aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
थापाथली पार्किङबाट मोटरसाइकल चोरी गर्ने पक्राउ
शनिबार, ०३ साउन २०७७

काठमाडौं महानगरपालिका(२९ मैतीदेवी बस्ने अर्जुन कुमार साहको बा.८७ प ५५३२ नम्बरको मोटरसाइकल काठमाडौं महानगरपालिका(११ थापाथली प्रसुती गृह अगाडि पार्किङ गरी राखेको ...

यस्तो छ आगामी तीन दिनको मौसमी गतिविधि
शनिबार, ०३ साउन २०७७

त्यस दिन राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, वागमती, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानका...

५७ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, ०३ साउन २०७७

देशभर गत २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस (कोभिडरू१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा गरिएको नियमित पत्राकार सम्मेलनमा मन्त्रालयका प्रबक्तद्धारा उक्त जानकारी दिएको हो...

उपत्यकामा बाढीको खतरा, सावधान रहन सूचना जारि
शनिबार, ०३ साउन २०७७

लगातारको वर्षाको कारण काठमाडौं उपत्यकाका विभिन्न नदी/खोलामा पानीको सतह बढेपछी सतर्कताको लागि सरकारले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाले पानीको बहाव  बढ्दो रहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन अनुृरोध गरेको हो।

शनिबारको मौसम जानकारी, तीन वटा प्रदेशमा भारी वर्षा हुने
शनिबार, ०३ साउन २०७७

आइतबारदेखि ८ गतेसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका...

बनारसमा नेपालीको मुण्डन गर्ने शिवसेना पक्राउ
शनिबार, ०३ साउन २०७७

सामाजिक संजालमा विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएको भिडियो भाइरल भएपछी भारतीय प्रहरीले सो घटनामा संलग्नको खोजि शुरु गरेको...

सिमेन्टपछि अब डण्डीको कारोबार पनि उधारो नहुने
शुक्रबार, ०२ साउन २०७७

सिमेन्ट पछि स्टिल उद्योगीले पनि उधारोमा सामान नबेच्ने निर्णय गरेका छन् । सिमेन्ट उद्योगीले उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेको भोलिपल्ट स्टिल उद्योगीले उधारोमा डण्डी तथा छड नबेच्ने निर्णय गरेका हुन्...

टोखाबाट एक व्यक्ति अपहरण, ७ जना पक्राउ
शुक्रबार, ०२ साउन २०७७

लेनदेन सम्बन्धी विवादका कारण टोखाबाट एक जना व्यक्ति ‘अपहरण’मा परेका छन् । टोखाका रामबाबु शाहलाई टोखाबाट एउटा समूहले नियन्त्रणमा लिएर लोकन्थलीस्थित एक घरमा बन्धक बनाएको हो । बन्धक बनाएर...

दुग्ध विकास संस्थानले ल्यायो उपहार योजना
शुक्रबार, ०२ साउन २०७७

दुग्ध विकास संस्थानले ७ दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ ।  संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानका बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र...

२२ जनाबाट सात करोडमाथी ठग्ने ब्यक्ति पक्राउ
शुक्रबार, ०२ साउन २०७७

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले २२ जनाबाट सात करोडमाथी ठग्ने चन्दन जिन्दललाई पक्राउ गरेको छ ।  जिल्ला झापा दमक न.पा. ०७ कृष्‍णमन्दिर बस्ने बर्ष २९ को चन्दन जिन्दललाई झापा,...

तोलामा ५ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
शुक्रबार, ०२ साउन २०७७

नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । ...

कस्तो छ आजको मौसम ?
शुक्रबार, ०२ साउन २०७७

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ। अहिले देशभर सामान्य बदली...

विमानस्थलको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने सरकारको निर्णय
विहीबार, ०१ साउन २०७७

सरकारले नेपाली वायु सेवा कम्पनीलाई विमानस्थल पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले आन्तरिक र बाह्य उडान गर्ने नेपाली हवाई कम्पनी तथा मनोरञ्जनात्मक हवाई खेल...

विदेशमा अलपत्र श्रमिकलाई कोषको रकम प्रयोग गरी ल्याइने
विहीबार, ०१ साउन २०७७

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउने निर्णय गरेको छ। मन्त्रीपरिषद बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका...

सरकारले छान्यो देशभरका १०० नमुना विद्यालय (सूचिसहित)
विहीबार, ०१ साउन २०७७

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट १ सयवटा नमुना विद्यालय छानिएको बताएको छ। मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार बुधबार बसेको बैठकले नमुना विद्यालय छनौट कार्यलाई अन्तिम रुप दिएको हो। ...

युरिया मलको चरम अभाव
विहीबार, ०१ साउन २०७७

एक महिनादेखि कञ्चनपुरमा युरिया मलको चरम अभाव हुँदा किसान चिन्तित बनेका छन् । धानरोपेकोे २१ दिन भित्रमा युरिया मल हाल्नुपर्ने भए पनि यहाँका किसानले मल नपाउँदा समस्या भइरहेको गुनासो गरेका...

कस्तो छ आजको मौसम ?
विहीबार, ०१ साउन २०७७

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको मौसमविद्ले जनाएको छ ।

अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा....
विहीबार, ०१ साउन २०७७

झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने...

आजदेखि काठमाडौं उपत्यकामा साझा बस गुड्ने
विहीबार, ०१ साउन २०७७

सरकारी लगानीको साझा यातायातले आजबाट बस सेवा शुरु गर्ने भएको छ।  साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको हो। पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा...

रिपोर्टर डायरीः ‘रिपोर्टिङमा हिँडेपछि आफ्नै टोल पस्न दिइएन्’
बुधबार, ३१ असार २०७७

चैत १८ गते पहिलो पटक उदयपुरको भुल्केस्थित नुरी मस्जिदका चार जमातीमा कोरोना संक्रमण पुष्टि भयो ।  यो घटनाले उदयपुर जिल्ला मात्र हैन १ नं प्रदेशसहित नेपालभरबाट चिन्ता र चासो व्यक्त...