विभागको ‘रेलवे–ट्रयाक’ निर्माणसम्बन्धी बोलपत्रको छनौट प्रक्रिया सच्याउन माग
विहीबार, ०८ साउन २०७७

रेल विभागले हालै आह्वान गरेको ‘रेलवे ट्रयाक’ निर्माणसम्बन्धी कार्यको बोलपत्रको छनौट प्रक्रियानै त्रुटिपूर्ण रहेको भन्दै यसलाई थथाशिघ्र संशोधन गर्न सडक निर्माणमा सक्षम विभिन्न १४ वटा निर्माण कम्पनीहरुले माग गरेका छन्...

१२ हजार ८ सय ४० संक्रमित निको भएर घर फर्किए
विहीबार, ०८ साउन २०७७

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ५६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट...

जोन्टा क्लबद्वारा घरेलु हिंसा विरुद्ध सहयोग गर्न नेपाल प्रहरीसँंग सहकार्य
विहीबार, ०८ साउन २०७७

जोन्टा क्लब अफ काठमाडौंले महिला अधिकार र सशक्तिकरणका लागि काम गर्दै आइरहेको छ र घरेलु हिंसा विरुद्धको लडाईमा सहयोग गर्न नेपाल प्रहरीसंग साझेदारी गरेर पहल शुरु गरेको छ ।  ...

८० हजार घुस लिने सबइञ्जिनीयर पक्राउ
विहीबार, ०८ साउन २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा  एक कर्मचारीलाई पक्राउ गरेको छ । ...

मालपोत कर छुट गर्ने नगरपालिकाकाे निर्णय
विहीबार, ०८ साउन २०७७

चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को मालपोत कर छुट गर्ने निर्णय गरेको छ । जनता कोरोना भाइरसको मारमा रहेको जनाई नगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो । ...

सबै परीक्षा दशैं अगाडि
विहीबार, ०८ साउन २०७७

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा...

आफ्नै श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाउने पक्राउ
विहीबार, ०८ साउन २०७७

आफ्नै २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका–३ दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

अनलाइन कक्षा पुनः सञ्चालन
विहीबार, ०८ साउन २०७७

सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् ।  सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा...

पत्नी हत्यामा थुनामा रहेका पूर्व डीआईजी काेइराला रिहा, ‘रिसिभ’ गर्न प्रेमिका पुगिन्
विहीबार, ०८ साउन २०७७

पत्नीको हत्या पुष्टि भएपछि आजीवन कारावासको सजाय भोग्दै आएका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला आज रिहा भएका छन् ।  डिल्लीबजार कारागारमा सजाय काटिरहेका उनी मध्याह्न १२ बजेतिर...

नियम पालनामा थप कडाई गर्दै ट्राफिक, मापसे चेकिङ स्रोतमै निगरानी
बुधबार, ०७ साउन २०७७

तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर पनि आज बुधबार देखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए । ‘आजमात्रै...

पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक
बुधबार, ०७ साउन २०७७

पैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोतसाधनको दुरूपयोग भएकाले...

नेपालको पाम तेल उद्योग सङ्कटमा पर्दा भारतीय हर्षित !
बुधबार, ०७ साउन २०७७

नेपालका पाम तेल उत्पादक कम्पनीको नोक्सानी र भारतले लिएको नयाँ नीतिबारे रोयट्रसले आफ्नो समाचारमा लेखेको छ- भारतले विगतमा ३९ वटा तेल आयात कम्पनीको इजाजत पत्र खारेज गरिदिएको छ जसको कारण...

धोबीखोलामा वातावरण मैत्री अत्याधुनिक दुई पार्क बन्दै, काम गर्नुस् पैसाको चिन्ता नगर्नुसः मेयर शाक्य
बुधबार, ०७ साउन २०७७

काठमाडौं महानगरपालिका वडा नं–५ हाँडीगाउँस्थित धोबी खोलामा नजिक रहेको ३६ रोपनी जमिनमा दुई वटा पार्क निर्माण हुने भएको छ । आज बिहान महानगरपालिक वडा नं.–का वडा अध्यक्ष रमेश डंगोलले उक्त...

नेशनल मेडिकलमा छापा, करिब १९ सय थान आरडीटी कीट बरामद
मंगलबार, ०६ साउन २०७७

बिरगन्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापामारी गरी करिब १९ सय थान आरडीटी कीट बरामद गरेको छ । सरकारले आरडीटी मार्फत कोरोनाको परिक्षण नगर्ने निर्णय गरेपनि उक्त निर्णय विपरित चर्को...

आज १२ सय जना नेपाली स्वदेश फर्किंदै
मंगलबार, ०६ साउन २०७७

आज मंगलबार विभिन्न ७ उडानमार्फत साउदी, कतार र मलेसियाबाट १२ सय जना नेपाली स्वदेश फर्किंदैछन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज साउदीबाट ३, मलेसियाबाट ३ र कतारबाट १ उडान...

नेपालको हवाई क्षेत्र कालोसूचीबाट हटाउन युरोपियन युनियनसँग खतिवडाको आग्रह
मंगलबार, ०६ साउन २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली  उड्डयन माथि युरोपियन युनियनले लगाएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।  नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडीसँगको भेटमा अर्थमन्त्री खतिवडाले यस्तो आग्रह...

खाडी मुलुकमा समेत गहिरियो आर्थिक संकट, अब के होला नेपाली श्रमिकको अवस्था ?
मंगलबार, ०६ साउन २०७७

यसरी नेपाल लगायत धेरै अल्पविकसित राष्ट्रहरूको श्रम गन्तव्यको रूपमा रहेको खाडी क्षेत्रमा आर्थिक संकट देखा पर्न सबैका लागि चिन्ताको विषय बनेको छ । नेपालमा समेत यसले प्रत्यक्ष असर पार्ने देखिन्छ...