काठमाडौंमा दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाशाखाका एसपी भीमप्रसाद ढकालले...
प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो । बिहीबारसम्म ४४ जनामा संक्रमण...
‘आम सर्वसाधारणहरू काठमाडौं उपत्यका अवलोकन गर्नका लागि धरहरा चड्छ भने सबैलाई लोभ्याउन धरहरा कस्तो रहेछ भनेर हेर्न अब मानिसहरू काठमाडौं महल चड्ने गरी महललाई रिनोभेट गर्न लागेका हौं,’ उनले भने...
वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट...
काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि महानगरीय प्रहरी...
सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडाका विषयमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले आज बिहीबार अन्तरिम आदेश जारी गरेको...
दुई वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका...
चेक रिपब्लिक पठाईदिन्छु भन्दै १८ लाख भन्दा बढी ठग्ने रमेश कमरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद एघार लाख तेह्र हजार ठगी...
सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । हामन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन्।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले साउन १६ गते शुक्रवारदेखि ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३३...
प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।...
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ‘एनीभर्सरी अफर’ ल्याएको छ । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुमाझ यस अफरको सुरुवात गरिएको हो । ...
नेपाल प्रहरी र प्रदेश प्रहरी समायोजन, समन्वय र कार्यसञ्चालन सम्बन्धि कामको समन्वय गर्न गृहमन्त्रीको अध्यक्षतामा गृहसचिव, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सदस्य रहेको प्रहरी समन्वय...
नेपालमा कोरोनाभाइरसबाट कम्तीमा ३६० सुरक्षाकर्मी सङ्क्रमित भएको पुष्टि भएको सुरक्षा निकायका उच्च अधिकारीहरूले बताएका छन् । सुरक्षा निकायमध्ये कोरोनाभाइरस महामारीबाट नेपाल प्रहरी सर्वाधिक प्रभावित भएको देखिएको छ । प्रहरी...
सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले विद्युतीय सवारी साधानमा भएको कर वृद्धि गम्भिर प्रकृतिको विषय भएको भन्दै सरकारलाई कारण देखाऊ आदेश माग सहित अग्राधिकार दिई पेशी तोक्न भनेको छ...
पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । “प्रभु क्यापिटलसँग जोडौं...
भारतको स्थानीय प्रशासनले कालापानी क्षेत्रमा लुकीछिपी नेपाली समूहको प्रवेश हुनसक्ने सूचना पाएको र त्यसबारेमा नेपाली पक्षले पनि आफूलाई अवगत गराउन भनी पत्र लेखेको दुई सातापश्चात् नेपाली स्थानीय प्रशासनले जबाफ फर्काएको...
रोजगारदाता र ट्रेड युनियनबीच लकडाउनको समयमा ५० प्रतिशत पारिश्रमिक दिने सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सहित रोजगारदाता संस्थाहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु...
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा गैर कानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने व्यक्ति प्रहरी कारवाहीमा परेका छन् । अवैध रुपमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआईपी) सञ्चालन भइरहेको सूचनाका आधारमा खोजतलास...
निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं एक कदम अगाडि भन्ने सोचले अघि बढेको पञ्चकन्या गु्रुप उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हु“दै आएको छ । विभिन्न प्रमाण–पत्र तथा अवार्डबाट सम्मानित...